Bivek_OB

मारवाडी प्रिमियर लिग हुने

  प्रशान्त निरौला २०७१ मंसिर २८ गते मारवाडी युवा मञ्च नेपालले नेपाली मारवाडी समुदायका युवा बिच क्रिकेट प्रतियोगिता गर्ने भएको छ । पौष २,३,४र ५ गते विराटनगरमा हुने प्रतियोगितामा मारवाडी समुदाय भित्रका अग्रवाल युवा मंच , महेश्वरी युवा मञ्च , ब्राम्हणय युवा मंच , स्वर्णकार युवा मंच र ओसवाल युवा मंच विच. . .


हिन्दु राष्ट्र बनाउन जनमतसंग्रह गर्नु पर्ने: खड्का

प्रेम देवान विराटनगर २८,मङसिर । नेपाली काग्रेसका केन्द्रिय सदस्य खुम बहादुर खड्काले मुलुकलाई सनातन हिन्दुराष्ट्र कायम गर्न जनमतसंग्रह गर्नुपर्ने बताउनुभएको छ । विराटनगरमा आईतवार प्रेश युनियन मोरङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाले त्यस्तो बताउनुभएको हो । खड्काले मुलुकलाई हिन्दुर. . .


विराटनगर उपमहानगरपालिका दिन दिनै निरकुंश बन्दै गएको आरोप

विराटनगर उपमहानगरपालिका दिन दिनै निरकुंश बन्दै गएको एक कार्यक्रमका वक्ताहरुले आरोप लगाएका छन् । नागरीक अधिकार संरक्षण समाज विराटनगरले आज आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै नागरीक अगुवाहरुले यस्तो आरोप लगाएका हुन् । कार्यक्रममा बोल्दै उनिहरुले उपमहानगरपालिकाले नगरका पुराना संरचनाहरु भत्काए�. . .


कृषि क्षेत्रमा ऋण नदिने बैंकलाई कार्वाही गरिने : गभर्नर खतिवडा

नेपाल राष्ट्रबंैकका गभर्नर डाक्टर युवराज खतिवडाले कृषि क्षेत्रमा ऋण नदिने बैंकलाई कार्वाही गरिने बताउनुभएको छ । सप्तकोशी बैंक लिमिटेड टंकिसिनुवारीको विराटनगर स्थित सेठीया मार्केटमा कर्पोरेट तथा छैटौं शाखा कार्यालय उद्घाटन गर्दै उहाले यस्तो बताउनुभएको हो । उहाले कृषि क्षेत्रमा सरकारले समेत ऋण �. . .


धरान भेडेटार अप हिल म्याराथनको उपाधी नेपाल प्रहरीका भुमिराज राइलाई

धरान भेडेटार अप हिल म्याराथनको उपाधी नेपाल प्रहरीका भुमिराज राइले जितेका छन् । धरानको विश्वकर्मा मन्दिर नजिक बाट  बिहान सुरु २१ किलोमीटरको प्रतियोगितामा राइले १२३ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पुरा गरे । त्रिभुवन आर्मीका राजन खत्री १२४ मिनेट ५६ सेकेन्ड, आर्मिकै ज्ञानप्रसाद भट्टराई १२५ मिनेट ४८. . .


एउटै मञ्चमा पाँचवटा कृतिको विमोचन

एउटै मञ्चमा शनिबार विराटनगरमा पाँचवटा कृतिको विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा भाषाशास्त्री बालकृष्ण पोखरेलले पाँच कृति विमोचन गर्नु भएको हो । २८ वर्षीया सिर्जना प्रसाईं ढुंगानाको कवितासङ्ग्रह अन्तर्मनको आवाजदेखि ८० वर्षीय रोहिणीप्रसाद खनालक�. . .


जामुनखाडीमा आकर्षण थपियो

लीलाराज झापाली सुरुङ्गा । पूर्वाञ्चलकै चर्चित पर्यटकीय क्षेत्र जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा थप आकर्षणका केन्द्र थपिएका छन् । सो पर्यटकीय क्षेत्र भित्र निर्माण गरिएको झोलुङ्गे पुल र थप मृगस्थलीको शनिबार हजारौँ आन्तरिक तथा बाह्य पर्यटकको भीड माँझबाट पूर्वाञ्चल क्षेत्रीय प्रशासक अन्नप. . .


भ्रष्टाचारी नियत

प्रदीप परियार समय बिहानको ११ बजेको थियो । हाकिम बस्ने महँगो कुर्सी हाँसिरहेको थियो । कागजात जथाभावी छरिएको अवस्थामा भेटियो । वर्र्षाैंदेखि कार्यालयमा कर्मचारी उपस्थित नभएजस्तो देखिने सुरुङ्गास्थित माटो परीक्षणसँगै रहेको कृषि सेवा केन्द्रको दृश्य हो यो । कार्यालय खुल्ने र बन्द हुने समय सरकारले त�. . .


जिवन बचाउन अब आफै सोच्ने हो की ? – रमेश खरेल

  रमेश खरेल दैनिक रुपमा अस्वास्थ्य मानिसको संख्या बढिरहेको छ । संख्या बढने क्रम यथावत नै छ । हामि जो कोही पनि अस्पतालको शैयामा पुग्दको अवस्थामा डाक्टरहरुको प्राय सल्लाह दिने शब्द रगत, रगतको संकलन, यो रगत व्यवस्था गर्ने चाही गाह्रो काम भएको छ । जो सँग सम्बन्धित छन् । उनिहरुलाइं राम्ररी थाहाँ छ । हुन �. . .


तेक्वान्दोको उपाधि एभरेष्टलाई

  विराटनगर,२७ मंसिर । नेपाल तेक्वान्दो संघको आयोजनामा प्रथम अन्तर–स्कुल तथा १० औं कोशी अञ्चल तेक्वान्दो प्रतियोगिता शनिबार विराटनगरमा सम्पन्न भएको छ । स्थानिय कवर्ड हलमा सम्पन्न भएको प्रतियोगितामा विराटनगरको एभरेष्ट सेकेन्डरी बोडिङ स्कुल ५ स्वर्ण र ३ रजत पदक हात पार्दै प्रथम भएको छ भने विराटनगर. . .


आदिवासी जनजाती नगरको पद हस्तान्तण

  विराटनगर २६ मंसिर । आदिवसाी जनजातीहरुको आफ्नो हक अधिकार राज्यबाट प्राप्ति गर्नका लागी आफु स्वयम एक जुट भएर अगाडी बढ्नुुपर्ने आदिवासी जनजाती अगुवाहरुले जोड दिएका छन् । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् विराटनगरको शुक्रकार भएको विदाई तथा पद हस्तान्तण कार्यक्रममा उनीहरुले सो विषयम�. . .


रोग लागेर पशु मरेमा ९० प्रतिशत बीमा रकम

मोरङ जिल्लामा पशु बीमा कार्यक्रमतर्फ कृÈकको आकर्Èण्ँ बढ्दो अवस्थामा रहेको पाइएको छ । रोग लागेर पशु मरेमा ९० प्रतिशत बीमा रकम Ôतिपूर्तिबापत कृÈकले रकम पाउन थालेपछि पशु बीमा कार्यक्रम तर्फ कृषकहरुको आकर्षण बढ्न थालेको हो । जिल्ला पशु सेवा कार्यालय मोरङले पशु बीमा कार्यक्रम सञ्चालन गर्न सुरु गरेको छ । �. . .