विराटनगर । प्रथम अध्यक्ष कप प्रदेश १ स्तरीय आइटिएफ तेक्वाण्डो प्रतियोगिता सुरू भएको छ । कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङ्गको आयोजनामा मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा माविको खेलमैदानमा उक्त प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो । पहिलो दिन इस्पारिङ र प्याटनतर्फको बिजेता घोषणा गरिएक. . .
विराटनगर । कोरोना संक्रमणका कारण गत आर्थिक वर्ष प्रदेश १ मा पर्यटक आगमनमा ६० प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७÷२०७८ अनुसार प्रदेश १ मा सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रमा कोरोनाले ठूलो असर परेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा . . .
विराटनगर । विराटनगर–३ कन्चनबारी चौकमा १५ करोड लगानी गरेर नयाँ न्यूरो अस्पताल सञ्चालनमा ल्याइएको छ । आर्या हस्पिटल अफ न्यूरो सर्जिकल एण्ड अलायिड साइसेन्स प्रा.लि. ले आर्या न्यूरो हस्पिटल सञ्चालनमा ल्याएको हो । देखिने तीनजना साझेदारमध्ये दुईजना विशेषज्ञ चिकित्सक छन् भने एकजना विराटनगरमा अस्पताल व्य�. . .
विराटनगर । फुजिमा लुब्रिकेन्ट्स आयल कम्पनी प्रा.लि.ले आफ्नो उत्पादन प्रयोगकर्ताका लागि ‘प्रोडक्ट ल्याबिलिटी इन्स्योरेन्स’ सुविधा योजना ल्याएको छ । कम्पनीका उत्पादन प्रयोग गर्ने सेवाग्राहीलाई आश्वास्त पार्न र प्रयोगपछि समेत उत्पादनको ग्यारेन्टीका लागि दायित्व बहन गर्ने योजना अगाडी सारेको हो । �. . .
विराटनगर । कोशी राजमार्ग, रानी–धरान सडक खण्ड अन्तर्गत विराटनगर क्षेत्रमा कालोपत्रे भासिन थालेको छ । ‘अस्पाल्ट’ प्रविधिको कालोपत्रेमा सवारी साधनका चक्काको डोब बनिसकेको छ । विराटनगर भन्सार क्षेत्रदेखि रानी नहरसम्मको तीनकिलोमिटर र बरगाछी–ढाटसम्मको कालोपत्रे सडकको पिच भासिएर सवारी गुडाउन असजिलो हु. . .
विराटनगर । पछिल्लो समयको वर्षातले तराई क्षेत्रमा उत्पादन भईरहेकोे हरियो तरकारी डुबाएर नष्ट गरिदिएपछि मूल्य आकासिएको छ । विराटनगरमा दैनिक खपतका लागि आवश्यक हरियो तरकारीको अभाव समेत हुने अनुमान गरिएको छ । वर्षापछि हरियो तरकारीमा पहाडी क्षेत्रको मात्रै भर पर्नुपर्ने स्थिति आएको हो । तराईका जिल्लाम�. . .
विराटनगर । देशकै पहिलो उद्योग वाणिज्य संघको रुपमा ७१ वर्ष अगाडी स्थापना भएको मोरङ व्यापार संघको ६५ औं साधारणसभा अन्यौलमा परेको छ । दुईवर्षे कार्यकाल गत असारमै समापन भएपनि तीन महिनासम्म पनि साधारणसभाको नयाँ मिति तय हुन नसकेको हो । गत साउन १७ र २६ गते साधारणसभाका लागि महासचिव अनिल साहले सूचना जारी गर�. . .
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–२ कर्सियास्थित सिटिजन बैंकको शाखामा सोमबार दिउँसो लुटपाट भयो । दिउँसै लुटेरा समूहले बैंकमा प्रवेश गरी सुरक्षा गार्डमाथि गोली चलाए, काउन्टरबाट रकम लुटेर फरार भएका थिए । घटनामा संलग्नमध्ये प्रहरीले भारतको अररिया जिल्लाको शिवपुरदेखि ३२ वर्षीय सुनिल यादव, भारत ग�. . .
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–२ कर्सियामा सिटिजन बैंकको शाखामा सोमबार लुटपाट गर्ने समूहलाई खोज्न प्रहरीको ठूलो फोर्स परिचालन भएको छ । लुटपाटमा संलग्न ८ जनामध्ये तीनजना बाहेक बाँकी एक नेपालीसहित पाँचजना भारततर्फ फरार भएपछि प्रहरीले विशेष टोलि खटाएको हो । प्रहरीले घटनामा संलग्न सबैको पहिचा. . .
रंगेली । मोरङको धनपालथानस्थित कर्सिया बजारमा रहेको सिटिजन बैंकको शाखा कार्यालय मा गोली चलेको छ । गोली चल्दा बैंकका एकजना गार्डको अबस्था गम्भीर भएको खबर प्राप्त भएको छ । घटनाको विषयमा थप बिबरण आउन बाँकी छ। मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले घटनास्थलमा घाइतेको उद्धारको काम भईरहेको जानकारी दिनुभय. . .
विराटनगर । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा विराटनगर युवा उद्यमी श्याम सुन्दर पौडेल (मिलन) ले उम्मेद्वारी दर्ता गराएका छन् । आउँदो पौष १ गतेदेखि पोखरामा सुरू हुने राष्ट्रिय अधिवेशनमा नेपाल जेसीज वर्ष २०२२ को राष्ट्रिय अध्यक्षको लागि विराटनगरका युवा उद्यमी पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । �. . .
विराटनगर । नक्कली स्टिकर प्रयोग गरी अन्तःशुल्क वापतको कर छल्ने गिरोह सक्रिय भएको पाइएपछि एकै पटक राज्यका चार निकायले अनुसन्धान सुरु गरेका छन् । विराटनगर–४ स्थित गुरुङ किरानामा नक्कली स्टिकर प्रयोग गरेको ७६० बट्टा चुरोट फेला परेपछि चार सरकारी निकायले गिरोहको खोजी सुरु गरेको हो । गोर्खालरी प्रा.लि.ह�. . .