जिल्ला वन कार्यालय मोरङले जिल्लाका १८ स्थानमा नर्सरी लगाउने भएको छ । वन क्षेत्रको विकास गर्न जिल्ला वन कार्यालय मोरङले प्रोत्साहनमूलक कार्यक्रमअन्तर्गत नर्सरी लगाउने निर्णय गरेको होे । कार्यालयका अनुसार मोरङ क्षेत्र नं १ का वरडङ्गा र गोविन्दपुर, २ का अमरदह र हसन्दह, क्षेत्र नम्बर ३ का बाहुनी र रङ्गे�. . .
बाराको गढीमाई नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत गढीमाई नगरपालिका १६ मा गएराति ना २८ प ६४९४ र ना १८ प ६१३ नम्बरका मोटरसाइकल आपसमा ठोक्किदा रौतहटको चन्द्रपुर नगरपालीका १ का ३५ वर्षीय नेत्र थापा र वीरगन्ज उपमहानगर�. . .
नयाँ संविधानमा पूर्वका नौ जिल्लालाई लिम्बुवान प्रदेश बनाउन माग गर्दै संघीय लिम्बुवान राज्य परिषदले पूर्व बन्दको आह्वान गरेको छ । पहिचानसहितको संघीयलिम्बूवान राज्य हुनुपर्ने मागका साथ दबबा दिन बन्द आह्वान गरेको जनाएको छ । बन्दका कारण ताप्लेजुङ, पाँचथर, इलाम, झापालगायत पूर्वका नौ जिल्लाको जनजीवन प्र. . .
नेपालका राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९३ जन्मदिनको अबसरमा आज विभिन्न कार्यक्रम हुँदैछ । सरकारले पृथ्वी जयन्तीमा कुनै औपचारिक कार्यक्रम राखेको छैन । तर, राप्रपा नेपालसहितका दल र संघ संस्थाले भने विभिन्न कार्यक्रम गर्दैछन् । २०६२÷६३ को जनआन्दोलनपछि सरकारी स्तरबाट पुस २७ लाई राष्ट्रिय एकता दि. . .
सिन्धुली : युवा संघ नेपाल सिन्धुलीले अख्तियारी दुरुपयोग गरेको भन्दै आधादर्जन बढी सरकारी गाडी नियन्त्रणमा लिएको छ। संघले शनिबार जिल्लाको मरिण क्षेत्रमा पिकनिक खाएर फर्कंदै गरेका जिल्लाका सरकारी कार्यालयका प्रमुखहरू सवार गाडी नियन्त्रणमा लिएको हो। यसरी नियन्त्रणमा लिइएका गाडीहरूमा जिल्ला बन कार�. . .
सिरहा, पुस २७ गते - सिरहाको गोलबजार नगरपालिका–३ जमदहमा बुवाको कुटाइबाट १० वर्षिय बालकको ज्यान गएको छ । शनिबार राती रक्सीले मातेका स्थानीय रामस्वरुप सदायले कान्छा छोरा विजयको टाउकोमा लाठीले हान्दा ज्यान गएको हो । टाउकोमा लाठी लागेपछि गम्भीर घाईते भएका विजयलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटो�. . .
काठमाडौं, पुस २७ - झण्डै २ महिनादेखि देखिएको खोपको अभाव हटाउन सरकारले पहल थालेको छ । तत्कालका लागि यूनिसेफसँग खोप खरिद गरेर सरकारले अभाव हटाउन लागेको हो । आर्थिक वर्ष २०६९/ ७० र २०७०/०७१ सालमा खोप खरिदका लागि नियमित टेण्डर नगर्दा अहिले बालबालिकालाई जन्मेको एक महिनाभित्र लगाउने पहिलो खोप बिसीजी र नौ महि. . .
अब म नेता बन्छु रातो काडको दुरुपयोग गर्छु जनातालाई सास्ती नै सास्ती दिन्छु कालोबजारी गर्नेलाई भरणपोसण गर्छु गुण्डा नाईके घरमा पाल्छु पुलिस प्रशासनलाई निरिह पार्छु चुनाबका बेला सबैलाई नमस्कार गर्छु अरु बेला लात हान्छु घुस खान्छु, भ्रष्टाचार गर्छु शहरभरि आतंक मच्चाउछु मेरो बिरुद्ध बोल्नेको गलो �. . .
आवश्यक परे सशस्त्र जनयुद्ध गर्ने इटहरी : नेकपा–माओवादीबाट असन्तुष्ट समुहले इटहरीबाट अर्को माओवादी पार्टीको जन्म भएको घोषण गरेका छन् । शनिबार इटहरीको न्युज डटकम पत्रिकाको कार्यालयमा पत्रकार सम्मेलन गरी नेकपा माओवादी (क्रान्तिकारी) पार्टीको घोषणा गरिएको हो । माओवादी स्वास्थ्यकर्मी संघमा रहेर जनय�. . .
नेताले देश बिगारे , कानुन पालना गरेनन , जे मन लाग्यो त्यहि गरे , यो देशमा सिस्टम छैन ,कानुन नभएको देश यस्तै यस्तै कुरा हामी नेपाली जनताले हरेक दिन बोल्ने गरेका वाक्य हुन् । सबै कुराको दोष नेतालाई दिएर हामि मक्ख परेर बस्छौ , तर हामीले कति के गरेका छौ यो देशमा असल सिस्टम बसाउन ? , कति यो देशको कानुन पालना गरे�. . .
विराटनगर, गत पुस ३ गते विहिवार राती छोटो भुकम्पको धक्का महसुस हुदा विराटनगरमा निक्कै हल्ला भएको थियो । राती नौ बजे केही सेकेण्ड भुकम्पको धक्का महसुस गरिएको बेला सर्वसाधरणहरु डरले सडकमा निस्किएका थिए । त्यस्तै २०६८ सालमा यस्तै प्रकृतिको भुकम्पजादा पनि सर्वसाधरणहरु क्रसले सडका निस्किएका थिए । विराट�. . .
दक्षिण अफ्रिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि अभ्यास खेल खेल्दैछ । नेपालले आज दक्षिण अफ्रिकाको बिनोनी नर्थन्स क्रिकेट क्लब बिएन सिसीसंग अभ्यास खेल्ने नेपाल क्रिकेटसंघ क्यानले जनाएको छ । बिएनसिसीसंग अभ्यास खेलेपछि नेपाली टोलीले भोली दोस्रो र सोमबार तेस्रो अभ्यास खेल खेल्नेछ । अभ्य. . .