इनरुवा । सुनसरी ईनरुवा–८ बस्ने ४० बर्षीय सम्पत लाल उरावको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । ईनरुवा स्थित राजमार्गमा को ४ प २६९४ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना हुदा चालक उराव गम्भिर घाईते भएका थिए । उनलाई तत्काल उपचारार्थ लैजादै गर्दा सवा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय . . .
विराटनगर । रातभर नेपाल टेलीकमको सेवा प्रवाहका लागि टाँगिएको तार काट्ने र जम्मा गरेर बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका क्षेत्रमा टेलिकमको चार चोरी गर्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । तार चोरी भएपछि नेपाल टेलिकमले असोज १ गते जिल्ला प्रहरी कार्यालय मोरङ. . .
विराटनगर । अखिल नेपाल टेवल टेनिस क्लबका उपाध्यक्ष, प्रशिक्षक एवं पूर्व खेलाडी राजेन्द्र बहादुर दुलालले सिन्धुपाल्चोकमा पहिरो पीडित ३५ घर परिवारलाई खाद्यान्न राहत प्रदान गरेका छन् । उपाध्यक्ष दुलालले सोही स्थानमा नै पुगि पीडित परिवारलाई ३५ बोरा चामल, नुन, तेल, दाल लगायत खाद्य सामाग्री प्रदाान गरेका �. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले कम्पनी रजिस्ट्रार कार्यालयले लिने जरिवानाको प्रावधानलाई संशोधन गरी सुधार गरिनु पर्ने माग अगाडी सारेका छन् । कम्पनी ऐन २०६३ बमोजिमको जरिवाना प्रावधना संशोधन र सुधार गरिनु पर्ने माग गरिएको हो । सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले कुनै पनि कम्पनीले कम्पनी रजिस�. . .
विराटनगर । निजी विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीले गतवर्ष चैत ११ गतेको लकडााउन हुनु भन्दा अगाडीदेखिै तलव नपाएको गुनासो गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । विद्यालयहरुले शिक्षक–कर्मचारीको तलव निकासा नगरेको भन्दै उनीहरुले आन्दोलनमा जाने घोषणाा गरेका हुन् । मोरङमा रहेका चारसय हाराहारी�. . .
विराटनगर । सुनसरी देवानगंज–६ स्थितबाट भारततर्फ लैजादै गरेको ८० बोरा सेतो मटर प्रहरीले बरामद गरेको छ । बिशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले देवानगंजस्थित सिमा क्षेत्रबाट को १ च ८३६० नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिईएको हो । नियन्त्रण पश्चात गाडी चेकजाँच गर्ने क्रममा प्लाष्टिकले छोपेर लु�. . .
विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुख डा. बाबुराम तिमल्सिनालाई कोरोना पुष्टी भएको छ । कोराना संक्रमण पोजेटिभ भएपछि प्रमुख तिम्सिना विराटनगर–१२ स्थित आफ्नै निवासमा होम आइसोलेसनमा बस्नु भएको छ । भदौ अन्तिम साता सहायक क्याम्पस प्रमुख डा. सुशील अधिकारीलाई कोरोना . . .
विराटनगर । सुनसरीको इटहरीस्थित कार्टुन उद्योग अरिहन्त अटोकोरोगेसन प्रा.लि.ले आयात गरेको झुरा कागज विराटनगर भन्सारमा दुई महिनादेखि अड्किएको छ । उद्योगले आयात गरेको २ सय मेट्रिक टन झुरा कागज विराटनगर भन्सार कार्यालयले जाँचपास नगर्दा दुई महिनायता परिसरमा रोकिएको हो । चालु आर्थिक वर्षको आर्थिक ऐनमा प. . .
विराटनगर । सोलुको माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको करेन्ट लागेर मंगलबार निधन भएको छ। सल्लेरीस्थित आफ्नै घरमा वडाध्यक्ष तामाङलाई करेन्ट लागेको थियो । उनलाई फाप्लु अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी टेकुनन्द इवा लिम्बूले �. . .
विराटनगर । विराटनगरका साढे ८ हजार सर्वसाधारणलाई नेपाल कम्यूनिष्ट पार्टी नेकपा महानगर समितिले मास्क वितरण गरेको छ । नेकपाले सोमबार मात्रै साढे ३ हजार मास्क वितरण गरेको हो । मास्क वितरण अभियान अन्तर्गत यस अगाडी विराटनगरको बसपार्क क्षेत्रबाट गुद्री बजार क्षेत्रमा वितरण गरिएको थियो । सोमबार ट्राफिक च�. . .
विराटनगर । सरकारले अधारभूत तह, कक्षा १ मा यसै शैक्षिकसत्र देखि नयाँ पाठयक्रम लागू गरेसँगै एकीकृत पाठ्यक्रम सम्बन्धमा जानकारी गराउन शिक्षक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । प्याब्सन मोरङले सोमबार भर्चुअल माध्यमबाट शिक्षक अभिमुखीकरण कार्यक्रम राखेको हो । उक्त कार्यक्रमको सहजकिरण आठराई पब्लि�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका १–१ महिलाको मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । सोमबार ११९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १ सय ५, सुनसरीमा ९, झापामा २, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिका १–१ . . .