विराटनगर । विराटनगरमा कोरोनाका विरामीहरूको उपचारका लागि बन्दैगरेको नागरिक केयर सेन्टरलाई सिद्धार्थ बैंकले ५ लाख रूपैयाँ सहयोग प्रदान गरेको छ । बैंकका तर्फबाट १ नम्बर प्रदेशका प्रमुख कमल बस्नेत र विराटनगर शाखा प्रमुख ज्योतेन्द्र पौडेलले नागरिक केयर सेन्टरका अध्यक्ष तथा तत्कालीन संविधासनभाका सदस�. . .
विराटनगर । तेह्रथुमको म्याङलुङ नगरपालिका–८ कोबेकमा अंशबण्डाको बिषयमा बाबु र काकाको झगडा छुट्याउन छोराले बाँसले हिर्काउँदा आफ्नै बाबुको मृत्यु भएको छ । बाबुको मृत्युपछि छोरा कुमार लिम्बु पक्राउ परेका छन् । अंशबण्डा गर्ने विषयमा भएको बादबिबाद झगडामा रुपान्तरण भएको थियो । गत शुक्रवार राती साढे ७ बज�. . .
विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले प्रधानमन्त्री ओलीले संबैधानिक ‘कू’ गरेको आरोप लगाउनु भएको छ । नेपाल प्रेस युनियन मोरंगले आज (आईतबार) विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा काग्रेस कन्द्रीय सदस्य समेत रहेका कोईरालाले संसद विघटनको प्रस्ताव र्फिता लिन प्रधानमन्त्रीलाई आग्रह �. . .
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनका लागि गरेको सिफारिस गैरसंवैधानिक रहेको नेकपा नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले दिनु भएको छ । आवर विराटनगरसंँग कुरा गर्दै नेता पण्डितले आइतबार ओलीले मन्त्रिपरिषद् बैठकबाट संसद बिघटनको सिफारिस गर्नु गैरसंवैधानिक भएको बताउनु भएको हो । ्अह�. . .
काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको छ । आइतबार बसेको बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । ऊर्जामन्त्री वर्षमान पुनले संसद बिघटनका लागि सिफारिस गरिएको जानकारी दिनुभयो । यसअघि मन्त्रीहरुलाई समेत जानकारी �. . .
विराटनगर । सुनसरीको इटहरीमा प्रहरीका २ पूर्व उच्च अधिकारी र २ उद्यमी गरी चार जनाको समूहले अत्याधुनिक पार्क सञ्चालनमा ल्याउने भएको छ । इटहरी नगरपालिका वडा नम्बर २ तालतलैयाको छेउमै ६ बिघा क्षेत्रफलमा ४० करोडको लगानीमा यी पी ल्यान्ड एन्ड वाटर पार्क सञ्चालनमा आउने भएको हो । पार्कमा पूर्व एआइजी कृष्ण ब�. . .
विराटनगर । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले झापा, मोरङ र सुनसरीबाट १५० जना सहयोगापेक्षी सडक मानवहरुको उद्धार गर्ने भएको छ । आगामी पुस ७ गतेदेखि ११ गतेदेखि सडकमा सहयोगापेक्षी भएर जीवन बिताईरहेका बालबालिका, अपाङ्गता भएका र मानसिक रुपमा अशक्त भई वा अन्य कुनै कारणले बेसाहरा भएका नागरिकको उद्धार गर. . .
प्रेम देवान विराटनगर । विराटनगरमा पहिलो पटक जेठ ४ गते २ जनामा कोरोना संक्रमण देखापर्यो । पहिलो पटक विराटनगरमा कोरोना संक्रमण फेला पर्नासाथ आमनगरवासी अत्तालिएका थिए । त्यसपछि लगातार कोरोना एकपछी अर्को गर्दै संक्रमणको सख्या बढ्न थाल्यो । नभन्दै जेष्ठ १९ गते विराटनगरमा पहिलो पटक एक पुरुषको कोरोना सं�. . .
विराटनगर । विराटनगरमा पहिलो पटक इजि राइड कम्पनिले नौलो सेवा सुरु गरेको छ । विराटनगरका दुई युवा आरिफ अलि खान र महमद सेफली खानले मंसिरको दोस्रो सातादेखि इजि राइड सञ्चालनमा ल्याएको हुन् । ओबी मिडियासँग बोल्दै इजि राइडका सञ्चालक आरिफ अलि खानले भने,‘हामीहरुले विराटनगर तथा प्रदेश १ भरी ढुवानी सेवा दिन सुरु. . .
विराटनगर । बोलपत्र खोलेर निर्माण थालिएको सडकका लागि बजेट अभाव भएको कारण देखाउँदै बीचैमा रोकिएको छ । विराटनगर महानगरपालिका ५ कोचाखलको ६७० मिटर लम्बाईको सडक निर्माण कार्य बजेट अभावले रोकिएको हो । चाँदनीचौकबाट केशलिया रोडमा जोडिने यो सडक निर्माणको काम बीचमै रोकिएपछि शुक्रबार स्थानीयले त्यसको विरोध �. . .
विराटनगर । मुख्यमन्त्री शेरधन राईले प्रदेश खेलकुद परिषद्को गठन चाँडै गरिने बताउनु भएको छ । आईटीएफ तेक्वाण्डो संघ प्रदेश १ द्वारा विराटनगरमा शुक्रबारदेखि सुरु प्राविधिक सेमिनारको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले खेलकुद परिषद् चाँडै गठन गरिने बताउनु भएको हो । उहाँले खेलक्षेत्रलाई व्यवस्थि. . .
विराटनगर । तस्करीको लाइन चलाउनेसँगको संगत नछोडेको कारण देखाउँदै प्रहरी चौकी बखरीका इन्चार्जसहितको टिम नै जिल्ला प्रहरी कार्यालय तानिएका छन् । प्रहरी उपरीक्षक सन्तोष खड्काले बारम्बार तस्करीको धन्दा चलाउनेमाथि कडाईपूर्वक निगरानी बढाउन दिइएको निर्देशन विपरित लाइन चलाउनेसँगको सम्पर्क नटुटाएको का�. . .