विराटनगर । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति (रि(इन्ट्री) सुरु भएको छ । सरकारले गत फागुन ३० देखि बन्द गरेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको हो । विदामा देश आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारराज दाहलल�. . .
विराटनगर । मोरङको बिराटनगर महानगरपालिका–१२ बखरीबाट भन्सार छली गरी ल्याएको करिव ५ लाख भन्दा मूल्य बराबरको अबैध समानसहित ६ जनालई पक्राउ गरिएको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले को १ ह ८४५१ टेम्पो र को १३ प ४२४७ नम्बरको मोटरसाईकलमा लोड गरेर ल्याउँदै गरेक�. . .
विराटनगर। देशभर बिहीबार थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका २८ सहित देशभर संक्रमित थपिएका हुन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २÷२ जना संक्रमित भेटिएका छन् । कोरोना संक्रमण निको भएर ५ हजार ३२० जना घर फर्किएका छन् ।. . .
विराटनगर । प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । चारजना महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा १० र टेकुमा गरिएको परीक्षणमा १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित हुनेमा म�. . .
एन्जु शिवाकोटी विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणका लागि सरकारले जारी गरेको लकडाउनसँगै प्रदेश १ मा मात्रै ४१३ जनाले आत्माहत्याको बाटो रोजेका छन् । चैत ११ गतेदेखि असार १६ गतेसम्म प्रदेश १ प्रहरी कार्यालयमा अभिलेख भएका आत्माहत्याको घटना तुलानात्मक रुपले सामान्य अवस्थाकै हाराहारीमा देखिएपन�. . .
विराटनगर । आन्तरिक राजश्ज विभागको अनलाइन सर्भर इन्ट्रिग्रेटेड ट्याक्स सिस्टम (आईटीएस) मा समयमै कर नबुझाउने व्यवसायीक फर्म तथा उद्योगको नाममा स्वतः बिलम्ब शुल्क जोडिन्छ । लकडाउनको कारण देखाउँदै गत फागुन महिनायता करदाता कर बुझाउन पन्छिदै आएका छन् । विश्वव्यापी कोरोना भाईरस महामारीको आतंक नेपालमा अल�. . .
विराटनगर । नेपालमा नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा अछाम रामारोशन गाउँपालिका ४५ वर्षीय एक पुरुष रहेका छन् । उनी मधुमेहको बिरामी रहेको बताइएको थियो । उनको मृत्यु भएको दोस्रो दिन स्वाब संकलन गरिएको र उनको असार १६ गते को. . .
विराटनगर । नोभेल कोरोना भाइरसका ४८२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४८२ संक्रमित थपिएका हुन् । जसमा ११७ महिला र ३६५ पुरुष रहेको प्रवक्ताले गौतमले जानकारी दिएका छन् । नेपालमा अहिलेसम्मकै उच्च एकदिनमा ६७१ कोरोना संक्रमि. . .
विराटनगर । ढेडवर्ष अगाडी नै निर्माण सकिएको विराटनगरको ढल प्रशोधन केन्द्र सञ्चालन अलमलमा परेको छ । महानगरबासीले घरमा रहेको शौचालयको हजलाई सडकमा रहेको ढलको मुख्य ट्याङ्की (मेनहोल) सँग नजोडेका कारण ठूलो लगानीको ढल प्रशोधन सञ्चालन अन्यौलमा परेको हो । विराटनगर–१४ स्थित सिंघिया खोला किनारमा प्रशोधन केन. . .
विराटनगर । विराटनगरको महेन्द्रचौक नजिकै दक्षिणमा रहेको म्याक्स ईन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा पेट्रोल बम बनाएर फाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान करिब ३ बजेको समयमा बियरको बोतलमा पेट्रोल हालेर आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको हो । घटनामा . . .
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीकै भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ९१ हजार सात सय रुपैयाँ कायम छ । महासंघका अनुसार नेपाली बजारमा आज सुन प्रतितोला पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । हिजो भने प्रतितोला सय रुपै�. . .
विराटनगर । विवाहमा आएको बखत आफ्नै दिदीको नातिले ओछ्यानमा पीसाब फेरेको निहँुमा आमालाई गालीगलौज र कुटपिट गरेको देखेपछि नाबालक छोराले बन्चरो प्रहार गरी बाबुको हत्या गरिदिएका छन् । विराटनगर–२ को घटनामा १५ वर्षीय बालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर पाँच दिनको म्याद थपि अनुसन्धान सुरु गरेको हो । उनल�. . .