Bivek_OB

” क्रान्ति कस्तो ” ? – तिलक खत्री

 'क्रान्ति' आफैमा बेइमानी हैन बेइमानी क्रान्तिको नाममा गरिएका लुटपाट र अवसरबादको जालोमा जेलीएको प्रवृतिमा हुर्किएका नेतृत्व बेइमानी हुन। क्रान्ति देश सुहाउदो हुनु पर्छ ।  क्रान्ति समाजको परिवर्तन संग जोडिनु पर्छ.. क्रान्ति भोका नाङ्गा निमुखाहरुको ओठमा आउने मुस्कान संग जोडिनु पर्छ।अनि  क्रान्ति रग�. . .


सेवामा सय दिन कार्यक्रम घोषणा

बिराटनगर मोरंग लायंस /लियो क्लब द्वारा सेवा मा सय दिन कार्यक्रम को एक समारोहका बिच कोशी हेल्थ कलेज बिराटनगर मा उद्घाटन गरिएको छ। लायंस 325A1 का डिस्ट्रिक गभर्नर लायन भीम घिमिरे द्वारा उद्घाटन गरिएको उक्त कार्यक्रम मा सय दिन भरी गरिने कार्यक्रम का बारे मा जानकारी दिएको थियो । साथै यूथ फर ब्लड लाइ रु ५५00को सह�. . .


विराटनगरका पत्रकारद्धरा सभासदलाई कलम हस्तान्तरण

  विराटनगर, १ मंसिर:  तोकिएकै समयमा संविधान निमार्ण गर्न भन्दै मोरङका सभासदहरुलाई विराटनगरका सञ्चारकर्मीहरुले कलम हस्तान्तरण गरी उपहार स्वरुप दिएका छन् । नेपाल पत्रकार महासंघ मोरङ शाखाले विराटनगरमा सोमबार सभासद र विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुसँग आयोजना गरेको अन्तक्रिया कार्यक्रममा कलम हस. . .


सामान्य वर्षामा पनि जलमग्न हुने विराटनगर उपमहानगरपालिकाको समस्या अब समाधान हुने

सामान्य वर्षामा पनि जलमग्न हुने विराटनगर उपमहानगरपालिकाको समस्या अब समाधान हुने भएको छ । विराटनगर उपमहानगरपालिकाले नगरलाई २ वर्ष भित्र डुवानमुक्त पार्ने परियोजनाको काम सुरु गरिसकेकाले अबको केहि समय पश्चात नै यो समस्याबाट नगरवासीले मुक्ति पाउने भएका हुन् । सडक, ढल र नगर विकासका लागि एसियाली विकास �. . .


नौ दिने भारत भ्रमण सकेर पुर्व राजा ज्ञानेन्द्र शाह आज नेपाल फर्कदै

नौ दिने भारत भ्रमण सकेर पुर्व राजा ज्ञानेन्द्र शाह आज नेपाल फर्कदैहुनुन्छ । भारत बसाईका क्रममा पुर्वराजाले केहि राजनीतिक व्यक्तित्वसँग समेत भेट गर्नुभएको स्रोतले जनाएको छ । रहस्यमय भ्रमणमा पुर्व राजाले भारत दलका नेतासँग भेटेर राजसंस्था आवश्यकताको बिषयमा जानकारी गराउनुभएको बताईएको छ । नौ दिने भ्र�. . .


साझा धारणा बनाउन मुख्य ३ दल बिहानैबाट आन्तरिक तथा दिपक्षीय छलफलमा, दलहरुबीचको बढ्दो द्धन्दले संवाद समितिको बैठक अन्यौलमा,

सवैधानिक संवाद तथा राजनीतिक समितिको बैठक बस्नुअघि दलहरु सहमतीको प्रयासमा जुटेका छन । दिउसो एक बजेको बैठक बस्नुअघि एकीकृत माओबादी नेतृत्वको २२ दलीय मोर्चा र मुख्य ३ दलबीच बिहानैबाट बिभिन्न चरणमा आन्तरिक छलफल र सहमतीको प्रयास भैइरहेको छ । सिंहदरवार स्थित एकिकृत माओबादीको संसदीय दलको कार्यलयमा आज बि�. . .


