मोरङको नवघोषित लेटाङ भोगटेनी नगरपालिकाको बस्तीसँगै जोडिएको चिसाङ खोलामा सञ्चालित क्रसर उद्योगले जथाभावी उत्खनन थालेपछि खोलाको दायाँबायाँ रहेका कीर्तिमान र कमलपुर गाउँका ४ सय ८० घरधुरी जोखिममा परेका छन् । स्थानीयले उद्योगका कारण आफू जोखिममा परेको भन्दै उद्योग व्यवस्थित गर्न सञ्चालन गर्न माग गरे�. . .
संखुवासभामा नचिनेका मानिसले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । संखुवासभाको मत्स्यपोखरीमा रहेको धर्मदेवी माविका शिक्षक लोकमणी पौडेलको घटनास्थलमा नै मृत्यु भएको हो ।बिहान घरबाट विद्यालय जाने क्रममा विद्यालय नजिकैको जंगलमा गोली लागेर ४३ वर्षिय पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी �. . .
इटहरी स्थित तर्पिन तेल उत्पादन गर्ने हिमाली रोजिन एण्ड टर्पेटाइन उधोगमा आगलागी हुँदा ४ करोडको क्षति भएको छ । उधोगमा करिब १ बजे बाट आगो लागेको र एक दर्जन भन्दा बढी मजदुर काम मै रहेको भए पनि कुनै मानबिय क्षति भनेभएन ।. . .
गोग्रहा उच्चमा श्याम कुमार यादबको अद्क्षयता मा ६१ सदस्सिय मूल इकाई कमिटि गठन भएको छ | उपदक्ष्यमा मन्जित यादब तथा पम्फा राजबंसी, सचिब मा बिष्णु तामांग, सह सचिबमा सन्जिब दाहाल तथा कोसअद्क्षय मा राधा यादब निर्बाचित भएका छन् | मोरंग जिल्ला समितिका अद्क्ष्य व्यस कुमार माझी, पुर्बाआंचल बि. बि. पुर्बी जिल्�. . .
रुपन्देही बन्द फिर्ता भएको छ । स्थानीय प्रशासनसँग भएको बार्ता सफल भएपछि बन्द फिर्ता लिइएको राष्ट्रिय जनमुक्ती पार्टी रुपन्देहीका अध्यक्ष झमवहादुर गुरुङ्गले जानकारी दिनुभयो । बन्दका क्रममा खैरेनीवाट पक्राउ परेका ४ जना र बुटवलवाट पक्राउ परेका ३ जना कार्यक्रर्ता पनि रिहा भएका छन । बेलहिया नाकामा राख. . .
खाना पकाउने ग्यास सहज आपूर्ति नहुँदा उपभोक्ताले अझै समस्या खेप्नु परेको छ । भारतको बरौनीको ग्यास डिपोमा मर्मतको कामले आयातमा समस्या भएपछि एक महिनादेखि नेपालमा ग्यासको सहज आपूर्ति हुन सकेको छैन । बरौनी डिपोमा अहिले मर्मतको काम सकिएपनि पहिलेको तुलनामा डिपोले ग्यास लोड नगरिदिँदा समस्या भएको ग्यास बि�. . .
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आज बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित भएको छ । शीर्ष नेताहरु अनुपस्थित भएपछि बैठक जम्मा १० मिनेट बसेर स्थगित भएको हो । संविधानसभाका अध्यक्ष नेम्वाङले संविधान जारी गर्ने विधिको विषयमा छलफलका लागि बोलाउनुभएको बैठकमा प्रधानमन्त्री सुश�. . .
२०१५ का १५ कसम १ -आफ्नो कामको मूल्याङ्कन भएन भनेर रुँदै हिड्ने छैन । काममै आनन्द खोज्नेछु । २- मेरो ठिक समय आको छैन भनेर उदास हुने छैन । समयलाई आफ्नो बनाउनेछु । ३- अतित जति सुन्दर, बर्तमान जति कुरुप र भविष्य जति अन्धकार देख्ने छैन । ४- आफ्नो गल्ति नस्विकारेर, त्यसैलाई मलजल गर्न अनेक कुर्तक गर्दे हिँड्ने. . .
वडा प्रहरी कार्यलय (क) बिराटनगरले आयोजना गरेको वडा न १५ र १६ को अन्तर्कृया कार्यक्रम मा महिला अगुवाहरुले मदिरा को नियन्त्रण नभए सम्म समाजमा नकरत्मकता नघट्ने कुरा बताएका छन । मदिराले समाजमा धेरै हानी गरिरहेको र युवा देखी बृद्ध सम्म यस्को फ न्दा मा परेर धेरैको भबिस्य साथै घर बिगृएको पनि गुनासो पोखे ।. . .
I often get asked what will happen to Nepal in the future ? What’s in the future of Nepal? I typically answer, “How the hell should I know?” or smile back “Good’ or plain ‘Okay”. But there are certain gut feelings I have about what Nepal would end up in the not so far future. So here are my 30 predictions on the state of Nepal at 2030 (roughly 20 15 years from now). All the politicians you hate /despise /curse (click here for a small list) WILL be replaced by one of you passionate ones who have NOT yet joined any political parties or started any. The top 10 businesses in Nepal will be the ones that haven’t even started yet! More people will leave Kathmandu than enter it. Majority of visitors to Nepal will be for religious reasons. Nepal’s biggest expor. . .
तीन सातापछि नेपालमा आइप्याडको आधिकारिक रुपमा बिक्री सुरु हुने भएको छ। ३५ हजारदेखि १ लाख १० हजार रुपैयाँसम्म पर्ने आइप्याड नेपालमै किन्न सकिने भएको हो। एप्पलले उत्पादन गर्ने विभिन्न मोडल र क्षमताका गरी ४० खाले आइप्याड नेपाली बजारमै उपलव्ध हुने जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालि (जेननेक्स्ट)ले जना. . .
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दमकले गएको तीन महिनामा विद्युत् चोरी गर्ने १५० जनालाई कारबाही गरी रु ६ लाख रुपैयाँ असुली गरेको छ । विद्युत् खम्बामा अङ्कुश लगाएर चोरी गर्ने धरमपुर, महाभारा, वैगुनधुरा, तोपगाछीसहितका एक दर्जनभन्दा बढी गाविसबाट केन्द्रले १४१ जनालाई कारबाही गरेको जनाएको छ । उनीह�. . .