Bivek_OB

ब्रेट लीले टी–२० क्रिकेटबाट सन्यास लिए

अष्ट्रेलियाका तिब्र गतिका बलर ब्रेट लीले टी–२० क्रिकेटबाट सन्यास लिएका छन् । सन् १९९९ मा अन्र्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका ब्रेट लीले एकदिवसीय र टेष्टबाट सन्यास लिएपछि टी–२० खेल जारी राखेका थिए । यो सिजन उनले सिड्नी सिक्सरबाट बिग व्यास लिग खेलेका थिए । टी–२० मा ११७ खेल खेलेका उनले १०५ विकेट लिए�. . .


माघे संक्रान्तिको अवसरमा यस वर्ष पनि गोरु जुधाउने कार्यक्रम

नुवाकोटमा माघे संक्रान्तिको अवसरमा यस वर्ष पनि गोरु जुधाउने कार्यक्रमको आयोजना गरिएको छ । नुवाकोटको तारुकामा १६ र गेर्खुको बेत्रावतीमा ८ हल गोरु जुधाइँदैछ । तारुकामा सय वर्षभन्दा लामो समयदेखि निरन्तर गोरु जुधाएर माघे संक्रान्ति पर्व मनाइँदै आएको हो । गोरुको प्रतिष्पर्धा हेर्न ३० हजारभन्दा बढी व्य�. . .


दुई तिहाइ बहुमतको प्रक्रियाबाट माघ ८ गते संविधान जारी गर्ने सपना नदेख्न आग्रह

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दुई तिहाइ बहुमतको प्रक्रियाबाट माघ ८ मा संविधान जारी नहुने प्रष्ट पार्नुभएको छ । आज आफ्नै निवासमा आज रिपोर्टस क्लबको टोलीको ज्ञापनपत्र बुझ्दै सभाध्यक्ष नेम्वाङले प्रक्रियामा गएर संविधान बनाउन समय लाग्ने बताउनुभयो । नेपाली कांग्रेस र नेकपा एमालेले फास्�. . .


विपक्षीदलहरुको छलफल आज पनि

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले बैद्य माओवादी र पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समिति संग संयुक्त आन्दोलन सम्बन्धी थप छलफल गर्ने भएको छ । संयुक्त रुपमा ६ गते आन्दोलन गर्न सहमती गरेका दलहरुले थप छलफल गर्ने भएका हुन । छलफल दिउँसो २ बजे सिंहदरबार स्थीत एकिकृत माओवादी संस�. . .


प्रक्रिया अघि बढाउने सत्तारुढ दलहरुको निर्णय

नयाँ संविधान जारी गर्न दलहरुले तोेको मिती माघ ८ आउँन अब सात दिन मात्र बाँकी रहँदा दलहरु विचको तिक्तता झन बढ्दै गएको छ । माग ८ मा सहमतीय संविधान जारी गर्नु भन्दा पनि आ—आफ्नो अडानमा अडिग रहेका दलहरु अहिले दुई भागमा विभाजित भएका छन् । सत्तारुढ दल कांग्रेस एमाले प्रक्रियागत रुपमा जाने निर्णयमा छन् भने जबरज�. . .


पोखरा कप अन्तर्गत दोस्रो सेमिफाईनल खेल

पोखरामा जारी मनकामना केवलकार पोखरा कप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाईनल खेल आज हुने भएको छ । दोस्रो सेमिफाइनलमा ‘ए’ डिभिजन प्रतिद्धिन्दीहरु थ्रीस्टार क्लब र सशस्त्र प्रहरी विच प्रतिष्पर्धा हुने भएको छ । क्वार्टरफाइनलमा थ्रीस्टारले आयोजक पोखरा ११ लाई तथा सशस्त्रले एभरेष्ट फुटबल क्लब हङक. . .


इलाममा माईबेनी र झापामा माईधार मेला सुरू

माघे संक्रान्तिको अवसरमा इलाममा माइबेनी मेला र झापामा माईधार मेला सुरू भएको छ । इलामको माई र जोगमाई खोलाको दोभानमा पर्ने माईबेनीमा आजदेखि मेला सुरू भएको छ । तीन दिनसम्म लाग्ने मेलामा मकर नुहाउने र मेला भर्न आउनेको घुइँचो लाग्न थालेको मेला आयोजक समितिले जनाएको छ । माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने. . .


माघे सङ्क्रान्ति आज

माघेसंक्रान्ती पर्व हर्सउल्लास पुर्व आज देशै भरी मनाईदै छ । शरिरलाई तातो बनाउने घिउ–चाकु, तिलको लड्डु र तरुल खाई आज माघे सङ्क्रान्ति पर्व मुलुकभर मनाइन्छ । यस पर्वका अवसरमा विभिन्न नदी, दोभान तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ समेत गरिन्छ । ज्योतिष शास्त्रअनुसार सौर तिथिका हिसाबले आजदेखि सू�. . .


“देशलाई सरापी बस्ने साथीहरु बनाएर त हेर, सोच्या भन्दा सजिलै छ!”

आफुलाई नेपाली भन्ने साथीहरु एक चोटी नेपाली बनेर त हेर, बन्न कति गाह्रो छ देशलाई सरापी बस्ने साथीहरु बनाएर त हेर, सोच्या भन्दा सजिलै छ! नेपाल बन्द गर्ने साथीहरु बन्द खोलेर त हेर, खुल्लापन कति अमुल्य छ बन्द तोडौँ भन्दा हराउनेहरु अवेज्ञा गरी त हेर, मन हलुंगो हुन्छ देश टुक्र्याई “सुन्य”बाट आँट्ने नेताहर. . .


वार्षिक रू.२ अर्बको नेचुरल मह निर्यात गर्न सकिने

नेपाल मौरी पालन केन्द्रीय सहकारी सङ्घले वार्षिक रू. २ अर्बको नेचुरल मह निर्यात गर्न सकिने बताएको छ । सङ्घले गएको आइतवार आयोजना गरेको एक कार्यक्रममा केन्द्रीय सहकारीका अध्यक्ष अर्जुनप्रसाद पोखरेलले नेपालबाट सो मूल्य बराबरको मह निर्यात गर्न सकिने सम्भावना रहेको बताएका थिए | । हालको एक हजार ६ सय मेट्रि�. . .


अब छुट्टै महिला राज्य मागौ -सरला कट्टेल

  सरला कट्टेल । खुट्टा घाउ भयो भने खुट्टानै काटेर फलिदिने , त्यो त महानमुर्खता हो खुट्टटा काटेर फालो भने झन ठुलो समस्या आउछ । अस्पताल गएर उपचार गरायो भने खुट्टा पनि निको हुन्छ ,दुखाई कम हुन्छ । आफनो दैनिकि सहज हुन्छ । त्यस्तै बाटोमा हिड्दा लडियो भने त्यो बाटोनै हिड्न छोडिदिने गर्यौ हामी आफनो लक्षमा पुग�. . .


पार्टी गुटबन्दीका कारण अनेरास्ववियु मोरङको विवाद उत्कर्षमा

  ३० पुस विराटनगर, ÷पार्टी गुटबन्दीका कारण एमालेको भातृ संगठन अनेरास्ववियु मोरङको विवाद उत्कर्षमा पुगेको छ । विद्यार्थी संगठन अनेरास्ववियुको मोरङ जिल्लाका अधिवेशनको मिति तीन पटक तोकिएर स्थगित भई जिल्ला पार्टी कार्यालयलाई बाइपास गर्दै फेरि नयाँ जिल्ला सम्मेलन आयोजक कमिटी गठन भएपछि विवाद चुलिएक�. . .