Nawaraj_OB

कम्युनिष्ट शक्ति एकताबद्ध हुन खोज्दै

विराटनगर । नेपालमा कम्युनिष्ट शक्तिहरु एकताबद्ध हुनसके मात्र पार्टीका संस्थापक नेता स्वर्गीय पुष्पलाल श्रेष्ठको सपना पुरा हुनसक्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । स्वर्गीय पुष्पालाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसरमा विराटनगर १ पुष्पलाल चौकमा बुधबार आयोतिज श्रद्धाञ्जली सभाका सहभागी�. . .


लकडाउन फेरी हुन सक्ने

विराटनगर । सरकारले मङ्गलवार मध्यरातबाट ’लकडाउन अन्त्य’ गर्ने निर्णय गरे पनि त्यससँगै सचेतनाको काम पर्याप्त नभएको भन्दै विज्ञहरूले प्राप्त उपलब्धि गुम्न सक्ने चिन्ता गरेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने सूचकहरू सुधारोन्मुख देखिएको र लकडाउन धेरै लामो हुँदा राज्यका अन्य गतिविधि ठप्प भ�. . .


भारतमा एकैदिन ४५ हजार संक्रमित

विराटनगर । भारतमा एकै दिन ४५ हजार बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४५ हजार ९९ जना संक्रमित थपिएसँगै भारतमा संक्रमित संख्या १२ लाख ३९ हजार छ सय ८४ पुगेको छ । भारतमा कोरोनाका कारण २९ हजार ८९० जनाले ज्यान गुमाइसकेका छन् ।   उपचारमा रहेका चार लाख २५ हजार ५२८ जना रहेकोमा ८ हजार ९४४ ज�. . .


विराटको लापरवाहीले संक्रमितको पहिचानमा समस्या

विराटनगर । निजी अस्पतालको हेलचेक्राँईले विराटनगरमा कोरोना संक्रमण पुष्टि भएका एकजना संक्रमितको पहिचान गर्न असजिलो भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका विराटनगरका एक पुरुषको पहिचानमा समस्या भएको हो । विराटनगर अस्पताल (विराट नर्सिङहोम) मा मंगलबार उनको स्वाब संकलन गरी परीक्षणका ला�. . .


कक्षा १२ को परीक्षा असोजमा हुने

विराटनगर । कक्षा १२ को परीक्षा असोज महिनाको पहिलो सातादेखि गरिने भएको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनकालागि सरकारले घोषणा गरेको लकडाउन अन्त्य भएपछी राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनको तालिका बनाउन लागेको हो ।   कोभिड–१९ का कारण स्थगित कक्षा १२ को परीक्षा असोज महिनाको दोस्रो सात. . .


सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको ९४ हजार

विराटनगर । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । बुधबार सुनको मूल्य बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भएको हो । मंगलबारसम्म प्रतितोलो ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य एकैदिन १३ सय बढेर ९४ हजार पुगेको हो । विराटनगरमा प्रतितोला ९४ हजार ४०० मा कारोबार भएको सुन चाँदी व्यवसायी संघल. . .


मोरङको गछियामा अवैध उत्खनन्, जेसीबी, टिपर र ट्याक्टरसहित तीनजना नियन्त्रणमा

विराटनगर । मोरङ प्रहरीले अवैध रुपमा खोलाबाट निर्माण सामाग्री झिकिरहेको अवस्थामा जेसीबी, टिपर र ट्याक्टरसहित चारजनालाई नियन्त्रणमा लिइएको छ । जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा उत्खनन् गरिरहेको सूचनाका आधारमा प्रहरीले गरेको गस्तीमा खोलाबाटै व्यक्ति तथा उत्खनन्मा प्रयोग भएका सामाग्रीहरु नियन्त�. . .


प्रदेश १ मा ११ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बुधबार ११ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४, मोरंग र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, मोरंगको विराटनगरका ३ पुरुष, ताप्लेजुङको सिरिजङ्गाका २ र पाथिभराका १ पुरुष र झापाको श. . .


प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा खर्चको बेथिती

विराटनगर । प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०७५÷२०७६ मा गरेको खर्चमा बेथिती देखिएको छ । महालेखा परीक्षकको कार्यालयले कार्यक्रम र खर्चको प्रतिवेदन प्रस्तुत गर्दै मन्त्रालयले गरेको कार्यक्रम र खर्च नियम संगत नभएको निष्कर्ष निकालेको हो । ‘मन्त्रालयले ‘ ‘म अघि बढ्छ�. . .


विराटनगरमा २ जनामा कोरोना संक्रमण, एक जना नेपाल प्रहरी

विराटनगर । प्रदेश १ प्रहरी कार्यालय रानीका कार्यरत एकजना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी चार दिन अगाडी देखि रुघाखोकीका कारण होम क्वारेन्टाइनमा बसेका थिए । प्रदेश १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता दिपक पोखरेलका अनुसार उच्च सावधानीसहित उनलाइर्् चारदिन अगाडीदेखि होम क्वा. . .


अदालती प्रमाणका लागि जफत गरिएका सवारी र सामाग्री फिर्ता हुने

विराटनगर । प्रहरीले घटना अनुसन्धानका क्रममा वादी तथा प्रतिवादीबाट प्रमाणका लागि जफत गरिएका सवारी तथा अन्य सामाग्री अदालतको निश्चित प्रक्रियापछि सम्बन्धित धनिलाई फिर्ता हुने भएको छ । घटनाको समयमा प्रत्यक्ष र अप्रत्यक्ष प्रयोग भएका सामान प्रहरीले जफत गरेर अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्या�. . .


नेपाली माटोमा माक्र्सवादको जग राख्ने नेता पुष्पलाल

विराटनगर । मार्क्सवादी दृष्टिकोणलाई नेपाली माटो र नेपाली समाजको आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक विश्लेषण गरी गणतन्त्रको जग राख्ने दूरदर्शी नेताको रूपमा पुष्पलाल श्रेष्ठलाई लिइन्छ । पुष्पलालले अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपालीमा अनुवाद र नेपाली कम्युनिस्ट पार्टीको घोषणा. . .