विराटनगर। विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) पूर्वाञ्चाल फाइनलमा प्रवेश गरेको छ । विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एलेभेन एरोज क्बल दुहबी सुनसरीलाई टाइबे्रकरमा ३–२ गोलले हराउँदै एपिएफ फाइनलमा प्रवेश गरेको हो । न. . .
विराटनगर । नेपाल क्रिकेटका मुख्य प्रशिक्षक डेव वाटमोरले प्रदेश १ का प्रशिक्षक तथा खेलाडीहरूलाई प्रशिक्षण दिनकालागि प्रदेश १ को राजधानी विराटनगर आइपुगेका छन् । नेपाल क्रिकेट सङ्घ, राष्ट्रिय खेलकूद परिषद, प्रदेश एवं मोरङ जिल्ला क्रिकेट सङ्घद्वारा बुधबार विराटनगरमा संयुक्त रुपमा आयोजित ‘नेपाल आउटर. . .
विराटनगर । इटहरी–६ धरानलाइन स्थित हिमालय बैंकको अगाडी पार्किङ गरिएको को ३७ प ८१०५ नम्बरको स्कुटर चोरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बेलबारी–१० निवासी तुलसा धिमालको स्कुटर गत चैत ८ गते चोरी गरेर नम्बर प्लेट परिवर्तन गरि प्रयोग गरिरहेको अवस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । स�. . .
विराटनगर । नक्कली सुन धितोमा राखेर चारलाख रुपैँया ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय सुनसरीले दुईजनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले इटहरी–२० का फैजान आलम र इनरुवा–१० का जल्लाउछिन मियाँलाई ठगी आरोपमा पक्राउ गरेको हो । उनीहरुले इटहरी–८ का यज्ञबिक्रम ठकुरीसँग सुन धितोमा राखेर चारलाख रुपैँय�. . .
विराटनगर । विराटनगर १४ जतुवा स्थित यादव टोलमा बुधबार दिउँसो आगलागी हुँदा एउटा घर जल्नुका साथै ४ वटा गाईगोठ जलेर पूर्ण नष्ट भएको छ । आगलागीबाट रमेश यादवको घरसँगै गाईगोठमा आगालागी हुँदा २ वटा भैसी, ४० मन गहु जलेर नष्ट भएको छ । त्यसैगरी मन्तलाल यादवको गोठसँगै २५ मन गहुँ ,धान १० मन साईकल २ थान र एक सिलिन्डरम�. . .
विराटनग । प्रदेश १ मा बुधबार एकैदिन १३ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १०, सुनसरीको इनरुवामा २ र धरानमा १ पुरुषमा संक्रमण देखिएको हो । प्रदेश १ मा आज ३२२ जनाको पीसीआर परीक्षण गरिएक. . .
विराटनगर । विराटनगर–१५ बर्मा टोलबाट प्रहरीले २ लाख ३७ हजार मूल्य बराबरको सामान वेवारिसे अवस्थामा बरामद गरेको छ । सीमा सुरक्षामा बसेका प्रहरीसँगको सेटिङमा अवैध रुपमा नेपाल आयात गरिएको सामान प्रदेश १ प्रहरी कार्यालयको टोलिले नियन्त्रणमा लिइएको हो । भारतको जोगबनी बजामार खरिद गरिएको सामान भन्सार छली . . .
विराटनगर । पाँचथर फाल्गुनन्द–५ सुलुम्फी स्थितमा ट्याक्सी दुर्घटना हुदा सवार एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम फाकफोकथुम–७ एकतप्पाका २२ बर्षीय पदम लिम्बु रहेका छन । पाँचथरबाट झापातर्फ आईरहेको मे १ ज ४१६ नम्वरको ट्याक्सी बुधबार बिहान पौने ११ बजे उकालोमा अचानक ब्रेक फेल भई रोडको साईटमा पल्टिदा �. . .
विराटनगर । भारतमा उत्पादन भएका खाद्य सामाग्री अवैध रुपमा नेपाल भित्र्याएर बिक्री वितरण गर्ने इटहरीका चारवटा पसलका सञ्चालक जरिवानामा परेका छन् । गुनासो तथा उजुरीका आधारमा मंगलबार गरिएको संयुक्त अनुगमनमा अवैध कारोबार गरेको पाइएपछि पसलका सञ्चालकबाट जरिवाना भराईएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्त. . .
विराटनगर । कोरोना संक्रमणको संभावित जोखिम बढ्ने निष्कर्षसहित झापामा स्वास्थ्य सावधानीसहित होलि खेल्नका लागि आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले होलिमा जमघट तथा भीडभाड नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड निरन्तर पालना गर्न आग्रह गरेको हो । जिल्लास्थित कोभिड–१९ क्राईसिस मेनेजमेन्ट समि�. . .
विराटनगर । विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा धरान सिटी फुटबल एकेडेमी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर–१६ स्थित जुट मिल्सको खेलमैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा सताक्षीधाम स्पोर्ट्स क्लब झापालाई १–० गोलले पराजित गरि धरान सेमिफाइनलमा प्रवेश गरेको हो । जित�. . .
विराटनगर। भारतीय जेलबाट ४० वर्षपछि छुटेका इलामका माइनगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनाको उपचार प्रदेश सरकारले गर्ने भएको छ । जेलबाट छुटेर आफ्नो घर फर्किसकेका तिम्सिनाको स्वास्थ्य उपचारका सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्ने भएको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा सामाजिक विकास म. . .