काठमाडौं - नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महानगरपालिका छपकैयाका ३६ वर्षीय पुरुष र नेपालगञ्जका ९ जनामा संक्रमण दे�. . .
काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेसु डा। मदन उपाध्यायले जनाएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ उनको शुक्रबार स्वाब संकलन गरिएको थ�. . .
शेषकान्त पण्डित काठमाडौँ, वैशाख २१ गते । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण बन्द रहेका सामुदायिक तथा निजी विद्यालयलाई वैशाख २५ सम्म जारी बन्दाबन्दी (लकडाउन) अघि अनलाइनबाट विद्यार्थी भर्ना नलिन निर्देशन दिइएको छ । बन्दाबन्दीको अवस्थासम्म हेर्न सरकार तथा निजी विद्यालयका संस्थाहरूले विद्यालय. . .
कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार साँझ बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । 'सचिवाल. . .
इटहरी बैशाख २०, सुनसरीको इटहरीमा दुईजना सामुहिक बलात्कारको आरोपमा पक्राउ परेका छन्। उक्त घटनाका आरोपित अन्य ७ जना भने फरार छन्। गत वैशाख १४ गते मामाको घरमा पुजा सकेर आफ्नो घर जान भनेर हिँडेकी युवतीलाई पुर्याइदिने बहानामा इटहरी ११ स्थित सिमरबना चोक नजिकको बगैंचामा बलात्कार गरेका हुन्। मोरङको सुन�. . .
पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड—१९) को नयाँ संक्रमण देखिएको छैन । पछिल्लो २४ घण्टामा परीक्षण भएका १२ सय ५२ वटा नमुनाहरु नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । अहिले नेपालमा ५९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यसमा ४९ पुरुष र १० जना महिला रह�. . .
काठमाडौँ, वैशाख २० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरू भएको छ । यसअघि नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीका आन्तरिक विषयमा छलफल हुने जानकारी दिनुभएकाे थियाे । यसअघि सचिवालय बैठक यही वैशाख १७ गते बसेको थियो । सो बैठकले. . .
विराटनगर । विराटनगरस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण शुक्रबारदेखि शुरु भएको छ । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रयोगशालाको निरीक्षण गर्दै प्रदेश सरकारले कोभिड–१९ परीक्षणका लागि थप ल्याब सञ्चालन गरेसँगै प्रतिदिन ३०० भन्दा �. . .
विराटनगर, बैशाख २० पटक पटक विवादित बन्दै आएका मोरङको रतुवामाई नगरपालिका मेयर रवीन राई फेरी अर्को विवादमा मुछिएका छन् । निर्वाचित बनेको केही समय राम्रो काम गरेका उनी पछिल्लो समय विभिन्न विवादमा मुछिँदै जान थालेपछि नगरवासी अुन्तुष्ट बन्दै गएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(�. . .
नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले आज रुपन्देहीका २५ बर्षीय युवक र बाँकेका ६० बर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउँदै हाल उनीहरुको अवस्था भने सामान्य रहेको जानकारी दिनुभय�. . .
काठमाडौं, बैशाख १९ गते । नेपालगञ्ज र रुपन्देहीमा एक एक जना गरी पछिल्लो पटक दुई जनमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्जका ६० वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत सो जानक�. . .
विराटनगर बैशाख १९, नेपालमा कोरोनाको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाका बिमारी विराटनगरका अस्पतालले भर्ना गर्न डराएका छन् । केहि दिन अघि विराटनगर अस्पतालले विमारी फर्काएको समाचार सेलाउन नपाउदै उदयपुर जिल्लाबाट विराटनगरको नोबेल मेडिकल कलेजमा उपचार गराउन आएको एक विरामीलाई अस्पतालले अप्रेशन थिएट. . .