Bivek_OB

भारत र बंगलादेशमा समुद्री आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु

एजेन्सी । भारत र बंगलादेशमा समुद्री आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । अम्पन नाम दिइएको आंधीका कारण रुखहरू ढलेका छन् भने घरको छानाहरू उडेका छन् । प्रति घण्टा १ सय ८५ किलोमिटर प्रति घण्टाको वेगमा आएको आंधी प्रभावित ३० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । कोरोना महामारीका कारण उद्धारमा क. . .


मनिषा कोइरालाको एउटा ट्वीट: जसले भारतमा हंगामा मच्चायो, नेपालमा ‘स्यालुट’

काठमाडौं । भारतीय सिने उद्योग बलिउडमा मनिषा कोइरालाका दर्जनौं फिल्म चर्चित छन् । भारतमै संघर्ष गरेर बलिउडको फिल्मी क्षेत्रलाई उचाइ दिएकी उनी यतिबेला भारतीय मिडियाको निशानामा छिन् । मिडिया मात्र नभइ भारतीय सामाजिक संजाल प्रयोगकर्ताहरु उनलाई चर्को गाली गरिरहेका छन भने नेपालीहरुले सम्मानका शब्दहर�. . .


खोटाङमा सबै नाका बन्दः पैदल आवत जावतमा समेत रोक

खोटाङ । कोरोना भाइरसको जोखिम हुन नदिन रावाबेँसी गाउँपालिकाले सीमानाकामा हुने आवत जावतमा रोक लगाएको छ । हलेसी तुवाचुङ नगरपालिकामा एक युवकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सो गाउँपालिकाले बन्दाबन्दीको अवधिभर सबै प्रकारका गाडी तथा पैदल आवत जावतमा रोक लगाएको हो । गाउँपालिकास्तरीय कोरोना भाइरस �. . .


भारत अपडेट : कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै, ३४ सय बढीको मृत्यु

नयाँदिल्ली । भारतमा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको संक्रमणबाट एक सय ३२ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय विभिन्‍न सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म तीन हजार चार सय ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भ�. . .


काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौंमा भूकम्पको महसुस गरिएको छ । बिहान ८ बजेर १४ मिनेटमा भूकम्पको महसुस गरिएको हो । भक्तपुरको अनन्तलिङ्गेश्वरलाई केन्द्र बनाएर ३.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।. . .


लघुकथा : नारी सोच – नानि भारद्वज

लघुकथा : नारी सोच -नानि भारद्वज "हेर्नु सर ! अब ती दिन गए घरमा स्वास्नी कज्याएर लोग्ने चैं ठालु बन्दै हिड्ने ! मेराले त ...!लुगा धुने भात पकाउने भाडा माझ्ने सबै काममा सगाइसिन्छ ! मलाई त हाइ सञ्चो छ।" भन्दै सारदा मेम श्रीमान् को खुब प्रशंसा गरिरहन्थिन्। होला तानि भन्दै सबै शिक्षक शिक्षिका उनका कुरा सुनेर छक्कै. . .


प्रदेश नं २ को प्रादेशिक क्वारेन्टाइन सिल, संक्रमित भेटिएपछि जोखिम

जनकपुर । प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाम नजिकै  बनाइएको प्रादेशिक क्वारेन्टाइनलाई बुधबारदेखि सिल गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको छिमेकी नगराइन नगरपालिका वडा नंं ५ गङ्गुलीमा सञ्चालित प्रादेशिक क्वारेन्टाइनलाई बन्द गरिएको हो । उक्त क्वारेन्टाइनमा बसेका कोरोना शङ्कास्पदमध्ये पटकप. . .


अपडेट : संक्रमित संख्या ४४४ पुग्यो , सबै नयाँ संक्रमित प्रदेश १ का

काठमाण्डौ - नेपालमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा उनीहरुको कोरोना पोजेटिभ देखिएको हो । झापा कचनकवल गाउँपालिका ३, ६ र ८ का दुई जना १८ वर्षका, दुई जना १९ वर्षका र अरु २२, २३, २५, २. . .


प्रदेश नम्बर १ मा थप ७ जना कोरोना संक्रमित, नेपालमा संख्या ४३४ पुग्यो

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ (कोरोना) पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । योसँगै प्रद. . .


विश्व अपडेट : कोरोना भाइरसबाट संक्रमण हुने व्यक्तिको संख्या ५० लाख नाघ्यो

चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुने व्यक्तिको संख्या ५० लाख नाघेको छ । विहीबार बिहानसम्म कोरोना संक्रमण विश्वका २१५ देशमा फैलिँदा संक्रमित हुने व्यक्तिको संख्या ५० लाख नाघेको हो । हालसम्म यो भाइरस ५० लाख ७९ हजार ८९६ जनामा फैलिसकेको छ । संक्रमित मध्ये २० लाख १९ हजार ९४५ निक�. . .


अपडेट : विराटनगरमा घर भित्रै गाडेको अवस्थामा भेटिएको शव घरधनी सत्यनाराण कै हुन सक्ने प्रहरीको आशंका

विराटनगर । विराटनगर १४ झटियाई स्थित एक घरमा शव गाडेको अवस्थामा भेटिएको छ । ५५ वर्षीय सत्यनारायण चौहानको घरमा भित्र गाडिएको अवस्थामा शव भेटिएको हो । फेला परेको शव धरधनी सत्यनारायण कै हुन सक्ने मोरङ प्रहरीले आशंका गरेको छ । बाबु छोरा मात्रै बस्दै आएका सत्यनारणको घरमा बुधबार बेलुकी शव फेला परेको हो । स�. . .


काठमाण्डौबाट पैदल आएका आठ भारतीय मजदुर हाल विराटनगरमा,आफ्नै देश फर्कने चाहाना

विराटनगर । सिहारा क्वारेन्टाईनबाट आएका ८ जना भारतीय मजदुरलाई युवा नेता वोसिम आलमको नेतृत्वमा उद्धार गरिएको छ । सिराहाबाट एम्बुलेन्सबाट मोरङको धनपालथान कदमामा आइपुगेका मजदुरहरुलाई जिल्ला प्रशासन कार्यालय मोरङको आग्रमा मंगलबार १२ बजे राती उद्धार गरेको युवा नेता वोसिम आलमले बताए । आलमको अनुसार उन�. . .