अनेक माग पुरा गर्न नेपाल बन्द गर्ने भन्यौ जनतालाई सास्ती दिदै सडकहरू सुन्य पार्दै बाटाभरी ट्यार बल्दै, सवारीसाधन तोडफोड गर्दै हिड्छौ अनि फेरी भन्छौ गरिबका लागि राजनीति गर्छौं, आफुलाई सबैभन्दा ठुलो क्रान्तिकारी सम्झन्छौ गरिब, किसन अनि मजदुरहरुको नेता सम्झन्छौ तर दिनभरी मजदुरी गरेर साँझ पेट पाल्न. . .
धनकुटामा मानव अधिकार उल्लंघनका घटनामा वृद्धि भएको पाईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक) धनकुटाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तिन महिनाको अवधिमा २० वटा मानव अधिकार उल्लघंनका घटनाहरु भएका छन् । सन् २०१४ को अक्टोवर देखि डिसेम्वर तिन महिनाको अवधिमा बाल अधिकार अन्र्तगतका २ र महिला विरुद�. . .
जिल्ला ट्रफिक कार्यालय मोरंगले चालु आर्थीक वर्षको साउन महिना एता ९ सय भन्दावढी चालक अनुमतीपत्रमा प्वाल पारेको छ । मादक पर्दाथ सेवनगरी सवारी चलाउने लाइ चेकजाच गर्ने क्रममा फेला परेपछी ६ महिना एता ९ सय बढिको सवारी चालक अनुमतीपत्रमा प्वाल पारिएको कार्यालयले जनाएको छ । कार्वाहीवाट ९ लाखभन्दावढी राजश्व . . .
मोरङ्गको कोशी हरैचा ४ स्थित राजमार्गमा भएको सबारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । गएराती ना ४ ख ४०८१ नम्बरको ट्रकले को १८ प ५२९० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकलमा सबार धनगढी महेन्द्रनगर घर भई कोशी हरैचा ५ वस्दै आएका रमेश पाण्डेको मृत्यु भएको हो । ठक्करपछि गम्. . .
विराटनगरका निजी अस्पतालमा काम गर्ने नर्स र सफाइ कर्मचारीले आफूहरूमाथि श्रमशोषण भएको भन्दै सामाजिक संस्था ‘एन्टी करप्सन मुभमेन्ट’ मार्फत् कोसी अञ्चल श्रम कार्यालयमा उजुरी दिएका छन् । निजी अस्पतलामा कार्यरत स्टाफ नर्स, बिएन र बिएस्सी नर्स एवम् सफाइ कर्मचारी सङ्गठित नभएको र अन्यायविरुद्ध बोल्दा . . .
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै दुई अधिकृतलाई हिरासतमा राखेको छ । अनुुसन्धानमा रहेको भ्रष्टचार मुद्दा मिलाइदिने भन्दै दुई लाख रुपैयाँ घुस लिएका उनीहरूलाई अख्तियारले मंगलबार पक्राउ गरेको हो । नयाँ पत्रिका दैनिकमा समाचार छ । अख्तियारको क्षेत्रीय कार्यालय पोखरामा कार्यरत शाखा अधिकृत विन�. . .
झापाः बन्दको प्रतिकारमा उत्रेका व्यापारीहरुसँग भएको झडपका क्रममा मधेसी जनाधिकार फोरम नेपालका झापा अध्यक्ष रन्जित सिन्हाको टाउको फुटेको छ । झापाको चन्द्रगढीका व्यापारीहरु सोमबार बिहान बन्दको प्रतिकारमा उत्रेका बेला झडप हुँदा बन्दाकर्ता ३० दलीय मोर्चाको एउटा घटक फोरम नेपालका झापा अध्यक्ष सिन्हा. . .
दीगो विकासमा जलवायु परिवर्तनलाई उपयोग गर्नेबारे छलफल गर्न आज देखि राजधानीमा जलवायुसम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपालका विभिन्न संस्था र दुईओटा अमेरिकी विश्वविद्यालयको संयुक्त आयोजनामा सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा २५ राष्ट्रका वैज्ञानिक तथा नीति निमार्ताहरु सहभागी छन् . . .
जनकपुरमा एक युवाको रहस्यमय तरिकाले मृत्यु भएको छ । जनकपुर ४ घर भएका २५ वर्षका राजाराम झाको रहस्यमय तरिकाले मृत्यु भएको हो । बिहान भमरपुरा चोकमा बेहोस अवस्थामा फेला परेको र उन्को जनकपुर अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । एकीकृत नेकपा माओवादीका कार्यकर्तासमेत रहेका झाको मृ. . .
समयमा नै संबिधान जारी गर्नु पर्ने भन्दै विराटनगरमा महिलाहरुले खवरदारी गरेका छन् । हिंसामुक्त जिवन र समानताका लागि महिलामैत्री संविधान , माघ ८ मै निर्माण गर्न माग गर्दै महिला अधिकारकर्मीहरुले मोरङका सभासद्हरुलाइ एसएमएस पठाएर खवरदारी गरेका हुन । महिला मावन अधिकार रक्षक संजाल मोरङले विरानगरको जनआन�. . .
विराटनगर २७ पुस । लिम्बूवान राज्यको माग गर्दै आएको संघीय लिम्बूवान राज्य परिषद्ले गरेको एक दिने बन्दको आव्हानले आज विहानैदेखि पूर्वको जनजीवन प्रभावित भएको छ । परिषद्ले पहिचानसहितको संघीयता सहितको लिम्बूवान राज्य संविधानमा समावेश गरिनुपर्ने मागका लागि दवावस्वरूप एक दिनको वन्द गरेको छ । बन्दबा�. . .
विराटनगर पुस २७ महिला वालवाविका तथा समाज कल्याण मन्त्री निलम केसीले अपाङगता भएकाब्यक्तिहरुको समस्या समाधान गर्न राज्यको निति निर्माण तथा साशनपद्धतीमा परिवर्तन गर्नु जरुरी रहेको बताउनु भएको छ । आजबाट विराटनगरमा शुरु भएको समुदायमा आधारितपुनरस्थापना कार्यक्रमको समिक्षा तथा तालिमको उद्घाटन गर्दै. . .