Nawaraj_OB

विराटनगरमा पहिलो पटक फ्लेयर बारटेन्डर एकाडमी सञ्चालनमा

विराटनगर । विराटनगरमा पहिलो पटक फ्लेयर बार टेन्डर एकाडमी सञ्चालनमा आएको छ । विराटनगर–१० ट्राफिक चौकमा साउन ५ गते स्थापना भएको उक्त एकाडमीले १० गतेदेखि बार टेन्डर सम्बन्धि सम्पूर्ण तालिम दिने भएको छ । विराटनगरका युवाहरु मिली सञ्चालनमा आएको एकाडमीले बारटेन्डर सम्बन्धि तालिम लिन काठमाण्डौं जानु पर्�. . .


नेपालमा १४७ जना नयाँ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा नेपालमा कोभिड–१९ का १४७ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको आफ्नो नियमित पत्रकार सम्मेलनमा बिहीबार तीन हजार ४८१ नमूना सङ्कलन गरी परीक्षण गर्दा १४७ जनामा संक्रमण देखिएको जानकारी दिइएको हो ।   मन्त्रालयका प्रवक्ता डा. जागेश्वर ग�. . .


दश जना डिस्चार्ज, १३ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बिहीबार दशजनाले कोरोना परास्त गरि डिस्चार्ज भएका छन् भने १३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, सुनसरी र धनकुटामा २–२ र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।   मोरङको विराटनगरमा ४ पुरुष, बुढीगंगामा ३ पुरुष र १ महिला, सुनसरीको कोशी गाउँपालि. . .


विराटनगर (विराट नर्सिङ होम) अस्पताल सिल

विराटनगर । अस्पतालका चिकित्सक तथा सञ्चालकलाई कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि विराटनगर अस्पताल (विराट नर्सिङ होम) सिल गरिएको छ । विराटनगर महानगरपालिकाले अस्पताललाई पूर्ण रुपमा सिल गर्दै अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरेको हो । बुधबा. . .


विराट नर्सिङ होम सिल गर्ने तयारी, अस्पताल प्रशासनले राज्यलाई ठग्यो

विराटनगर । विराटनगर अस्पताल (विराट नर्सिङ होम) को सबै सेवा रोकिने भएको छ । अस्पतालमा कार्यरत एकजना सञ्चालकलाई कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा रोकेर तत्कालन सिल गरिने भएको हो । बुधबार कोरोना संक्रमण पुष्टि भएपछि सम्पर्कबिहीन भएका भनिएका विरामी अस्पताल भित्रै कार्यरत रहेक�. . .


प्रदेश १ को छैंठौं अधिवेशन शुक्रबार (भोलि) देखि अन्त्य

विराटनगर । प्रदेश १, प्रदेशसभाको जारी बजेट अधिवेशन शुक्रबार साउन ९ गते (भोलि) राति १२ बाट अन्त्य हुने भएको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जारी छैठौं तथा बजेट अधिवेशन अन्त्य गर्न निर्णय गरेको हो । अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरिएको हो । मन्त्र�. . .


विराटनगरमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, एकजना घाइते

विराटनगर . विराटनगर–१४ रानीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक सख्य घाइते भएका छन् । बिहीबार १२ः४० बजे हनुमान मन्दिर अगाडी ना ६ ख २८२६ नम्बरको ट्रकले को २५ प ९१३३ नम्बरको मोटरसाइकललाई ठक्टर दिएको हो । विराटनगरबाट जोगबनी जाँदै गरेको मोटरसाइकललाई ट्रकले ठक्कर दिइएको प्रहरीले जानकारी �. . .


निजी विद्यालयले अनलाइन कक्षा नरोक्ने

विराटनगर । निजी लगानीका विद्यालयले आफूले स्थगन गरेको अनलाइन पढाइ बिहीबारदेखि पुनः सञ्चालन गरेका छन् । सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि कठिनाइ हुँदा शिक्षकको तलब सुविधा दिन नसकिएकाले गत असार ३१ गते निजी तथा आवासीय विद्यालयका छाता संस्थाले विज्ञप्ति जारी गरी शिक्षकलाई बेतलबी बिद. . .


“यसपालिको तीजमा नाच घरैमा” सार्वजनिक (भिडियोसहित)

विराटनगर । हिन्दुहरुको महान चाड हरितालिका तीजको म्युजिक भिडियो धमाधम सार्वजनिक हुन थालेका छन् । यसै क्रममा पछिल्लो समय “यसपालिको तीजमा नाच घरैमा” बोलको गीत लाट्कोसेरो फिल्मस् प्रा.लि.ले बजारमा ल्याएको छ। लक्षमण चापागाईको शब्द, संगित रहेको “यसपालिको तीजमा नाच घरैमा” बोलको गीतमा आवाज पनि उनकै छ । गीत. . .


विराटनगरको जनपथ उच्च मा.वि.मा स्मार्ट बोर्डबाट पढाई

एन्जु शिवाकोटी विराटनगर । सामुदायिक विद्यालय राज्यको लगानी भएको तर निजी विद्यालयको तुलनामा सधैं पछाडीे छ । निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शिक्षा गुणस्तीय नहुने भन्ने धारणा समेत धेरैमा छ । निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्दैनन् भन्ने �. . .


युवा र राजनीति

म एउटा सामान्य युवा हुँ र मलाई नेपाली राजनीतिमा चासो छ । त्यहि भएर म समचार दैनिकी रुपमा हेर्ने गर्छु । म प्राय प्रधानमन्त्री, मन्त्रि, लगायत सत्ता मा हुने ठुला देखि साना सम्मको अन्तर्वार्ता हेर्छु । वडादेखि नगर, नगर देखि सहर सबै तरिका को गतिविधिहरु आजकाल सामजिक संजालमा देखिनै राखिएको हुन्छु। म प्रायः प. . .


कोरोना महामारीले सिकाएको पाठ

हाल विश्व कोरोना ९कोभिड–१९० विश्वव्यापी महामारीबाट आक्रान्त छ । विश्वभरी करिव ६ लाख २० हजार व्यक्तिहरुको मृत्यु भईसकेको छ । लाखौं संक्रमित व्यक्तिहरु यो भाईरस संग लडिरहेका छन् । आखिर प्रत्येक वर्षको अन्तराल जस्तोमा यस्ता नया“ रोगहरुको उत्पन्न र विश्वव्यापी किन बढिरहेको छ त रु हाम्रो भौतिकवादको साम. . .