एन्जु शिवाकोटी विराटनगर । रंगेली नगरपालिका स्थित आमतोला चोक विहानीको समय बाक्लो हुस्सु लागेको छ । जाडो अत्याधिक बढेका कारण मानिसहरुको चहलपहल निकै कम थियो सडकमा । चोकको चिया पसलमा भने केही मानिसहरु चिया पिउदै गफिँदै थिए । त्यही आमतोला चोकको एक छेउमा रहेको एक सानो छाप्रोमा फलाम कुट्दै थिए एक व्यति। मला. . .
विराटनगर । दुई वर्षअघिको बाढीका कारण भारतको बिहारस्थित मिरगञ्जको पुल जीर्ण बन्दा प्रदेश–एकका उद्योगी व्यवसायी मर्कामा पर्दै आएको उद्योगीहरुले गुनासो गरेका छन्। यसैक्रममा मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनका क्रममा उद्योगीहरुले सीमा क्षेत्र जोगवनी नजिकै रहेको मिरगञ्ज पुल जीर्ण बन्दै गर�. . .
विराटनगर । प्रदेश १ का धेरै जिल्ला अझै होटल मजदुरले राज्यले तोकेको सुबिधा नपाएको गुनसो गरेका छन् । नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियनको विराटनगरमा प्रदेश १ कार्यालयको उद्घाटनको क्रममा उनीहरुले राज्यले तोकेको सुबिधा नपाएको गुनासो गरेका हुन् । ग्राहकबाट लिएको १० प्रतिशत सेव�. . .
काठमाडौं । उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।सरकारमा जाँदा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि मन्त्री यादव�. . .
काठमाडौं । समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन् । यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादव�. . .
काठमाडौं । सुनको मूल्य साताकै सबैभन्दा धेरै पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ७२ हजार २ सय रुपैयाँ पुगेको छ । यो साताकै सबैभन्दा बढी मूल्य हो । महासंघका अनुसार नेपाली बजारमा छापावाला सुन प्रतितोला ७२ हजार २ सय र तेजावी सुन प्रतितोला ७१ हजा. . .
विराटनगर । सिर्जना फाइनान्सले ३ लाख २० हजार ७४२ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । यसमा २ लाख ८ हजार ५२३ कित्ता संस्थापक र १ लाख १२ हजार २१९ कित्ता सेयर सर्वसाधरण समूहको छ । कम्पनीले ६०% हकप्रद सेयर जारी गर्दा सबै बिक्री नभएपछि सोमबार (पुस ७ गते) बाट लिलामी प्रक्रियाबाट बिक्री खुला गरिएको हो । सि. . .
विराटनगर । आफ्नै अनुयायी माथी बलात्कार गरेको आरोप लागेका कृष्णबहादुर गिरीलाई पुन ३ दिनको म्याद थप गरिएको छ । बलात्कारको आरोपमा उजुरी परे पनि हालसम्म प्रहरी हिरासतमा नपरेका सिद्धबाबा भनिने गिरीलाई सुनसरी जिल्ला अदालतले फेरी ३ दिनको म्याद थपेको हो । वराहक्षेत्र चतराधामका रामानन्दाचार्य सेवापीठका म. . .
इलाम, पुस ७ । इलाम अस्पतालमा बिरामीले निःशुल्क रगत पाउने भएका छन् । अस्पतालमा भर्ना भएर रगतको आवश्यकता पर्ने बिरामीका लागि हिजोदेखि निःशुल्क रगतको व्यवस्था गरिएको छ । नेपाल रेडक्रम सोसाइटी इलामले स्थापना गरेको रक्त संकलन तथा सेवा युनिट (ब्लड बैंक) मार्फत् निःशुल्क रगत उपलब्ध गराउन सुरु गरिएको नेपा�. . .
नारायण तुम्बापो फिदिम, पुस ६ गते । १५ बर्षअघि पाँचथरको कुरुम्बा सेङ्खेवामा सुन्तला रोप्दा तेजबहादुर लावतीलाई धेरैले मुर्खको संज्ञा दिएका थिए । घर परिवारले समेत मकै फल्ने बारीमा सुन्तला नरोप्ने भनेको कुरालाई लावतीले टेर्नु भएन । १५ बर्षअघि रोपेको सुन्तलाको बोटमा लटरम्म सुन्तला फलेसँगै लावती यो बर�. . .
विराटनगर । शितलहर चलेर बाक्लो हुस्सुलागेका कारण आइतबार विराटनगर विमानस्थलको हवाई सेवा ठप्प भएको छ। बाक्लो हुस्सुका कारण आइतबार विराटनगर विमानस्थलको हवाई सेवा ठप्प भएको हो। हुस्सुका कारण विराटनगर विमानस्थलको भिजिविलिटी न्यून भएकाले आइतबार हवाई सेवा ठप्प भएको नागरिक उड्डयन कार्यालय विराटनगरका प्�. . .
प्रदेश सरकार बनेपछि २०७५ फागुन २ गते प्रदेश १ ले मुख्यमन्त्री सहित मन्त्रीहरु पायो । ५ जनाको मन्त्री परिषदमा मुूख्यमन्त्री शेरधन राई आएभने मन्त्रीहरुमा हिक्मत कार्की, जीवन घिमिरे, जगदिश कुसियैत र ईन्द्रबहादुर आङ्बो सहितको मन्त्री परिपषद बन्यो । भौतिक पुर्बाधार मन्त्रालय र कृषि मन्त्रालयको जिम्मेव�. . .