विराटनगर । नेपाल गणित समाज प्रदेश नम्बर १ को अध्यक्षमा सहप्राध्यापक प्रा.डा.मनोज राउत चयन भएका छन् । समाजको केन्द्रीय अध्यक्ष प्रा.डा. चेतराज भट्टको प्रमुख उपस्थितिमा भएको भर्चुयल भेलाले अध्यक्षमा राउतलाई सर्वसम्मत चयन गरेको हो । राउत विराटनगरस्थित स्नातककोत्तर क्याम्पसका पूर्व क्याम्पस प्रमुख प�. . .
विराटनगर । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि खुकुरी प्रहार गर्ने अभियुक्तको घरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको छ । पटके करको विषयमा विवाद हुँदा अध्यक्ष कार्की माथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका केरोबारी गाउँपालिका १० का ३२ वर्षिय भाले भनिने भवन ठकुरीको घरम. . .
विराटनगर । प्रदेश १ मा ८८ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज भएका छन् । गत वैशाख ५ गतेदेखि आइतबारसम्ममा कोरोना संक्रमित भएका मध्ये ८८ दशमलव ५४ प्रतिशत डिस्चार्ज भएका हुन् । प्रदेश १ मा ७९३ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । कोरोना संक्रमण भएका मध्ये ७०२ जना डिस्चार्ज भएका छन् । संक्रमण देखिएका मध्य. . .
विराटनगर । मोरङको टंकीसुनवारीमा रहेको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले स्वास्थ्य सेवामा विशेष छुटको व्यवस्था गरेको छ । विपन्न वर्गका नागरिकहरूलाई लक्षित गर्दै भारी छुट योजना अगाडी सारिएको हो । सरकारले ल्याएको निःशुल्क स्वास्थ्य कार्यक्रम अन्तर्गत विराट अस्पतालले हेड इन्जुरी, स्पाइनल इ. . .
विराटनगर । प्रदेश १ प्रदेशसभाले सवारी तथा यातायात व्यवस्था ऐन २०७६ को पहिलो संशोधन बिधेयक पारित गरेको छ । भौतिक पुर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले प्रदेशसभाको आइतबारको बैठकमा पेश गर्नुभएको बिधेयक सर्वसम्मतिले पारित भएको हो । विधेयकको दफावार छलफलमा बोल्दै सांसद श्रीप्रसाद मैनाल. . .
विराटनगर । देशभर आइतबार थप १५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको हो । आइतबार कोरोना संक्रमण �. . .
विराटनगर । उच्च अदालत विराटनगरमा मुद्दा दर्ता भएको दिन नै सेवाग्राहीलाई पेशी कार्यतालिका विवरण दिन थालिएको छ । अदालतको चौंथो पञ्चवर्षीय योजनको निर्देशन कार्यन्वयनलाई प्रभावकारी बनाउन मुद्दा दर्ताकै दिन पेशी चढ्ने कार्यतालिका सेवाग्राहीलाई उपलब्ध गराउन थालिएको हो । उच्च अदालत विराटनगरले न्यायय. . .
बिराटनगर । नोबेल शिक्षण अस्पतालमा स्त्रीजन्य यौनाङ्ग सम्बन्धि सबै किसिमका क्यान्सरको अप्रेशन सुरु भएको छ । नोबेलले स्त्रीरोग सम्बन्धि सबै किसिमका अप्रेशनसहित स्त्रीजन्य प्रजनन् अंगहरुमा हुने क्यान्सरको पनि अप्रेशन थालेको हो । स्त्री रोगको उपचारका लागि नोबेलले बिशेषज्ञ चिकित्सकको व्यवस्था मिल�. . .
विराटनगर । रोटरी क्लब अफ बिराटनगर डाउनटाउन द्वारा फिड द हङ्ग्री अभियान अभियान अन्गर्तत बखरीका ५९ परिवारलाई खाद्यन्न वितरण गरिएको छ । अतिविपन्न घरपरिवारलाई लक्षित गरि एक महिनासम्म पुग्ने खाद्यन्न उपलब्ध गराइएको हो । कार्यक्रममा रोटरी क्लबका अध्यक्ष रोटेरियन दिप्ती तोदी, सचिव रोटेरियन गिरिजा सारड़�. . .
विराटनगरमा पिक एण्ड ड्रप सुविधा सहित सञ्चालनको तयारीमा रहेको ब्रिसकीले "श्रावण सोमबार अफर" ल्याएको छ । श्रावण महिनाको पहिलो सोमबार ६५ रुपैयाँमा नै दूध उपलब्ध गराउने छ । उक्त डिलेभरी नि:शुल्क हुने छ । श्रावणको पहिलो सोमबार भगवान शिवको पुजा आराधाना विशेष रुपमा गरिने र शिवलाई दुधले अविशेक गरिने भएका कार. . .
विराटनगर । विराटनगरका फुटपाथ ढाकीमा सामान लिएर व्यापार गर्ने साना व्यापारीको कारोबारस्थल हो । शहरका घरको वहाल बुझाउन नसक्ने गाउँका किसानको उत्पादन बिक्री गर्ने व्यापारी फुटपाथलाई व्यापार केन्द्र बनाउँदै आएका छन् । आफ्नै मेहनतले उत्पादन गरेको कृषिजन्य वस्तु बिक्री गरेर शहरबाट नुन र तेल बोकेर गाउ. . .
रंगेली । मोरङ रंगेली–२ लक्ष्मीपुर टोलबाट खसी चोरेर मोटरसाइकलमा लिएर फर्कदै गरेका एक व्यक्ति पक्राउ परेका छन् । बेलबारी–८ का ३६ वर्षीय नगर खवासले को.१५ प १२०८ नम्बरको मोटरसाइकलको पछाडी लोड गरेर लैजादै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । कालो रंगको खसी बाइकमा बाँधेर शंकास्पद अवस्थामा लिएर जाँदै �. . .