विराटनगर । प्रदेश एकको संसद बैठक सत्तापक्षका सांसदले अवरोध गरेपछि स्थगित भएको छ । आइतबार दुई बजेका लागि बोलाइएको संसद् बैठक दिउँसो ३ बजेर ५८ मिनेट जाँदा सुरू भएको थियो। प्रदेशसभा बैठक सुरु भएलगत्तै फागुन ९ गतेसम्मका लागि संसद बैठक स्थगित भएको हो । प्रदेशसभामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका वि�. . .
बिराटनगर । प्रदेश–१ को प्रदेशसभा बैठक राख्ने बारे नेकपाको दुई समूहबीच सहमति जुट्न सकेन । बैठक अगाडि दुई समूहका नेताहरु वार्तामा बसेका थिए । तर, आ–आफ्नो अडान छोड्न नमानेपछि बिना सहमति नेताहरु उठेका हुन् । मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव पेश गरेका छन् । यो प्रस्त. . .
विराटनगर । नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष तथा बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले संविधानलाई ट्रयाकमा फर्काउन पेशागत संघ संगठनहरुको साझा संस्था ‘पापड’ लाई सक्रिय बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । संसद बिघटन गरेर वैशाख १७ र २७ गते तोकिएको निर्वाचन असंभव रहेको बताउँदै त्यसका लागि ‘पाप�. . .
विराटनगर । निजी तथा आवसीय विद्यालय संगठन (प्याब्सन) ले कोरोनाका कारण विद्यालय बन्द हुने अवस्था सिर्जना भएको भन्दै ‘मर्जर’नीति ल्याउन सरकारसँग माग गरेका छन् । देशभरका झण्डै एक हजार विद्यालय बन्द हुने अवस्थामा पुगेको चिन्तासहित दुई वा दुई भन्दा बढी निजी विद्यालयलाई गाँभ्ने नीति आवश्यक रहेको निष्कर्ष �. . .
विराटनगर । सातवर्ष अगाडी सन् २०१३ नोभेम्बर २० मा समझदारी भई सन् २०१४ जुलाई १३ मा चीनको वुहान शहरसँग विराटनगर महानगरपालिकाले भगिनी सम्बन्ध स्थापित गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो । यस अवधीमा दुई देशका शहरबीचको ‘नागरिक कूटनीति’मा त्यो सम्बन्धको खासै प्रभाव भने देखिएन । सहमति र सम्झौता गर्दाताक�. . .
विराटनगर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहले आगामी फागुन ८ गते विराटनगरमा जनसभा आयोजना गर्ने भएको छ । प्रदेश राजधानी विराटनगरमा आयोजना गरिने सभामा १ लाखभन्दा बढी जनता उतार्ने निर्णय गरेको हो । काठमाडौंको धुम्बाराहीमा बसेको प्रदेश १ का केन्द्रीय कमिटीका सदस्य, जिल्ला कमिटीका अध्यक्ष, सचिव,. . .
विराटनगर । चालु आर्थिक वर्षमा विराटनगर नाकाबाट पुस मसान्तसम्ममा यस नाकाबाट झन्डै ५ अर्ब बराबरको भटमासको तेल भारततर्फ निर्यात भइसकेको हुँदा वर्षभरिमा १० अर्बको निर्यात हुनसक्ने देखिएको छ । भारत सरकारले गत वर्षदेखि नेपालबाट त्यसतर्फ जाने पाम तेलमा रोक लगाएपछि उद्योगीहरू भटमासको तेलको निर्यातमा केन. . .
विराटनगर । प्रदेश रेडियो, एफ.एम र टेलिभिजन प्रशारण सम्बन्धी ऐन र नियमावली कार्यन्वयनमा आएसँगै सेवाग्राहीले इजाजत र नविकरण सुविधा लिन थालेका छन् ।सरकारले २०७६ फागुन २९ गतेदेखि प्रादेशिकस्तरमै रेडियो, एफ.एम. र टेलिभिजन प्रशारण नविकरण, दर्ता र इजाजतको सेवा सुरुगरेपछि सेवाग्राहरुले सुविधा लिन थालेका हु�. . .
विराटनगर । विराटनगरको मुख्य बजारमा रहेको हिमालय रोडको सौन्दर्यकरण गरिने भन्दै महानगरले एमजी रोड अर्थात भारतको सिक्कीम राज्य गान्तोकमा रहेको महात्मा गान्धी रोडको स्वरुपमा परिवर्तन गर्ने योजना बनाएपछि स्थानिय व्यापारीहरुले भने असन्तुष्टि जनाएका छन् । आवर विराटनगरले यस अघि नै हिमालय रोडलाई एमजी रो. . .
विराटनगर । खेती गर्ने सिजनमा मल नपाएपछि मोरङको कटहरी गाउँपालिका भित्रका किसानहरू भेला भएर सरकारलाई समय मै खादमल उपलब्ध गराउन माग राखेका छन् । उनीहरूले राज्यले किसानलाई खेतीको बेला सहज रुपमा मलखाद र बिउ बिजन उपलब्ध गराउनुपर्ने माग राख्दै बुधबार कटहरी चौकमा अन्तक्रिया कार्यक्रम राखेका छन् । विरोध �. . .
विराटनगर । नेपाल विद्युत प्र्राधिकरणले विराटनगर महानगरपालिका भित्रका घरमा बिद्युतको डिजिटल मिटर जडान सुरु गरेको छ । प्राधिकरणको विराटनगर वितरण केन्द्रले एनालग मिटरको स्थानमा डिजिटल मिटर जडान सुरु गरेको हो । प्राधिकरणको विराटनगर वितरणले गत माघ २ गतेदेखि सेवाग्राहीहरुले प्रयोग गर्दै आएको एनालग म�. . .
एन्जु शिवाकोटी विराटनगर । विराटनगरस्थित कोशी अस्पताल परिसरका सटर भाडा लिएर खुलेआम सूर्तिजन्य पदार्थको बिक्री वितरण हुने गरेको छ । अस्पतालको मुख्य प्रवेशद्वारको दक्षिण र उत्तरतर्फका दर्जनभन्दा बढी सटहरमा सञ्चालित पसल–व्यवसायमा खुलआम सूर्तिजन्य पदार्थको बिक्री वितरण हुने गरेको हो । सूर्तिजन्य �. . .