डा.गाविन्द केसी फेरि आमरण अनशन बस्नु हुने

स्वास्थ्य क्षेत्रमा देखिएको बेथितिबिरुद्ध लड्दैआएका शिक्षण अस्पतालका डाक्टर. गाविन्द केसी फेरि आमरण अनशन बस्नु हुने भएको छ । सरकारले अघिल्लो पटक गरेको सम्झौता कार्यान्वयन गर्नुको बदला उल्लघंन गरेको भन्दै उँहा आज देखी अस्पतालमै अनशन बस्न लाग्नुभएको हो । लामो समय आमरण अनशन बसेपछि गत बर्ष केसी सँग सर�. . .


विश्व प्रसिद्ध गढीमाईको मेला आजदेखि सुरु

बाराको बरियारपुरमा हरेक ५ वर्षमा लाग्दै आएको विश्व प्रसिद्ध गढीमाईको मेला आजदेखि सुरु भएको छ । विश्वमै सबैभन्दा बढि पशुपंक्षीको बलि चढाइने मेलाका रुपमा चिनिएको गढीमाई मेला मंसिर महिनाभर चल्नेछ । पशुबलीकै कारण विश्वप्रसिद्ध यो मेलामा सहभागी हुन देश तथा विदेशबाट भक्तजनहरु बारा पुग्न थालेका छन् । मेल. . .


नोभाक जोकोभिचले एटिपि वल्ड टुर फाइनलको उपाधि जिते

रोजर फेडेररको चोटको फाइदा उठाउदै शिर्ष बरियताका नोभाक जोकोभिचले एटिपि वल्ड टुर फाइनलको उपाधि जितेका छन । दोस्रो बरियताका फेडेररले गएराति लण्डन स्थित एरीना कोर्टमा उपस्थित दशौ हजार दर्शकलाई स्तब्ध पार्ने गरि आफुले ढाडको चोटका कारण फाइनल खेल्न नसक्ने बताएका थिए । ६ पटकका बिजेता फेडेररले वि ड्र गरेपछ�. . .


भारतले श्रृलंकालाई ३ विकेटले पराजित गर्दै श्रृखला क्लिनस्विप

बिराट कोहलीले १ सय ३९ रनको आकर्षक पारी खेलेपछि भारतले ५ तथा अन्तिम वण्डेमा श्रृलंकालाई ३ विकेटले पराजित गर्दै श्रृखला क्लिनस्विप गरेको छ । गएराति भएको खेलमा २ सय ८७ रनको लक्ष्य भारतले कप्तान कोहलीको सतकीय पारीको मद्धतमा ८ बल बाकी छदै ७ विकेट गुमाएर पुरा ग¥र्यो । कोहलीको कप्तानमा श्रृलंका बिरुद्ध मैदा�. . .


आज तेस्रो राष्ट्रिय कर दिवस, एक साता भर बिभिन्न कार्यक्रम गरि कर सप्ताह मनाइदै

करदातामैत्रि प्रशासन–समृद्धि र सुशासन हाम्रो अभियान भन्ने नारा साथ आज तेस्रो राष्ट्रिय कर दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । एक साता भर बिभिन्न कार्यक्रम गरि कर सप्ताह मनाइैछ । अर्थमन्त्रालय अन्तगर्तको आन्तरिक राजश्व बिभागले दिवसको अवसरमा आज बिहान बिभागको कार्यलय लाजिप्पाट देखि भद्रकालिसम्म ¥�. . .


मोबाइलमा मायालु युवतीसित गफ गर्ने प्रस्ताव आयो ? सावधान ! फोन नगर्नुहोला

विगत केही दिनदेखि नेपाल टेलिकमका मोबाइलहरुमा यस्ता एसएमएसहरु आइरहेका छन्- “002431330218 मायालु युवतीहरुसँग गफ गर्न चाहनुहुन्छ?” “आफ्नो प्रेमलाई भेट्न चाहनु हुन्छ ? अहिले फोन गर्नुहोस्” “साँचो मित्रताले तपाईंलाई पर्खिरहेको छ!” “आफ्नो बाँकी मनलाई भेट्नुहोस्।” “अरुहरुलाई तपाईंसँग भेट्ने एक मौका दिनुहोस्. . .