Nawaraj_OB

अबैध हातहतियार सहित २ जना पक्राउ

विराटनगर । सुनसरीको कोशी गाऊँपालिका–८ भाण्टावारीबाट अबैध हातहतियार सहित २ जनालाई प्रहरी पक्राउ गरेको छ । उक्त स्थानमा हातहतियारको बिक्रिबितरण भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय मो.मुक्तार मिया र २७ बर्षीय सद्दाम मियालाई पक्�. . .


विराटनगरमा मिटर ब्याजले लगाउँदै छ उठिबास

विराटनगर । ऋण असुल्न आफैंले प्रयोग गरेको समूहबाट विराटनगर–१५ रानीका रामकिशोर ठाकुर पीडित भएका छन् । विराटनगरका मेडिकल कलेजहरुमा अध्ययनरत विद्यार्थी भर्नामा सहजीकरणको भूमिका निर्वाह गर्दै आएका ठाकुरले कुनै समयमा आफ्नो ऋण रकम असुल्न आफैंले प्रयोग गरेका अपराधिक पृष्ठभूमि भएको समूहसँग अहिले पीडित ब�. . .


लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर । मोरङका दुई स्थानबाट लागुऔषध ओसार पसारमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार साँझ साँढे ६ बजे मोरङको रतुवामाई नगरपालिका–२ बाट २ जना र आज बिहान पौने ७ बजे बिराटनगर महानगरपलिका–१६ बाट १ जना पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मंगलवा. . .


नेकपा ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गर्दै नेताहरु

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटी सदस्यमा प्रदेश १ बाट एकसय बढीको संख्यामा केन्द्रीय समिति सदस्य थप भएका छन् । मंगलबार बसेको बैठकले ५५६ जनालाई केन्द्रीय सदस्यमा थप गर्ने निर्णय गर्दा प्रदेश १ का १४ जिल्लाले एकसय बढीको संख्यामा केन्द्रीय सदस्य पाएको हो । थपिएक�. . .


तस्करी गरेर भारत लैजाँदै गरेको २० वटा चौपाया पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय रंगेली र अस्थायी प्रहरी चौकी बेतौनाले तस्करी गरेर भारत लैजादैं गरेको दुई लाख ७८ हजार मूल्य बराबरको २० वटा चौपाया नियन्त्रणमा लिइएको छ । रंगेली–४ चिसाङ खोलाको बगरमा भारततर्फ लैजादैं गरेका १६ वटा गाई र ४ वटा गोरु प्रहरीले प्रहरीले नियन्त्रणमा लिइएको हो । भेटनरी क्वारे. . .


सर्वोच्चले संसद विघटनको मुद्दामा अन्तरिम आदेश दिएन

विराटनगर । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चका प्रधानन्यायधिश चोलेन्द्रशम्शेर जबराको इजलासले बुधबार संसद विघटनविरुद्ध परेको १२ वटा रिटको इजलासमा सुनुवाई गर्दै आदेश दिन अस्वीकार गरेको हो । प्रधानन्यायधिशको इजलासले सबै रिटहरु सं�. . .


तराईमा घुर ताप्ने चलन : अकाल मै लिन्छ ज्यान, जनचेता बढाउन आवश्यक

प्रेम देवान विराटनगर । जाडोको समयमा त्यो पनि विशेष गरी तराईमा बालिने घुर कसैको लागी ज्यान जोगाउने एउटा उपाय बन्ला तर त्यति कै मात्रामा यो कसैको लागी चुनौति र जोखिम पनि छ । हो, त्यस्तै एउटा दुखद् घटना भएको छ विराटनगर १४ र १८ को सिमामा पर्ने झटियायीमा । दैनिकी ज्यालादारीमा काम गरेर ४ जनाको परिवार पाल्दै आ�. . .


प्रधानमन्त्री राष्ट्रिय क्रिकेट छनौटमा मोरङको शानदार जीत, ५० ओभरमा ४२४ रन

विराटनगर । मोरङ्गले उदयपुर विरुद्ध ३६८ रनको जित हात पार्दै प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी बनेको छ । उदयपुरलाई पराजित गर्दै मोरङ प्रादेशिक छनौटमा प्रथम भएको हो । मोरङ्गले पहिलो व्याटिङ्ग गर्दै ९ विकेटको क्षतिमा ४२४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको उदयपुरले २२ ओभर खेल्दा नै �. . .


प्रदेश १ मा १ सय डिस्चार्ज, ६३ जना नयाँ संक्रमित

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ४९५ पुगेको छ । प्रदेश १ मा आज ६३ जना संक्रमित थपिएका छन् । �. . .


विराटनगर प्रगति टोलबाट ब्राउन सुगरसहित मण्डल पक्राउ

विराटनगर । बिराटनगर महानगरपालिका–१२ प्रगति टोलबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पौने २ बजे स्थानीय २६ बर्षीय सन्तोष मण्डललाई पक्राउ गरेको हो । उनलाई ४ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्र�. . .


मिटर ब्याजी मन्टुको खेलामेला : सातवर्षमा ६० कित्ता जग्गा र ५० करोड सर्वसाधारणबाट असुली

विराटनगर । पछिल्लो सातवर्षमा विराटनगर–९ घोघापुलका मन्टु भनिने सञ्जय रौनियारले अदालतमा मात्रै तीनसय जना सर्वसाधारण विरुद्ध लेनदेनको मुद्दा लगाईसकेको पीडितले दावी गरेका छन् । दशवर्ष यता धनपालथान, जहदा, रंगेली, सुनवर्षी र विराटनगरका अतिविपन्न विरुद्ध उनले लगानी गरेको ऋण असुल्न अदालतको सहारा लिने गर�. . .


एकसय प्लम्बरलाई जलका उत्पादन बारे अभिमुखीकरण

विराटनगर । महालक्ष्मी कम्पनिको जल सीपीभीसी पाइपको विषयमा कम्पनिले एकसय प्लम्बरलाई अभिमुखिकरण तालिम प्रदान गरेको छ । कम्पनीले आफ्नो कम्पनी अवलोकन गर्न आएका प्राविधिक प्लम्बरहरुलाई अभिमुखिकरण तालिम प्रदान गरेको हो । कम्पनीका उत्पादन गुणस्तरीय र उत्कृष्ट हुनुका साथै ग्राहकले अत्याधिक रुचाउने गरि. . .