पुस जाडोको महिना भएपनि मुलुकको राजनीति र स्थानीय गतिविधि भने तातिएको छ । प्रदेश विभाजनमा जिल्ला टुक्य्राउने खेलदेखि लिएर निर्धारित मिति माघ ८ मा संविधान जारी हुने कि नहुने भनेर तातिएको माहोलको पारो माथि चढेको छ । जलवायु तथा मौसमको तापक्रम घट्दो क्रममा छ भने राजनीतिक विवाद माथि चढ्दो क्रममा छ । यह. . .
बसको ठक्करले कैलालीमा एक बालकको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको चौमालामा यात्रुबाहक बसको ठक्करबाट १२ वर्षका बालक अर्जुन विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ । आज बिहान पुर्वबाट पचिम तर्फ गईरहेको ना ४ ख ५८८४ नम्बरको बसले बाटोमा हिँड्दै गरेका विकलाई ठक्कर . . .
नेपाल आयल निगमले भोली सम्ममा खाना पकाउने एलपी ग्यास बजारमा सहज हुने दावी गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार अनुगमनका क्रममा उद्योगले नै ग्यास लुकाएका पाईएको र लुकाइएका सबै ग्यास सिलिन्डर अब बजारमा पठाईनेछ । आज पनि देशभर अनुगमन तीव्र पारिने उहाँले बताउनुभयो । भट्टका अनुसार अहि�. . .
विवादित विषयमा सहमतिका लागि प्रधानमन्त्री सुशील कोइरालाले बोलाउनु भएको मधेसी मोर्चासहितको संयुक्त बैठकमा मधेसी मोर्चा नजाने भएको छ। मोर्चाले एमाले अध्यक्ष केपी ओलीले आफूहरुको मानमर्दन गरेको भन्दै एमाले नेता सहभागी हुने बैठकमा नजाने आफ्नो निर्णयमा अडिग रहेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र . . .
हरि अधिकारी विराटनगर, विकाश निर्माणकालागि आएको बजेट समयमा नै खर्च गर्नु पर्ने हो । तर विराटनगर उपमहानगरपालिकाको बढदो सवारी चापलाई न्युनिकरण गर्न भन्दै करिव डेढ दशक अघि निर्माण सुरु गरिएको ‘विराटनगर चक्रपथ’कालागि आएको बजेट खर्च नै नभई फिर्ता जाने गरेको छ । ठेक्का प्रकृयामा कुरा नमिल्दा पटक पटक आएको �. . .
ताप्लेजुङको माथिल्लो क्षेत्रमा पुनः भारी हिमपात भएको छ भने चिसो अत्याधिक बढेको छ । हिमाली क्षेत्र घुन्सा, याङमा, ओलाङचुङगोला, पापुङ, याम्फुदिन लगायतका माथिल्लो भू–भागमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् । पाथीभरा क्षेत्रको माथिल्लो फेदिसम्म बाक्लो हिउँ परेको छ । यो वर्ष ताप्लेजुङमा पटक पटक ग�. . .
चौधौँ प्याब्सन दिवस तथा सङ्गठन स्थापना दिवसका अवसरमा प्याब्सन जिल्ला कार्यसमिति इलामले पुस्तक प्रदर्शनी गरेको छ । विद्यालय तथा क्याम्पसका विद्यार्थीलाई लक्षित गर्दै प्याब्सनले इलामको गौतमबुद्ध सभागृहमा बृहत् पुस्तक प्रदर्शनी आयोजना गरिएको हो । प्याब्सन जिल्ला कार्यसमितिका पूर्व सल्लाहकार तथा. . .
तिमी रुदा हो , म पक्कै हास्न सक्दिन तिमी बिना त, कसम म बाच्न सक्दिनमेरा आशु त तिमीलाई ,पानी सरह लाग्लाभूलेर पनि यो दिल, म अन्त साट्न सक्दिनदुख र सुखमा सधै, म तिमी संगै हुने छू तिम्रो साथ बिना, म यो जुनी काट्न सक्दिनतिमीलाई हेरेर नै, म चित्त बुझाउने गर्छुतिम्रो खुसी सामु , म केही दाज्न सक्दिनयो जुनी मात्र होइन , �. . .
एक हजार भन्दा बढीको अनुमति पत्रमा प्वाल प्रेम देवान पुस २३ बुधवार जिल्ला ट्राफिक कार्यालय मोरंगले चालु आर्थीक वर्ष साउन महिना यता एक हजार भन्दावढी चालकको अनुमतीपत्रमा प्वाल पारिदिएको छ । अत्यधिक मादक पर्दाथ सेवनगरी सवारी चलाउनेको चेकजाच गर्ने क्रममा फेलाका सवारी चालक अनुमतीपत्रमा प्वाल पारिए�. . .
विश्व साइकलयात्री एवं सगरमाथा आरोही पुष्कर शाहका अनुभव समेटिएको ‘संसारलाई साढे पाच फन्को’ पुस्तकमाथि आज विराटनगरमा परिचर्चा गरिएको छ । पुस्तकको चर्चा गर्दै साहित्यकार तथा समालोचकहरुले नेपाल र नेपालीहरुलाई विश्व सामु चिनाउन पुस्तक सफल हुन सक्ने बताएकाछन् । वाणी प्रकाशनले आज विराटनगर स्थित आरोहण . . .
नामिबियामा हुने आइसिसि बिश्व क्रिकेट लिग डिभिजन–२ मा सहभागि हुन नेपाली टोली आज दक्षिण अफ्रिका जाँदैछ । नेपाली क्रिकेटको ब्रेक थ्रु मानिएको प्रतियोगिताको तयारीका लागि पहिलो चरणमा १३ खेलाडी र प्रशिक्षक पुबुदु दसानायके आज दक्षिण अफ्रिका जादैहुनुन्छ भने अमृत भट्टराईसंगै अन्य अधिकारी भने शुक्रवार मात. . .
प्राण घातक इबोला भाइरस विरुद्ध मानव शरीरमा नयाँ भ्याक्सिन परीक्षण सुरु भएको छ । बेलायतको अक्सफोर्ड विश्व विद्यालयका वैज्ञानिकले यो भ्याक्सिन बनाएका हुन् । सबैभन्दा पहिले बाँदरमा परीक्षण गरिएको यो भ्याक्सिनले इबोला विरुद्ध सुरक्षीत तरिकाले काम गरेकाले मानवमा पनि सुरु गरिएको विविसीले जनाएको छ । अक�. . .