विराटनगर जेठ ५ आइतबार विराटनगर महानगरपलिका भित्र दुई जना कोरोना भाइरस संक्रमित फेला परेपछि संक्रमित भेटिएका दुईवटा वडालाई सिल गरिएको छ । विराटनगर महानगरपालिका अन्तर्गतको वडा नम्बर ६ र १५ लाई सिल गरेर सावधानी अपनाउन खोजिएको हो । जिल्ला प्रहरी कार्यालय मोरंगका एसपी विश्व अधिकारीका अनुसार विराटनग�. . .
विराटनगर महानगरपालिकामा कोभिड-१९ संक्रमण देखिएसँगै सोमबारबाट विराटनगरमा लकडाउन कठोर हुने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ्गले प्रेस विज्ञप्ती जारी गर्दै सोमबारबाट अत्यावशक औषधी पसल, पानी र दुध पसल बाहेकका सबै कृयाकलापहरु बन्द गर्न अनुरोध गरेको छ । आइतबार विराटनगर महानगरपालिकाका एक कर्मचारी �. . .
विराटनगरमा दुई जनामा र धनकुटामा एक जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या २ सय ९५ पुगेको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा धनकुटाको ३४ वर्षीय महिलाका साथै विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीय महिला रहेको बताइको छ । हाल सम�. . .
विराटनगरमा दुई जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । संक्रमित हुनेहरुमा विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीय महिला रहेको बताइको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा धनकुटाको ३४ वर्षीय महिला पनि संक्रमण देखिएको प्रदेश एक को मुख्यमन्त्री कार्यालयले पुष्. . .
विराटनगर । मनिङवार्कको समयमा बाटोमा हिडिरहेकी एक बालिकालाई मकैबारीमा लगेर बलात्कार गर्ने पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–४ ईक्राहीका २४ वर्षीय वीरेन गडेरी (पाल)लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले विराटनगर –४ की १४ वर्षीया बालिकालाई �. . .
पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २७६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्ती अनुसार संक्रमित हुनेहरुमा कपिलवस्तु शिवराज नगरपालिकाका २५, ३४ र ४४ वर्षिय पुरुषहरु रहेका छन् । यस अघि आजै बिहान ६ जनामा कोरोना �. . .
काठमाडौं, जेठ ३ गते । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २७३ पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो ।. . .
काठमाडौं, जेठ ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले दासढुङ्गाको यथार्थ पत्ता लगाएरै छाड्ने वक्तव्य जारी गरेका छन् । २०५० जेठ ३ गते एमालेका तत्कालीन पार्टी महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गामा रहस्यमय दुर्घटनामा . . .
आज शुक्रबार विहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ती अनुसार ९ जना संक्रमित थपिएका छन् । राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरीएको परीक्षण अनुसार ९ जनामा संक्रमण देखिएको हो । संक्रमित हुनेमा मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापु�. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १३ स्थित डिएभी स्कुल परिसरमा कोभिड-१९ रोकथामको लागी क्वारेन्टाईन तथा आइसोलेसन वार्ड राख्न लागेको भन्दै स्थानियले विरोध जनाएका छन् । कोशी कोभिड-१९ उपचार केन्द्र पश्चिम रहेको डिएभी स्कुलमा कोराना भाइरस संक्रमति आशंका गरिएका व्यक्तिहरुलाई राख्नको लागी तया�. . .
विराटनगर महानगरपालीकामा कोरोना संक्रमितको आशंका गरिएका व्यक्तिहरुको नमुना संकलनले लागी तिव्रता पाएको छ । विराटनगर महानगरपालीका भित्र कोभिड १९ का शंकास्पद र बाहिरबाट आएका व्यक्तिहरुको कोरोना परीक्षणको लागी थ्रोट स्वाब संकलन कार्य भइरहेको छ । विराटनगर ९ स्थित जैन भवनमा दैनिक २ दर्जन भन्दा बढी व्या�. . .
नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १२ का एक जना पुरुषमा कोभिड-१९ संक्रमण देखिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार देवचुलीका ४९ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संक्रमित पुष्टि भएको हो �. . .