Nawaraj_OB

अशक्त, बृद्धबृद्धा र बालबालिकाको स्वाब संकलन मोवायल भेनबाट

विराटनगर । विराटनगर महानगरपालिकाले अशक्त र बृद्धृबृद्धा तथा बालबालिकाहरूको स्वाब संकलन गर्न मोबाइल भेन प्रयोगमा ल्याएको छ । स्वाब संकलनको कामलाई घुम्तिशिविरको रुपमा गर्नका लागि मोवायल भने सञ्चालनमा ल्याएको हो । संक्रमितको सम्पर्क पहिचान भएका अशक्त, बृद्धबृद्धा र बालबालिकाको घरमै पुगेर स्वाब सं�. . .


संविधान दिवसमा राउण्ड टेवलद्वारा साइकल र्याली

विराटनगर । स्थापनाकालदेखि सामाजिक काम गर्दै आएको राउण्ड टेबल नेपालले कोरोनाको महामारीको अवस्थामा समेत आफ्नो सामाजिक उत्तरदायित्वको कामलाई निरन्तरता दिंदै आएको छ । राउण्ड टेबलले संविधान दिवसको अवसर पारेर विराटनगरमा साइकल र्याली तथा ट्रेजर हन्ट कार्यक्रमअन्तर्गत चौपायालाई दाना तथा सर्वसाधारणल�. . .


दुवै मृगौला पीडितको, सहयोग याचना

विराटनगर । दुवै मृगौला फेल भएर उपचाररतः उदयपुरको चौदन्डीगढी नगरपालिका ९ की ३१ वर्षीया टिका कुमारी बस्नेत थापाले सहयोगको याचना गरेकी छन् । दुवै मृगौला फेल भएपछि पीडित भएकी टिका कुमारीले मृगौला प्रत्यारोपणको लागि सहयोगको याचना गरेकी हुन् ।   दुवै मृगौला फेल भएपछि उनी तीन वर्षदेखि उपचाररत छिन् । ‘२८. . .


निशुल्क खाना खुवाउने अभियानलाई दशनामी समाजको सहयोग

विराटनगर । नेपाल दशनामी समाज जिल्ला समिति मोरङले निःशुल्क खाना खुवाउने अभियानलाई खाद्यान्न सहयोग गरेको छ । विराटनगरमा लामो समयदेखि सडक पेटिमा बस्ने गरिब,मजदुर ,असहाय तथा मागेर खानेहरुलाई निःशुल्क खाना खुवाउने अभियानलाई सहयोग उपलब्ध गराइएको हो । समाजले अभियानलाई चामल, दाल, आलु, सब्जी, नुन, तेल लगायतक. . .


प्रदेश १ मा ५९ संक्रमित थपिए, ७१ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज ५९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३२, सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको रतुवामाईमा १० पुरुष, विराटनगरमा १ महिला ६ पुरुष, बुढीगंगामा ४ महिला १ पुरुष, कटहरीमा ३ महिला १ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, पथरीशन�. . .


रंगेली–कानेपोखरी सडकखण्डको गोउरिया पुल अलपत्र पारेर ठेकेदार फरार

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली कानेपोखरी सडकखण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका २ स्थित गोउरिय पुल निर्माण कार्य सुरु भएको ६ बर्ष बितिसक्दा समेत सम्पन्न हुन सकेको छैन । एकवर्ष निर्माण अवधी राखेर २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेभी ले १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ करोड १८ लाख रुपैयाँमा ठेक�. . .


तीनसय महिलाको धितो राखेको सुनका गहना लिएर दम्पती फरार

विराटनगर। मोरङको बुढीगङ्गा गाउँपालिका वडा नम्बर २ टङ्कीसिनवारीकी देवी थापा निरौलाले विभिन्न मितिमा साढे चार तोला सुन धितो राखी १ लाख रुपैयाँ कर्जा लिएकी थिइन् । दश दिनअघि पैसा बोकेर सुन उकास्न जाँदा पसल बन्द थियो । आफूले धितो राखेको सुन उकास्ने योजनामा रहनु भएकी निरौला त्यसपछि झसङ्ग हुनुभयो, जब चन्द�. . .


लकडाउनमा बिकेन मदिरा, अन्तःशुल्कको घट्यो ग्राफ

विराटनगर। कोरोनासँगै लकडाउनको अवधीमा मदिरा बिक्रीमा ह्रास आएको छ । मदिराको बिक्रीमा ह्रास आएसँगै आन्तरिक राजस्व कार्यालय विराटनगरको राजस्व संकलन पनि प्रभावित भएको हो। मदिरा बिक्रीमा ह्रास आएका कारण कार्यालयले संकलन गर्ने अन्तःशुल्क शिर्षकको रकमको ग्राफ तल झरेको हो । जसले गर्दा कुल राजस्वमा असर प�. . .


झारफुक गर्ने बहानामा विराटनगरकी एक महिलालाई करणी प्रयास गर्ने झाँक्री पक्राउ

विराटनगर । झारफुक गरेर सन्तान हुने बनाइदिन्छु भन्दै महिलालाई बलात्कार प्रयास गरेको आरोपमा विराटनगरका एक पुरुष पक्राउ परेका छन् । सन्तान नजन्मिएपछि धामीझाँक्रीसँग झारफुक गराउन पुगेकी महिलालाई बलात्कारको प्रयास गर्ने विराटनगर महानगरपालिका–१८ का ३५ वर्षीय बौना रामलाई प्रहरीले पक्राउ गरेको हो । उ�. . .


शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पत्रकार घिमिरे र आचार्य पुरस्कृत

विराटनगर । विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृति भएका छन् । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम गरी पुरस्कार विरतण गरेको हो । पुरस्कार कान्तिपुर दैनिक प्रदेश १ का ब्युरो प्रमुख पत्रकार माधव घिमिरे र न्युज २४ टेलिभिज. . .


धरान ४ कोसी राजमार्गमा ट्रिपर दुर्घटना

धरान । सुनसरीको धरानमा ट्रिपर दुर्घटना हु्दा एक जना गम्भीर घाईते भएका छन । धनकुटाबाट धरानतर्फ आईरहेको ट्रिपर शुक्रबार अबेर राती धरान ४ स्थित कोसी राजमार्गमा दुर्घटना हुदा सुनसरी ईटहरी घर भएका ट्रिपर चालक नेत्र भटटराई गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । बा.४ ख ९७८३ नम्बरको ट्रि�. . .


संघ छानो हो, प्रदेश पिलर : मुख्यमन्त्री राइ

विराटनगर । मुख्यमन्त्री शेरधन राईले प्रत्येक नेपालीको भावना र मर्म गाँसिएको संविधानको स्वामित्व सबैले लिनुपर्ने बताउनु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार पत्रकारसँगको कुराकानीमा मुख्यमन्त्री राईले संविधानको मर्म र भावना आम नेपालीले बुझ्न आवश्यक रहेको बताउनु भएको हो . . .