विराटनगर । आइटीएफ तेक्वाण्डोको ग्रेडिङ्ग सम्पन्न भएको छ । विराटनगरमा तेक्वाण्डोको ग्रडिङ्ग सम्पन्न भएको हो । गे्रडिङ्गमा खेलाडीहरूलाई ब्लयाक बेल्ट, सेकेन्ट डन र थर्ड डनको ग्रेडिङ्ग दिएको आइटीएफका प्रदेश सदस्य जीतेन थापाले जानकारी दिनुभयो । प्रदेश १ को झापा, मोरङ, सुनसरी, भोजपुर, उदयपुर, धनकुटा र इला�. . .
विराटनगर । मोरङ कानेपोखरी गाउँपालिका–५ भौसाबारीबाट अवैध लागु औषध विक्री वितरण गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङवाट खटिएको प्रहरी टोलीले ४० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ र को ३५ प २२७२, को ३३ प २६६ नं. को मोटरसाईकल उनीहरुलाई पक्रा�. . .
विराटनगर । विराटनगर ७ स्थित गहेली मार्गको सडक निमार्ण भएको केही दिन मात्र हँुदैछ । सडक निर्माण कार्य सम्पन्न भएपछि ट्राफिक कार्यलयले उक्त सडकको एक साइडका पोलहरुमा नो पार्किङ लेखेको होडिङ बोड लगाएको छ । तर, उक्त सडक मार्गमा दुबैतर्फ सवारी साधनहरु पार्किङस्थल बनेको छ । जथाभावी सडकमा सवारी साधन पा�. . .
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रुपमा संसद विघटन गरेको विरोधमा विराटनगरमा प्रमुख चार राजनीतिक दलले प्रदर्शन गरेका छन् । सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काग्रेंस, जनता समाजवादी पार्टी, एकीकरणको प्रकृयामा रहेको राष्ट्�. . .
विराटनगर । प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकका विराटनगरका अग्रज पत्रकार यज्ञ प्रसाद शर्मालाई नियुक्ति गरिएको छ । प्रदेश सरकारको सोमबार बसेको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा प्रादेशिक सञ्चार प्रतिष्ठानको स्थापना र कार्यकारी निर्देशकमा शर्मालाई नियुक्ति ग. . .
विराटनगर । बिना बिलबिजक कारोबार गर्ने मार्केटिङ गरि सामान बिक्री वितरण गर्ने विराटनगरको एक पसललाई २० हजार जरिवाना गरिएको छ । संयुक्त बजार अनुगमन समितिले सोमबार विराटनगरका तीन वटा पसल तथा फर्ममा अनुगमन गर्दा त्रुटी भेटिएको गणनायक मार्केटिङलाई जरिवाना गरेको हो । गणनायक मार्केटिङले बिलबिजक जारी नगर�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ४ आमतोलास्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई ज्वरोको समस्या देखिएपछि बिद्यालय बन्द गरेर स्वाब संकलन सुरु गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा १ देखी ६ सम्मका विद्यार्थीहरुमा ज्वरोको समस्या देखिएपछि विद्यार्थीको पीसीआर परीक्षणका लागि स्वा�. . .
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रप्रति विद्यादेवी भण्डारीको संसद विघटनको असंवैधानिक कदम विरुद्ध सोमबार विराटनगरमा सर्वदलिय एकिकृत विरोध प्रदर्शन हुने भएको छ । नेकपा पार्टी कार्यालय तीनपैनीमा तीन दल सम्मिलित संयुक्त बैठकले असंवैधानिक आन्दोलनका विरुद्ध संयुक्त रुपमा विरोध र प्रत�. . .
विराटनगर । सन् २०१५ मा मिस पूर्वेली सुपरमोडल विजेता बनेकी सुम्निमा खापुङ पहिलोपटक म्युजिक भिडियोमा देखिएकी छिन् । मेलिना राईको स्वरमा रहेको गीत ‘माया देउ‘’ म्युजिक भिडियो सुम्निमा देखिएकी हुन् । तेह्रथुमको साविक मोराहाङमा खगेन्द्र खापुङ र शर्मिला देवान खापुङकी छोरी सुम्निमा कलाकारिता क्षेत्रमा ज. . .
विराटनगर । भायानेटले आफ्नो सेवाग्राहीका लागि मनोरञ्जन अफर ल्याएको छ । आफ्नो भायाटिभीमा २५ हिन्द सिनेमा हेरेर आनन्द लिने सस्तो प्याकेज सार्वजानिक गरेको हो । नेपालभरी व्यवसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेटको कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशनको सेवा प्रदायक भायानेटको यो मनोरञ्जन अ�. . .
विराटनगर । जर्बरजस्ती पैसा असुलेको आरोपमा विराटनगर–९ घोघापुलका मो.एजाज शेख पक्राउ परेका छन् । मोरङ प्रहरीमा उनी विरुद्ध जर्बरजस्ती रकम असुली गरेको भन्दै पीडितले जाहेरी दिएपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो । मोरङका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले धाकधम्की दिएर रकम माग्ने गरेको पी�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ३, न्युरो अस्पतालबाट २ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार १२० पुगेको छ । प्रदेश १ मा आइतबार ३७ �. . .