विराटनगर । पाँच महिना २५ दिनपछि विराटनगर विमानस्थलबाट आन्तरिक हवाई सेवा सोमबारदेखि सुरु भएको छ । सरकारले चैत ११ गतेबाट गरेको बन्दाबन्दीसँगै सुनसान बनेको विराटनगरको विमानस्थल सोमबारदेखि चहलपहल बढेको हो । नेपालको आन्तरिक हवाई सेवा झण्डै ६ महिनापछि सञ्चालनमा आएकै दिन उत्साह देखिएको ट्राभल्स एशोसिए. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ मोतीपुरमा पोखरीमा डुबेर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । ग्रामथान–४ बनसखण्डीका बस्दै आएकी ३५ वर्षीय सीता कटवाल अधिकारी, उनकी १३ वर्षीय छोरी पवित्रा र ९ वर्षीय छोरी कृतिकाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकालका . . .
विराटनगर । प्याजको मूल्य अत्याधिक बढाएर कालोबजारी गरेको आरोपमा विराटनगरका दुई जना तरकारी व्यापारीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मूल्य बढाएर दोब्बरमा बिक्री वितरण गरि कालोबजारी गरेको आरोपमा मोरङ प्रहरीले विराटनगर–९ पुरानो गुद्रीका तरकारी व्यापारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनग�. . .
विराटनगर । विराटनगरस्थित ओशो ध्यान आश्रमलाई पाँच लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । ओशो साधक तथा नेपाल सरकारका पूर्वकर्मचारी डुल्लुराज बस्नेत (स्वामी बितराग) ले आश्रम संचालन सहयोगको लागि अक्षयकोष खडा गर्न ५ लाख सहयोग गरेका हुन । विराटनगर २ स्थित ओशो आश्रममा एक कार्यक्रमबीच आइतबार कार्यसमितिका पदाध�. . .
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगरले वडा नम्बर १७ र वडा नम्बर ५ का ६७ जना संक्रमित र उनका परिवारसँग भेटघाट गरेको छ । नेकपा विराटनगरका इन्चार्ज तथा पूर्वमन्त्री शिवकुमार मण्डल र अध्यक्ष सागर थापाको नेतृत्वको टोलीले संक्रमितको घरमै पुगेर अवस्थाको जानकारी लिएको हो । अध्यक्ष थापाका अन. . .
बिराटनगर । देशभरि संविधान दिवस मनाईरहदा साझा पार्टी मोरङले सरकारका कामको विरोध गरेको छ । नेपालमा मौलाएको भष्टाचार, नातावाद, कृपावाद, कोरोनाको कहरबीच सरकारेले खरिद गरेको स्वास्थ्य समाग्रीमा भएको अतियमितताको विरोध जनाएको हो । वर्तमान सरकारलाई असफल सरकारको संज्ञा दिदैं साझा पार्टी मोरङका संयोजक अमल�. . .
विराटनगर । प्रदेश १ मा आज ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन् । मोरंगको कटहरीमा ५ महिला ३ �. . .
सुनसरी । सुनसरी हरिनगरा–४ बस्ने २२ बर्षीय सुशिल मेहताको खोलामा डुबेर मृत्यु भएको छ । मारिया खोलामा पौडी खेल्ने क्रममा उनको आइतबार डुबेर मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय हरिनगरामा आफन्त उनको डुबेर मृत्यु भएको जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेक�. . .
विराटनगर । स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि १९ औंं पटक अनशनरत चिकित्सक डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै युथ काङ्ग्रेस मोरङ्गले ज्ञापन पत्र बुझाएको छ । आईतबार युथ काङ्ग्रेसले मोरङ्गका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । ज�. . .
काठमाण्डौ । चर्चित मोडल एंव निर्देशक हेरुका लामा र निरान्जली लामा अभिनित ‘साउने झरी’ बोलको गीत बजारमा आएको छ । हेरुका लामाको अफिसियल युटुबबाट उक्त गीत सार्वजानिक गरिएको हो । सुनिल दिप्त राइले लेखेको उक्त गीतलाई उदय राज पौडेलले संगीत संयोजन, तारा प्रकाश लिम्बुले संगीत गरेका हुन भने उनै गायक एंव गीतक�. . .
विराटनगर । प्रदेश १ को पाश्र्वचित्र सार्वजानिक गरिएको छ । मुख्यमन्त्री शेरधन राईले आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा प्रादेशिक पाश्र्वचित्र र वार्षिक विकास कार्यक्रम पुस्तक सार्वजनिक गर्नु भएको हो । उहाँले प्रदेश सरकारले पाश्र्वचित्रलाई आधार बनाएर नीति कार्यक्रम,योजना र बजेट निर. . .
विराटनगर । तेक्वान्दोका उत्कृष्ट खेलाडी र प्रशिक्षकहरू सम्मानित भएका छन् । तेक्वान्डो एशोसियशन १ नम्बर प्रदेशले १९ औं वार्षिकोत्सवको अवसरमा खेलाडि, प्रशिक्षक र जिल्ला संघ सम्मान गरेको हो । तेक्वान्दोको उत्कृष्ट महिला खेलाडीमा मोरङकी केरिषा आचार्य, पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडी झापाका रोशन म�. . .