कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले महासंघ बन्ने स्वीकृति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले क्यानलाई महासंघ दर्ताको प्रमाणपत्र दिएको हो । क्यानले आज पत्रकार सम्मेलन गरेर महासंघ बनेको औपचारिक जानकारी गराउँदैछ । सूचना प्रविधिको विस्तारमा झन्डै २३ वर्षदेखि कार्यरत क्यानको ४९ जिल्ला संघ,. . .
निर्णायक भनिएको आजको बालुवाटार बैठकमा एमाले अध्यक्ष केपी सर्मा ओलीको अभिव्यक्तिमाथि मधेसी नेताले आपत्ती जनाएपछि बेठकमा विबाद उत्पन्न भएको छ । संविधानका अन्तर्वस्तु र विवादित विषयमा सहमति जुटाउन बसेको शीर्ष दल सम्मिलित वार्तामा प्रदेशको सवालमा सदभावना पार्टीका राजेन्द्र महतोले तराईको झापा, मोरङ, . . .
केहि प्रस्नबाट आफ्नो कुरा सुरु गर्न चाहन्छु l के म तपाइले लगाएको घडी तपाइको हातबाट खोस्न सक्छु ? के तपाइको ज्याकेट खोस्ने अधिकार मलाइ छ ? के तपाइँसंग भएको कुनैपनि सामान तपाइको सहमति बिना म अतिक्रमण गर्न सक्छु ? पक्कै पनि मलाई यसो गर्ने अधिकार न त तपाई नै दिनु हुन्छ न त राज्यले नै दिन्छ l “किन खोस्न मिल्दैन म�. . .
खोटाङको दक्षिणी गाविस सप्तेश्वर छितापोखरी र इन्द्रेणीपोखरी जोड्ने टुवा खोलाको काठे पुल जीर्ण बनेपछि आवतजावतमा समस्या भएको छ । तेह्र वर्षअघि निर्माण गरिएको ५५ मिटर लम्बाइको काठे पुल मक्किएर जीर्ण बनेको हो । पुल जिर्ण बनेपछि छितापोखरी, इन्द्रेपोखरी, सिम्पानी, बतासे, डाँडागाउँलगायतका गाविसवासीलाई आव. . .
ईलाम नगरपालिका– २ मा हिजो बेलुका भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ईलाम बाट पिपलबोट तर्फ जादै गरेको मे ५ प २४१३ नम्वरको मोटरसाईकललाई मे १ त २५२१ नम्वरको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकलमा सवार ईलाम नगरपलिका ८ का ३० वर्षिय प्रेम गुरूङको घटनास्थलमै मृत्यु भएको . . .
ताप्लेजुङ, पौष २३ । पहाडी क्षेत्रमा एक स्थानबाट अर्को स्थानमा दैनिक उपभोग्य लगायतका सामान र्पुयाउनमा ढुवानीको साधनका रुपमा प्रयोग हुदै आएको खच्चर व्यवसाय अहिले संकटमा परेको छ । गाउँ गाउँमा सडक पुगेसँगै ट्याक्टर र पिकपले सामान र्पुयाउन थालेपछि यो व्यवसाय संकटमा परेको हो । खच्चर पाली सामान ओसार पसा�. . .
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रानी मोरङ र बोर्डर आउट पोस्ट नोचाले भन्सार छलेर ल्याउँदै गरेको करिब दुई लाख मूल्य बराबरको समाग्री बरामद गरेको छ । खाद्यान्न, कपडासहित एउटा मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ । सीमावर्ती भारतीय बजार जोगवनीबाट भन्सार छलेर ल्याउँदै गरेको ६० हजार ५ बसय मूल्य ब�. . .
नेम्बाङको म्याद दलद्वारा बेवास्ता प्रमुख राजनीतिक दलहरू संविधानसभा अध्यक्ष सुवास नेम्बाङले सहमतिका लागि दिएको सोमबारसम्मको म्याद बेवास्ता गर्दै अघि बढ्ने भएका छन्। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । प्रधानमन्त्री निवास बालुवाटामार सोमबार बसेको कांग्रेस, एमाले, एमाओवादी र संयुक्त लोकतान्त्रि�. . .
ईटहरीस्थित एक ग्यारेजमा आइतबार राति आगलागी भएको छ । आगलागीबाट चार लाख मूल्य बराबरको क्षति भएको छ । सुकराम शर्माको इटहरी–१७ स्थित रोहन बडी ग्यारेजमा राति १२ बजेतिर आगलागी भएको हो । आगलागीबाट काठको भुईतल्ले घर र सवारी साधनका पार्टपुर्जा जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको हो ।. . .
काभ्रेमा एक युवकको रहस्यमय मृत्युको बिषयलाई लिएर स्थानीय बासिन्दाले आज पनि विहानैदेखि अरनिको राजमार्ग बन्द गराएका छन् । शनिबार विहान मृत अवस्थामा फेला परेका काभ्रे पांचखाल ३ का २७ बर्षिय ज्ञानु ठकुरीको शव प्रहरीले परिवारको स्वीकृति विना नै उठाएको भन्दै स्थानीय बिरोधमा उत्रिएका हुन् । घटनाको सत्यत�. . .
ईपिडि मियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभर झण्डै डेढ महिनादेखि खोपको अभाव देखिएपनि तत्काल आपूर्ति सम्भव नभएको जनाएको छ । बालबालिकालाई जन्मेको एक महिनाभित्र लगाउने पहिलो खोप बिसीजी र नौ महिना पुगेपछि लगाईने एमआर भ्याक्सिनको देशैभर अभाव छ । अहिले खोप खरिद प्रक्रियामा दाताहरुले कडाई गरेकाले त�. . .
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणकी तत्कालीन वरिष्ठ सहायक इन्दिरा सुवेदी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बढुवा प्रयोजनको लागि शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको पाइएपछि अख्तियारले सुवेदीविरुद्ध आज मुद्दा दायर गरेको हो । उनले बिहार इन्. . .