विराटनगर उपमहानगरपालिकाको कार्य प्रति स्थानीयले असन्तुष्टी पोखेका छन् । विकास निर्माणको कामदेखी नगरको सरसफाईमा समेत ध्यान नदिएको नगरवासीको आरोप छ । विराटनगर उपमहानगरपालिकाले आज नगरको विकास र निर्माणसँग जोडेर गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा बोल्दै गरेको नगरवासीले एडिपीका परियोजनामा चरम भ्�. . .
देशमा संविधान बन्न नसक्दा र स्थानीय निकायको निर्वाचन हुन नसक्दा नागरिकले पाएको सास्तीको विषयमा झोराहाट नाट्य समूह झोराहाटले आज विराटनगरमा नाटक प्रदर्शन गरेको । शिल्पी थिएटर काठमाडौंको सहयोगमा झोराहाट नाट्य समुहले आज विराटनगरमा कुर्सि खाली छ नामका नाटक प्रस्तुत गरेको हो । नाटकमा देशको वास्तवीक प�. . .
विराटनगरसंगै जोडिएको भारतीय बजार जोगबनीमा लागू औषधको खुला रुपमा बिक्री वितरण हुन थालेपछि जोगवनीका बिद्यार्थी आन्दोलित भएका छन् । केही दिन अघिमात्र नेपाल भारतका दुबै देशका नागरिकले उठाएर धर्ना दिएको एक हप्ता नबित्दै बिद्यार्थीहरुले आज जोगवनी नाका तिन घण्टा अबरुद्ध पारेका छन् । नेपालसहित भारतीय क�. . .
झापा बेलडागी २ स्थित भुटानी शरणार्थी शिविरमा आज बिहान एक पुरुषले आफ्नै श्रीमती र जेठिसासुलाई खुकुरी प्रहारगरी घाइते बनाएका छन। भुटानी शरणार्थी शिविर सेक्टर नम्बर बि वान हट नम्बर ७८ । ८० मा बस्ने ३८ वर्षिय सनम राईले ३५ वर्षिया श्रीमती देवीमाया सुब्बा र उनकी दिदी सेक्टर नम्बर बि थ्रि हट नम्बर ४१ बस्ने �. . .
सप्तरीको प्रसवनीमा रुखको हाँगा काट्ने क्रममा बिजुलीको तारमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।प्रसवनी ८ बस्ने ५५ वर्षिय गंगाराम मण्डलको करेन्ट लागेर मृत्यु भएको हो । रुखको हाँगा काट्ने क्रममा हाँगाले बिजुलीको तार छुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।. . .
टंकी स्थित नरग्राम मा.बी को प्राङ्ग्ढमा स्वास्थ्य सिबिर सम्पन्न भएको छ । बिराटनगरका बिभिन्न ८ लियो क्लबको सयुक्त आयोजना तथा नबजीवन हेल्थ होमको सह्योग मा सम्पन्न उक्त कार्यक्रम बाट ३०५ जना स्थानीय बासिन्दा हरुले स्वास्थ सेवा लिएका थिए। उक्त सेवा बाट आफ़ुहरु हर्षित रहेको र यस्ता सेवा आगामी दिन मा पनि ल�. . .
महानगरीय प्रहरी अपराध महाशाखामा गत बुधबार सिनामंगलकी १४ वर्षीया निकिता (नाम परिवर्तन) अपहरणमा परेको उजुरी पर्यो। महाशाखाले विशेष टोली खटाएर कलडिटेलका आधारमा लोकेसन पत्ता लगाउँदा उनी सिनामंगल छेउछाउमै रहेको पाइयो। प्रहरीले निकिताको परिवार र पढ्ने स्कुलमा बुझ्दा उनको १५ वर्षीय रोहन (नाम परिवर्तन) . . .
‘युद्धका बेला भन्दा त प्रचण्ड अहिले मोटाएका रहेछन् ।’, रोल्पा भ्रमणमा आएका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई देखेका रोल्पाली भने । युद्धकालमा आफ्नै घरमा पार्टी हेडक्वाटर राखेका बेला दाहाललाई देखेका राङसी–९ डाँडागाउँका घरधनी रणबहादुर घर्तीमगरले उतिबेला प्रचण्डलाई दुब्लो देखेको प्रतिक्रिया द�. . .
तिमीले मलाई हाँस्दै रुवायौ खुसीमा मजाले नाँच्दै रुवायौ ॥ दुई हात तिम्रो माथी उठाई नजानी तिमीले छाम्दै रुवायौ ॥ मलाई तिमीले भागेर आफै सुटुक्कै मुटुमा टेक्दै रुवायौ ।। हिजोको कुरालाई सम्झेर आफै मलाई कसोरी भुल्दै रुवायौ ।। तिम्रो ज्यान जोगाएको सट्टामा जिउँदै मलाई मार्दै रुवायौ । तिमीले मलाई एक्लो . . .
बिराटनगर कार्तिक २८.बिराटनगर मोरंग लायन्स क्लब , मोरंग लियो क्लब र मोरंग सहकारी अस्पताल द्वारा मधुमेह सम्बन्धी सचेतना र्याली कोशी हेल्थ कलेज बिराटनगर बाट सुरु भई ट्राफिक चोक महेंद्र चोक बसपार्क कलेज रोड हुदै मोरंग सहकारी अस्पतालमा पूगी समापन भएको उक्त कार्यक्रममा मधुमेह सम्बन्धी पम्पलेट बितरण गर्. . .
बिराटनगरका युवाहरुको माझ बसन्त अधिकारी परिचित नाम हो । २०६६ सालदेखि देखि 'गरि खान देउ’ र हाल आएर ‘बिकल्प एन अल्टर्नेटिभ’ मा आबद्ध बसन्त अधिकारी पुर्वाञ्चलका युवा र सामाजिक क्षेत्रमा स्थापित नाम हो । सितागन्ज सुनसरीमा २०३४ साल जेठ २ गते जन्मिएका उनी गोपाल अधिकारी र सीतादेवी अधिकारीको जेठो छोराको रुपम�. . .
हाम्रो देश नेपालमा घुर्की नलाउने मानिस को छ ? जसलाई हेर्नुस त्यसले घुर्की नै लगाइरहेको देखिन्छ ! सामान्य मानिस देखि लिएर ठुलो पोस्ट मा बसेका प्रधान-मन्त्रि ले समेत घुर्क्याएको देख्न सकिन्छ ! हाम्रा महान नेता प्रचण्ड ज्यु त झन् घुर्की लगाउनमा माहिर नै हुनुहुन्छ , नपत्याए हेर्नुस उनका घुर्किहरु ! अहिल�. . .