विराटनगर । सरकारले स्रोतमै कर संकलन गर्ने व्यवस्था गरेपनि सुनसरी–मोरङ औद्योगिक करिडोर भित्रका स्थानीय तहले कवाडी तथा निकासी कर असुल्ने गरेको भन्दै उद्योगी–व्यवसायीले गुनासो गरेका छन् । औद्योगिक क्षेत्र अन्तर्गतका सुनसरीको दुहबी नगरपालिका, मोरङको बुढीगंगा र कटहरी गाउँपालिकाले ढाट कसेर कवाडी तथा �. . .
विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिका क्षेत्रमा व्यवसायीलाई धाकधम्की दिएर रकम उठाएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । विराटनगर १२ बस्ने २७ वर्षीय शम्भु पासवान र विराटनगर–११ का २८ वर्षीय अजय पासवानलाई प्रहरीले बसपार्कबाट हिजो नियन्त्रणमा लिइएको हो । उनीहरुले धाकधम्की दिएर उठाएको नगद दश. . .
विराटनगर । सरकारले सीमा नाका खुल्ला गर्ने निर्णय गरेसँगै विराटनगर रानी नाकामा चहलपहल बढेको छ । नजिकीएको चाडपर्वको किनमेल गर्नेदेखि भारतबाट नेपाल घुम्न वा अन्य प्रयोजनका लागि प्रवेश गर्नेहरुको संख्या बढेसँगै रानी नाकामा भीड बढेको हो । सरकारकाले सीमानाका खुल्ला गर्ने निर्णय गरेपछि मंगलबार रानी ना�. . .
विराटनगर । अपहरण आरोपमा जेलमा रहेका अभिषेक गिरीलाई मोरङ कारागार ल्याउने चर्चा चलेसँगै कैदीबन्दीले विरोध गरेका छन् । मोरङ कारागारका चौकीदार नविन राईलाई सोमबार झुम्का कारागार स्थान्तरण गरिएपछि कैदीबन्दीले गिरीलाई ल्याउन सक्ने संभावना बढेको भन्दै उनका विरुद्ध मंगलबार नाराबाजी गरेका हुन् । मोरङ का�. . .
बिराटनगर । नेपाल खेलकुद महासंघ बिराटनगर र गोर्खा के–९ स्पोर्टस् क्लव विराटनगर–१७ को संयुक्त आयोजनामा मटेरुवास्थित कब्रिस्तानको सरसफाई गरिएको छ । विराटनगर १७ मा रहेको उक्त कब्रिस्तान परिसर सरसफाई गरिएको हो । कार्यक्रममा विभिन्न सामाजिक संघ संस्था , विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु ,मटेरूवा पोष�. . .
विराटनगर । झापा कनकाई नगरपालिका ४ त्रिवेणीटोल स्थित दुर्गा नेपालको २ तले निर्माणधिन घरमा पलम्बरको काम गर्ने मजदुरको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ३ का ६५ बर्षीय रुद्र अधिकारी रहेका छन् । आज बिहान साढे ११ बजे काम गर्ने क्रममा २ तलाबाट खस्दा गम्भिर घाईते भएका अधिकारीको उपचारको लागी . . .
विराटनगर । प्रदेश १ मा चाडपर्व लक्षित सुरक्षा योजना कार्यन्वयनमा ल्याइएको छ । प्रदेश प्रहरी कार्यालयले १४ जिल्लामा एकसाथ सुरक्षा योजना कार्यन्वयनमा ल्याएको हो । प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डिआईजी) अरुणकुमार बिसीका अनुसार चाडपर्व सुरक्षाका लागि १४ जिल्लामा सात हजार प्रहरी प�. . .
विराटनगर । चाडपर्वलाई लक्षित गरी मोरङको पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरसहित मोरङको विभिन्न पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको हो । विराटनगरको बसपार्क, रानी, गछिया, उर्लाबारी र रंगेलीमा यात्रु सहायता कक्ष�. . .
विराटनगर । नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत विराटनगर महानगरपालिकाको सभापतिमा दिपक चापागाँई विजयी हुनु भएको छ । डाक्टर शेखर कोइरालासहित मोरङबाट केन्द्रमा रहेका नेताहरुको समर्थन पाउनु भएका चापागाँईले २१२ मतसहित महानगरको सभापति निर्वाचित हुनु भएको हो । चार आकांक्षीमध्ये संस्थापन पक्षका स�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४ जनाको पीसीआर परीक्षण गर्दा २२८ र ६३६ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७३, झापामा ६२, सोलुखुम्वुमा ५०, स�. . .
विराटनगर । उद्योग संगठन मोरङले सुरु गरेको स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रम अन्तर्गत छनौट भएका २४ जना स्टार्टअप व्यवसायीहरुलाई आज देखि चार दिने ‘वुट क्याम्प’ सुरु गरिएको छ । व्यवसायीहरुको सञ्जालीकरण र सेवा प्रक्रियालाई सक्रिय बनाउन संगठनको स्टार्टअप एण्ड ईनोभेशन समितिले ‘वुट क्याम्प’ सुरु गरेको ह. . .
विराटनगर । विराटनगर भन्सार कार्यालयबाट पुनः चोरीतस्करीका सामान भित्रन थालेको छ । भन्सार जाँचपासमै सेटिङ गरेर छोडिएको ३४ लाख मूल्य बराबरको कपडा बोकेको एउटा ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि यस्तो खुलेको हो । यस अगाडी समेत यस्तै प्रकृतिका मालवस्तु बोकेका गाडी सशस्त्रले नियन्त्रणमा ल. . .