Bivek_OB

कोरोनाभाइरस संक्रमित वा मृतक व्यक्तिको बारेमा स्पष्ट सुचना दिन निर्देशन

काठमाडौं । राष्ट्रिय सूचना आयोगले कोरोनाभाइरस संक्रमित वा मृतक व्यक्तिको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने ठेगानाले नागरिकमा भ्रम सिर्जना गरेको भन्दै स्पष्ट पार्न निर्देशन दिएको छ। आयोगले कोरानबाट संक्रमित वा मृत्यु भएकाबारे सूचना सार्वजनिक गर्दा त्यस्ता संक्रमित वा मृ. . .


कविता: “चुनौती” – कविता केशरी 

कविता "चुनौती" - कविता केशरी ************* विहान लालीमय छ प्रेमका अनुराग छरिएका छन जता ततै मनभारी छ पृथ्वीको एउटा कुनामा उभिएको छ जीन्दगी क्षितिजभन्दा धेरै पर नदेखिएको दृस्य चिहाउँदै टिलपिलाउँदै छन् नयनहरू । एउटा दुब्लो अाशा छ जिन्दगीको अझै नयाँ युग भोग्न चाहन्छन् मनहरू खियाले खाएर बाँचेको पुर्खाले दिएक�. . .


खोटाङमा कोरोना संक्रमित भेटिएको नगरपालिकामा अनिश्चितकालीन बन्द

खोटाङ । एक युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको छ । काठमाडौँबाट गत वैशाख १२ गते उद्धार गरेर ल्याइएका वडा नं ७ महादेवस्थानका २० वर्षीय युवकमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएसँगै आजदेखि नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएक�. . .


विदेशबाट फर्किनेहरुको व्यवस्थापन गर्न सबै प्रदेशमा फोकल पर्सन, प्रदेश १ मा बसन्त नेम्वाङ तोकिए

काठमाडौं, जेठ ६ । सरकारले विदेशबाट फर्किनेहरुको व्यवस्थापन गर्न भन्दै सातै प्रदेशमा एक एक जना संघीय सरकारका मन्त्रीहरुलाई ‘फोकल पर्सन’ तोकेको छ । प्रदेश १ मा भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, बागमतिमा महिला वालवालिका मन्त्री पार्वत गुरुङ, गण्डकीमा भूमि व्�. . .


मौसम : नेपालमा पनि अम्पुन चक्रवातको अप्रत्यक्ष प्रभाव पर्न सुरु, वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले नेपालमा बंगालको खाडीबाट आउँदै गरेको अम्पुन चक्रवातको अप्रत्यक्ष प्रभाव पर्न सुरु भएको जनाएको छ । यसैगरी, महाशाखाले हाल नेपालमा स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल नेपालका पूर्व र मध्यका केही भागमा आंशिक र सामान्य बदली भइरहेको छ भने पश्चि�. . .


प्रदेश नम्बर १ मा ४० पुग्यो कोरोना संक्रमित संख्या, निको हुने १७ जना

विराटनगर । प्रदेश १ मा सोमबार थप एक जनामा कोभिड—१९ पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २४ वर्षीय पुरुषमा कोभिड—१९ पुष्टि भएको हो । यो संगै प्रदेश १ मा कोभिड—१९ पुष्टि हुनेहरुको जम्मा संख्या ४० पुगेको छ । १७ जना निको भएर घर फकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्य�. . .


विराटनगरमा संक्रमित देखिएपछि सडकमा सर्वसाधारणको भिड घट्यो, लकडाउन कडा

विराटनगर । विराटनगरमा पनि २ जनामा कोरोनाको संक्रमित देखिएपछि विराटनगरका सडक सुनसान देखिन थालेका छन् । केही समय अघि सम्म अन्य जिल्लामा मात्र संक्रमित देखिएको बेला विराटनगरका बजारमा आम मानिसहरुको चहलपहल निकै देखिन्थ्यो । तर सोमबार विहानदेखी भने खासै मानिसकोहरुको चहलपहल देखिएन बजारमा । आईतबार विर�. . .


प्रदेश एकको वर्षे अधिवेशन आगामी जेठ १४ गतेबाट सुरु हुने

विराटनगर । प्रदेश एकको वर्षे अधिवेशन आगामी जेठ १४ गतेबाट सुरु हुने भएको छ । सोमबार बसेको उक्त प्रदेशको मन्त्रिपरिषद बैठकले वर्षे अधिवेशन जेठ १४ गते २ बजे बस्नेगरी निर्णय गरेको हो । प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एव कानुनमन्त्री हिक्मत कार्कीले बैठकबारे जानकारी दिएका हुन् । त्यस्त�. . .


कोरोना अपडेट : मोरङका एक सहित ५३ जना नयाँ संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य जना मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ । यसमा २ �. . .


नेपाली मुलका युवा दिवेश अमेरिकन आइडलको उपबिजेता

नेपाली मुलका युवा दिवेश पोखरेल (आर्थर गन) १८ औं अमेरिकन आइडलको उपबिजेता बन्दै दोस्रो स्थान हासिल गरेका छन् । सोमबार भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा दिवेश उपबिजेता बनेका हुन् । उनी उपाधिको दावेदारका मानिए पनि जस्ट साम अमेरिकन आइडल बन्न सफल भइन् । अन्तिम प्रस्तुतिमा पोख्रेलले ‘आई डन्ट वान्�. . .


विराटनगरमा लकडाउनमा कडाइ, तस्बिरमा विराटनगरका विभिन्न ठाउँ (फोटो फिचर)

विराटनगरमा दुईजना कोरोना संक्रमित देखिएपछि उच्च सतर्कता अप्नाइएको छ । विराटनगरका संक्रमित भेटिएका दुई वडाहरु वडा नम्बर ६ र वडा नम्बर १५ सिल गरिएको छ भने विराटनगरमा अत्यावश्यक अौषधि र पानीको पसल बाहेक अन्य पसल खोल्न तथा सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घरबाट निस्कन निषेध गरिएको छ । विराटनगरमा आज �. . .


विराटनगरका कोरोना संकमित दुईजना कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा

विराटनगर जेठ ५ , आइतबार कोरोना संक्रमण पुष्टि भएका विराटनगरका दुईजनालाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा लागिएको छ । विराटनगर वडा नम्बर ६ की महिला, विराटनगर वडा नम्बर १५ का पुरुष सहित धनकुटाकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । धनकुटाकि महिला स्वास्थ्यकर्मी रहेको बताइएको छ । विराटनगर �. . .