Bivek_OB

माघ ८ भित्र संविधान जारी गर्न दवावमूलक कार्यक्रम

संविधान छिटो जारी गर्न दवावमूलक कार्यक्रम गर्दै आएको संयुक्त विद्यार्थी संगठनले आज ‘सडक बहस कार्यक्रम’ गरेको छ । माघ ८ भित्र संविधान जारी गर्न दबाब दिने उद्देश्यले भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा सडक बहस कार्यक्रम गरिएको हो । नेपाल बार एसोसियसनका अध्यक्ष हरिकृष्ण कार्कीले संविधान नआउने खतरा रह. . .


सीके राउत फेरि पक्राऊ

देशद्रोहको अभियोग लागेर जेल सजाय पाइसकेका सीके राउतलाई प्रहरीले पुनः पक्राउ गरेको छ। महोत्तरीको सदरमुकाम जलेश्वरवाट राउतलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। जलेश्वरस्थित महेन्द्रचोकमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्ने क्रममा उनी पिपराबाट पक्राउ परेका हुन्। यसैबीच राउत पक्राउको विरोधमा उन�. . .


डिग्री अभियान अलपत्र

  प्रदीप परियार बिर्तामोड । पुराण सञ्चालन गरेर डिग्री कक्षा सञ्चालन गर्ने सपना बुनेको त्रिदेव बहुमुखी क्याम्पस चारआलीले चार वर्षमा पनि कक्षा सञ्चालन गर्न सकेको छैन । क्याम्पसको स्तरबृद्धि र डिग्री कक्षा सञ्चालन गर्ने उद्देश्यले २०६६ सालमा भव्यताका साथ साप्ताहिक पुराण आयोजना गरिएको थियो । पुरा�. . .


रुबार्इ – सिजन दाहाल

आफ्नै छाँया आज भोलि अर्को लाग्दैछ गोधुलीको घाम पनि चर्को लाग्दैछ एक्लोपनमा सम्झनाहरु हल्ली खल्ली मचाउछन मौनता नि त्यसै त्यसै झर्को लाग्दैछ ************ सिंगो जीवन तिमीलाई नै दाइजो दिएको हु न फाट्नु थियो फाट्यो मन सके जति सिएको हु होस् हावास तन मन सबै हरेर लग्यौ पिउनु हुन्न थाहा छ बिर्सनलाई पिएको हु. . .


थोरै मात्रामा वियर पिउनु स्वास्थ्यका लागि राम्रो

थोरै मात्रामा वियर पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । अल्कोहलको मात्रा बढी हुँदा स्वास्थ्यमा खरावी हुने कुरा सबैलाई थाहा छ । तर ठिक्क मात्रामा वियर पिउँदा भने स्वास्थ्यका लागि राम्रो हुने नयाँ अध्यनले देखाएको छ ।२ वियर दुध वा जुस जत्तिकै प्राकृतिक हो । यसमा कुनै अप्राकृतिक तत्व हुँदैन । यसमा अल�. . .


भ्रम र वास्तविकता -अशविनी कोइराला

नेपालमा के मा राजनीति भएन ? सबै कुरामा भयो । पशुपति नाथ पनि यसको रापमा परे । यसपटक दक्षिण भारतको भ्रमणमा गएपछि पो थाहा भयो, पशुपतिनाथमा दक्षिण भारतीय पुजारी भएका कारण त्यो क्षेत्रमा पशुपतिनाथको सित्तैमा प्रचार भएको रहेछ । हजारौं दक्षिण भारतीयहरु वर्षेनी नेपाल आउ“दा रहेछन् । तै पनि त्यहा“का जनता अनौठा �. . .


फुट फोर डान्स टुको ग्रान्ड फाईनल शनिबार हुने

प्रेम देवान विराटनगर १० पौष । एम डी जी फुट फोर डान्स टुको ग्रान्ड फाईनल विराटनगरमा भोली हुने भएको छ । मिस्ट्री डान्स गाईज र विराटनगर स्र्पोट्स क्लबले शुत्रबार विराटनगरम पत्रकार सम्मेलन गरी फाईनल हुने बारे जानकारी गराएको हो । विराटनगरमा रहेका नृत्यप्रेमीहरुका लागी राष्ट्रिय स्तर सम्म टेवा पुग्ने र . . .


विराटनगरमा अर्को टिचिङ्ग हस्पिटल

  विराटनगर ,९ पुस । मोरङको टंकीसिनवारी २ मा बुधवार देखि विराटनगर मेडिकल कलेज टिचिङ्ग हस्पिटल संचालनमा आएको छ । करीब एक अर्वको लगानीमा १सय ५० वेडको सो हस्पिटल विराटनगर अस्पताल प्रालिले संचालनमा ल्याएको हो । अस्पतालको शुभारम्भ विराटनगरका समाजसेवी तोरणमान सिङ प्रधानले गर्नुभयो । काठमाण्डौ विश्ववि. . .


सरकारी कर्मचारीद्धरा पत्रकारलाई वन्धक वनाएर निर्घात कुटपिट

  प्रेम देवान पुस ९ बुधवार । समाचार लेखेको विषयमा विराटनगर साप्ताहिका पत्रकार व्रम्हदेव यादवलाइ आज विहान सुनसरी मोरंग सिचाइ योजनाका कर्मचारीहरुले वन्धक वनाएर निर्घात कुटपिट गरेका छन । विराटनगर साप्ताहिकमा सो कार्यालयमा भएको भ«ष्टाचारको विषय समाचार लेखेको भन्दै सो कार्यालयमा कार्यरत कर्मचारी. . .


अरनिको कलेज र बि.के.भि.यम स्कुल बिजय

बिराटनगरमा सन्चालित बास्केटबल प्रतियोगितामा अरनिको कलेज र बि .के .भि .यम स्कुल बिजय भएका छन । बिराटनगर बास्केटबल क्लबको आयोजनामा डि .पि .यस स्कुल बिराटनगरमा जारी प्रतियोगितामा बि .के. भि. यमले कोबास कलेजलाई २३:८ को अन्तरले र अरनिको कलेजले डि .पि .यस स्कुललाई ३८:२७ को अन्तरले हराएको छ । आज हुने सेमी फाइनलमा आय. . .


नापी कार्यालय कलंकीका दुईजना कर्मचारीलाई घुससहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका दुईजना कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ । नापी अधिकृत राम नरेश साह र नापी सर्वेक्षक रामनारायण यादव सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिँदालिँदै  पक्राउ परेका हुन् । उनीहरुलाई अख्तियार टोलीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएक. . .


नन्दप्रसाद अधिकारीको धार्मिक परम्पराअनुसार दाहसंस्कारको व्यवस्था मिलाउन ध्यानाकर्षण

राष्ट्रिय मानवअधिकार आयोगले नन्दप्रसाद अधिकारीको धार्मिक परम्पराअनुसार दाहसंस्कारको व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । आयोग प्रवक्ता मोहना अन्सारीले आज विज्ञप्ति जारी गर्दै दाहसंस्कारको प्रक्रिया यथाशीघ्र अघि बढाउन ध्यानाकर्षण गराउनु भएको हो । न्याय प्राप्तिका लागि लामो सम. . .