विराटनगर । प्रदेश १ मा मंगलबार १९ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा ८, मोरङ र झापामा ४–४, इलाममा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उदयपुरको वेलकामा ५ पुरुष, ३ महिला, मोरङको धनपालथामा २, रतुवामाई र कटहरीमा १–१ पुरुष, झापाको मेचीनगरमा २, दमक र गौरीगञ्जमा १�. . .
विराटनगर । यातायात व्यवसायीले सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेका छन् । यो घोषणासँगै विराटनगर बसपार्कबाट छुट्ने गाडीहरुको अवस्था परीक्षण तथा मर्मतको काम सुरु गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले काठमाण्डौंमा संयुक्त पत्रकार �. . .
प्रेम देवान विराटनगर । मदरसामा पढ्ने दुई बालिकामाथी ‘बाल यौन दुव्र्यवहार’ गरेको आरोपमा पक्राउ परेका मोलबी विरुद्ध मोरङ अदालतमा मुद्धा दायर भएको छ । विराटनगर–८ अशोक चौकमा रहेको मदरसाका मोलबी (प्रधानाध्यापक) विरूद्ध मोरङ अदालतमा मुद्दा दायर भएको हो । मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययन�. . .
विराटनगर । अबिरल बर्षाका कारण ईलामको माई खोलामा आएको बाढीमा फसेका माईजोगमाई गाउँपालिका–५ का ६६ बर्षीय लोक बहादुर नेम्वाङ र ३० बर्षीय जोजो लिम्बुलाई प्रहरीले सकुशल उद्धार गरेको छ । माई खोला नजिक रहेको आफ्नो गोठबाट घरतर्फ फर्कने क्रममा बाटोलाई खोलाले कटान गरी खोलाको बिचमा फसेका उनीहरुलाई सोमबार बेल�. . .
विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–११ मा ३ बर्षीय बालक संजिव दनुवारको पैनिमा डुबेर मृत्यु भएको छ । आफ्नै घर अगाडी रहेको पैनीमा सोमबार दिउँसो डुबिरहेको अवस्थामा आफन्तले उनको उद्धार गरी उपचारको लागी बिराट नर्सिङहोम बिराटनगर ल्याएका थिए । बालकको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्याल�. . .
विराटनगर । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई इलाका प्रहरी कार्यालय सुनसरीले १९ वर्ष पछि पक्राउ गरेको छ । प्रहरीले लकडाउनको समयमा घर आएका मोरङ सुन्दरहरैंचा–६ महेश्वर मार्गका ३७ वर्षीय फटाहा कान्छा भनिने प्रेम मोक्तानलाई पक्राउ गरेको हो । फटाहा कान्छासहित अर्का रमित मोक्तानले २०५८ सा�. . .
विराटनगर । लकडाउन खुकुलो भएसँगै आम नागरिकले सामान्य सुरक्षा र सतर्कता नअपनाएको देखिएको छ । समय–समयमा २० सेकेण्डसम्म हात धुने, मास्क लगाउने, भिडभाड भएको ठाउँमा नजाने, हात न मिलाउने तथा सामाजिक दुरी कायम गर्ने जस्ता सुरक्षा र सतर्कता अपनाइएको छैन । बारम्बार सामाजिक दुरी कायम गर्न आग्रह गर्दै आए पनि विर. . .
ब्रिटेनस्थित अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको कोरोना भाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ । एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरुको शरिरले कोरोना भाइरस विरुद्ध लड्न सक्ने एन्टीबडी र टि–सेलहरु बनाउन सकेको थि. . .
विराटनगर । लामो समयदेखि बन्द रहेको होटल तथा हवाई उडान सञ्चालन हुने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले साउन १५ गतेबाट होटल र भदौ १ गतेबाट आन्तरिक तथा बाह्रय उडान सञ्चालन गर्ने निर्णय गरेको संस्कृति ,पर्यटन तथा नागरिक उड्डानमन्त्री योगेश भट्टराइले बताए । कोभिड १९ महामारीलाई नियन्त्रण गर्नक�. . .
विराटनगर । लगातारको वर्षाले सप्तकोशी नदीमा जलसतहले खतराको तह पार गरेको छ । कोशी कन्ट्रोल रुमका अनुसार मंगलबार बिहान ६ बजेको मापनमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक रहेको छ । रातीदेखि प्रत्येक घण्टामा १० क्यूसेक पानीको वहाव बढ्दै गईरहेको छ । सप्तकोशीका ५६ मध्ये ४६ गेट खोलिएका छन�. . .
प्रेम देवान विराटनगर । आज साउन महिनाको पहिलो सोमबार । आज बिहानैदेखि मुलुकभरका विभिन्न स्थानमा रहेका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजन विगतका बर्षमा भन्दा कम देखीए । साउने सोमबारका अवसरमा व्रतबसी बिहानैदेखि मन्दिरहरुमा पुजापाठ गर्ने भत्तजनहरुको अन्य बर्षको तुलनामा यसपटक खासै भिड देखिएन । �. . .
सुष्मा सुब्बा लामा विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस कोभिड १९ को सन्त्रास अब प्रायः सबै मानिसको घरआँगनमा परिचित भइसकेको छ । सन् २०१९ को नोभेम्बरबाट चीनमा देखिएको कोरोना भाइरस कोभिड १९ क्रमिकरुपमा युरोप, अमेरिका हुँदै दक्षिण एसिया र पछि गएर दक्षिणी पूर्वी एसिया तथा अष्ट्रेलियासम्म फैलिए. . .