Nawaraj_OB

भारततर्फ लैजान लागेको ६ बोरा गाँजा विराटनगरबाट पक्राउ

विराटनगर । बन्दाकोभी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजाने तयारीमा रहेको १५६ केजी गाँजा प्रहरीले विराटनगर–१५ को दुई नम्बर ढाटदेखि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीले शुक्रबार राती साढे १० बजे प्र १–०२–००१ ख ८६७७ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्दा ६ बोरा गाँजा फेला पारेको हो । जिल्ला प्रह. . .


मोरङ व्यापार संघका अध्यक्ष रिजाल भन्छन् : उद्योग–व्यवसाय संरक्षणका लागि विराटनगरका सडकमा आन्दोलनमा उत्रन्छौं

पुस्तेनी व्यापार–व्यवसाय बिर्सेर आफ्नै पहलमा उद्योगमा लगानी सुरु गरेका नविन रिजालका अहिले छ वटा उद्योग छन् । सुनसरी–मोरङ करिडोर र काठमाण्डौंमा रिजालको ट्याङ्की, सिपीभीसी पाईप, ग्यासका उद्योग र रिजालको इन्टरप्राईजेजका सञ्चालक उद्योगमा नयाँ आयामसहित उदाएका विराटनगरका उद्योगी हुन् । देशकै पहिलो उद�. . .


वर्षासँगै मोरङको अवस्था : केराबारीमा निर्माणाधिन पुल भत्कियो, नौ स्थानीय तहमा असर

विराटनगर । बिहानैदेखि परेको वर्षाले मोरङको केराबारी गाउँपालिका–९ बेलचौरीस्थित तुर्के खोलामा निर्माणाधिन पुल भत्किएको छ । बेलचौरी र भलुवा जोड्ने पुलको आधा भाग बाढीका कारण भत्किएको हो । स्थानीय यज्ञ कटवालका अनुसार दशवर्षदेखि निर्माणाधिन पुल भत्किएपछि स्थानीय थप समस्यामा पर्ने भएका छन् । सोमबार बि�. . .


विराटनगर हार्डवेयर संघले भन्यो–अब उधारो कारोबार बन्द

विराटनगर । भारत तथा तेस्रो मुलुकबाट मालवस्तु आयात गर्दा एलसीमा शतप्रतिशत मार्जिनको व्यवस्थाले उद्योगी–व्यापारीले उधारो कारोबारलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेका छन् । औद्योगिक–व्यापारिक क्षेत्रमा उधारोको जोखिम बढ्दै जाँदा बजारमा भुक्तानी भएको रुपिँयाका आधारमा मात्रै सामान बिक्री गरिने न�. . .


विराटनगरमा मेयरका दाबेदार : काँग्रेसमा ‘फ्याक्टर’ असर, एमाले सिंगल

विराटनगर । प्रदेश १ को एकमात्रै महानगरपालिका र प्रदेश राजधानी विराटनगर दशदिन पछि हुने स्थानीय निर्वाचनको प्रचारमा केन्द्रीत छ । यस पटक १ लाख ३३ हजार १४२ मतदाता भएको विराटनगरमा सत्ता गठबन्धन भनिएको नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँगै यहिं भित्र जन्मिएको स्वतन्त्र लाल्टिन पार्टीदेखि सिंगल भ�. . .


काँग्रेसबाट बेलबारी मेयरमा महेन्द्र सुवेदी र उपमेयरमा नितु थापा, बाँकी पालिकामा को–को

विराटनगर । नेपाली काँग्रेसले मोरङको बेलबारी नगरपालिका मेयरमा महेन्द्र सुवेदी र उपमेयरमा नितु थापालाई टिकट दिइएको छ । मनोनयनको अन्तिम दिन काँग्रेसको प्रदेश समितिले बेलबारीमा सुवेदी र थापालाई उठाउने निर्णय गरेको हो । यसैगरी उर्लाबारीमा अहिलेका मेयर खड्ग फागोलाई मेयरमा र सीता कार्कीलाई उपमेयरमा, ल�. . .


विराटनगरमा सुरु भयो अनलाइन लजिष्टिक ढुवानी

विराटनगर । नेपालको पहिलो अनलाइन लजिष्टिक प्लेटफर्म उपाय सिटी कार्गोको सेवा विस्तारमा विस्तार गरिएको छ । ग्राहकको सामान एक ठाउँबाट अर्को ठाउँमा पु¥याउन सहज बनाउने उद्देश्यले विराटनगरमा उपाय सिटी कार्गोको सेवालाई विस्तार गरिएको हो । यस अगाडी काठमाण्डौं, बुटबल, भैरहवामा उपाय सिटी कार्गो सेवा सञ्चाल�. . .


नोबेलमा सुरु भयो खेलकुद उत्सव

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ । एमवीवीएस १३ औं व्याच, बीडीएस ८ औं व्याच र बीएस्सी नर्सिङ ८ औं व्याचले संयुक्त रुपमा स्पोर्टस फियस्टा अर्थात खेलकुद उत्सव आयोजना गरेका हुन् । कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले पानसमा बत्ती बालेर खेलकुद उत्सव उद्घ�. . .


किन बढदै छ हिंसा ! कता जाँदैछ हाम्रो समाज ?

चन्द्र पौडेल सबै नागरिकहरुले सम्मानपुर्वक बाँच्नपाउनु पर्दछ । सबै नागरिकहरुले मानवअधिकार,नागरिक अधिकार,उपभोग गर्न पाउनु पर्दछ । नागरिक स्वतन्त्रताप्रत्येक नागरिकको लोकतान्त्रीकअधिकार हो । घर, समाज, राष्ट्रमा शान्ति सुव्यवस्था कायम भयो भने नागरिकले पनि आफ्नो अधिकारको उपयोग गर्न पाउ“छन, अनि समाज �. . .


विराटनगरको मेयरका लागि काँग्रेसबाट सातजनाको नाम सिफारिस

विराटनगर । नेपाल कांग्रेस महानगर समितिले विराटनगरको मेयरका लागि ७ जना नेताहरुको नाम केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको छ । समितिले शनिबार केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई कांग्रेसबाट मेयर पदका उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । महानगर सभापति दिपक चापागाँईले आसन्न स्थानीय तह निर्वाचन�. . .


नागरिकसँग प्रहरी जोड्दै सुन्दरहरैंचा

विराटनगर । पाँचवर्ष अगाडिसम्म मोरङको सुन्दरहरैंचा क्षेत्रमा प्रहरी चौकी हरैंचाको मात्रै संरचना थियो । स्थानीय तहको गठनसँगै सुन्दरहरैंचा नगरपालिकामा पछिल्लो पाँचवर्षको अवधिमा प्रहरीका संरचना तीनवटा पुगेका छन् । बलिया–बाँसबारी प्रहरी चौकी स्थापना भई हाल भवन निर्माणको कार्य भई रहेको छ । स्थायी सं�. . .


विराटनगर आईसिपीसम्म कार्गोरेल ल्याउने विषयमा चासो बढ्दै

विराटनगर । भारतको सीमावर्ती रेल-स्टेसन बथनाहाबाट विराटनगर बुधनगरको आइसिपीसम्म कोलकाता बन्दरगाहबाट कार्गोरेल ल्याउने पहल अगाडी बढेको छ । भारतको रेल विभागले आईसिपीसम्म काम सम्पन्न भएको क्षेत्रमा कार्गोरेल ल्याउनसक्ने संभाव्यता बारे स्थलगत निरीक्षण सुरु गरेको हो । भारतीय रेल-वे विभाग अन्तर्गत एन�. . .