विराटनगर । नेपाली सेनाबाट निवृत्तिभरण (राजीनामा) बुझेका मोरङ ग्रामथान गाउँपालिका–५ तेतरियाका दिनेशकुमार विश्वासले पेन्सनपट्टामा कान्छी श्रीमतीलाई जेठी कायम गराउन भ्याए । श्री दि फेमश महेन्द्र दल गणमा कार्यरत रहँदा २०७२ ताका उनले सुटुक्क कान्छी ल्याएका थिए । उनको सैनिक ब्याच नम्बर १७९०५६ थियो । ज�. . .
विराटनगर । कोरोना संक्रमण समुदायमा फैलन सक्ने उच्च जोखिम रहेकै वेला सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । उच्च सतर्कता नअपनाए अब घनाबस्ती भएको उपत्यकालगायतका ठाउँमा संक्रमण छिट्टै फैलने चिन्ता स्वास्थ्यविज्ञहरूले गरेका छ । जोखिमका बाबजुद आर्थिक क्षेत्रलाई चलायमान बनाउन भन्दै सरकारले लक. . .
नवराज कट्टेल विराटनगर । जिल्ला अदालत मोरङमा साउन १ गते यता एकसाता अवधीमा दर्ता भएका नौवटा फौजदारी अभियोगका मुद्दामध्ये एउटा फस्र्यौट भएको छ । सरल प्रकृति सूचिमा बर्गिकृत मुद्दाको फस्र्यौट सरल मार्गबाटै गर्नका लागि पेशी तोक्न थालिएसँगै चालु आर्थिक वर्षका लागि दर्ता भएको पहिलो मुद्दाको फस्र्यौट एकस. . .
विराटनगर । घरबाट निस्कँदै हुनुहुन्छ ? बानी बदल्नुस् । तीन कुरा साथमा राख्न नबिर्सनुस् । १, मास्क, २.सेनिटाइजर, ३. चानचुन नोट (पैसा) । यी तीन चिज बिर्सनुभयो भने तपाईंलाई कोरोना संक्रमणको जोखिम हुन सक्छ । यसबाहेक नोट गन्दा बूढी र चोरऔंलामा थुक लगाउने पुरानो बानी त्याग्न चिकित्सकको आग्रह छ । सार्वजनिक सवारी�. . .
विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना सङ्क्रमित बिरामीको मृत्यु भएको छ । चार दिन अघि उच्च ज्वरो र खोकी लागेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा उपचारका लागि भर्ना गरिएका महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको हो । बीपी कोइराला स�. . .
विराटनगर । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु बुधबार (आज) बाट खुल्ने भएका छन् । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै शिक्षक÷कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जानकारी दिएको छ । क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको निय. . .
विराटनगर । दुई जना छात्रालाई बालयौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका विराटनगरस्थित मदरसाका मोलबीलाई जिल्ला अदालत मोरङले ४ लाख धरौटिमा छोडन आदेश दिएको छ । विराटनगर–८ अशोक चौकस्थित मर्दसा रजाए मुस्तफा प्राथमिक विद्यालयका मोलबी ४१ वर्षीय अमिरुदिन भन्ने महमद अमिर मियाँलाई धरौटी आदेश गरिएको हो । . . .
विराटनगर । क्लिनिकबाट अबैध औषधी बिक्री बितरण तथा किनबेच गर्ने ३ जनालाई पक्राउ गरिएको छ । मोरङको बेलवारी नगरपालिका–६ सोमवारेमा रहेको सुसाङ टेक्निकल क्लिनिकबाट अबैध औषधीसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । अवैध औषधीहरुको बिक्री वितरण भईरहेको भन्ने गोप्य सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्. . .
विराटनगर । सरकारले आज राती (मंगलबार) मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन औपचारिक रुपमा अन्त्य गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिएका हुन्।. . .
विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले जिल्ला प्रहरी कार्यालय मोरङलाई प्राथामिक उपचारमा प्रयोग गरिने औषधी वितरण गरेको छ । संघले मंगलबार मोरङ प्रहरी माहतमा रहेका २० यूनिटलाई पुग्ने प्राथामिक उपचार बक्स वितरण गरेको हो । संघका अध्यक्ष लक्ष्मी तिम्सिनासहितको पदाधिकारीहरूले मोरङ प्रहरी प्रमु. . .
एन्जु शिवाकोटी विराटनगर । भनिन्छ आत्माबल भए विश्व जित्न सकिन्छ । वास्तवमा आत्माबलसँगै कठोर मेहनत गरेमा मात्र सफलता प्राप्त गर्न सकिन्छ । सफलता प्राप्त गर्नु शारीरिक रुपमा कमजोर भएका मानिसहरुको लागि अझै चुनौतिको विषय हो । जीवनका हरेक चुनौतिलाई पार गर्दै ५३ बर्ष पुगेका चेतनाथ पोखरेल शारीरिक अपाङ्ग�. . .
विराटनगर । विराटनगरमा बिद्युत प्रसारणलाइन भूमिगत गरिने भएको छ । महानगर क्षेत्रको प्रसारणलाइनलाई भूमिगत गर्ने योजना अन्तर्गत चालु आर्थिक वर्षमा प्रक्रियाको थालनी गरिने भएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ र उर्जा मन्त्रालयका सचिवले विराटनगर महानगरपालिकाका मेयर भी. . .