सुनसरी । मंसिर १४ गते हुने उपचुनाव नजिकिँदै गर्दा धरान उपमहानगरपालिकामा राजनीतिक दलहरु चुनावी प्रचार प्रसारमा लागेका छन् । नेपाली कांग्रेस, समाजवादी पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मेयरको उम्मेदवार घोषणा गरेर चुनावी प्रचारमा होमिएका छन् । यस्तै मेयर पदका लागि एक जनाले स्वतन्त�. . .
धरान । तिहारको समयमा धारिलो हतियार बोकेर हिंड्ने पाँच जनालाई इलाका प्रहरी कार्यालय धरानले विभिन्न स्थानबाट पक्राउ गरेको छ । प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले ९ देखि १२ कात्तिकको अवधिमा धारिलो हतियार तरबार, खुकुरी, चक्कुलगायत हतियार बोकेर हिंडिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प�. . .
सप्तरी। प्रत्येक वर्ष चित्रगुप्त पूजाका अवसरमा बिक्री हुने कलम यस वर्ष एक लाख एक सय पाँच रुपैयाँमा बिक्री भएको छ । चित्रगुप्त सेवा समिति राजविराजले चित्रगुप्त भगवानको पूजामा चढाउने गरेको कलम डाँक बढाबढका माध्यमबाट एक लाख एक सय पाँच रुपैयाँमा बिक्री गरेको जनाएको छ । राजविराजस्थित चित्रगुप्त मन्द�. . .
विराटनगर । विराटनगरका बिभिन्न दुई ठाउँबाट प्रहरीले जुवा खेली रहेको अबस्थामा २० जनालाई पक्राउ गरेको छ । सोमबार मध्यरातमा बिराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित एक घरमा जुवा खेली रहेको सुचनामा आधारमा गएको प्रहरी टोलीले जुवा खेली रहेको अवस्थामा एक सेट कौडा सहित ४ लाख ४९ हजार ६३५ रुपैयाँ बरामद गरेको छ । . . .
खोटाङ । दिक्तेलबाट विराटनगर आउँदै गरेको बस हलेसी चुवाचुङ नगरपालिका वडानम्बर १० मा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । बुधबार बिहान ७:४० बजेतिर सदरमुकाम दिक्तेलबाट विराटनगर जाँदै गरेको को १ ख ६३२० नम्बरको बस कामिडाँडामा दुर्घटना भएको हो । घाइते सबैलाई उ�. . .
विराटनगर । मोरङ र ईलाममा मोटरसाईकल दुर्घटनामा दुईजनाको ज्यान गएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका ९ स्थित पूर्ब पश्चिम राजमार्गमा मोटरसाईकल र स्कुटर एकआपसमा ठक्कर खाँदा मोटरसाईकल चालकको ज्यान गएको छ। गएराती पूर्बबाट पश्चिम तर्फ जादै गरेको को २९ प २७८४ नम्बरको मोटरसाईकल र बिपरित दिशा तर्फ जाँदै गर�. . .
काठमाण्डाै - प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्ने साइत बिहान ११ बजेर ५५ मिनेटमा परेकाे छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्व. . .
विराटनगर, १२ कार्तिक । नेपाल सम्वत ११४० (न्हुँ दँया भिंतुना) को अवसर पारेर झिःपुच विराटनगरमा विविध कार्यक्रम आयोजना गरिएको छ । विराटनगर–१० बंगलामुखी मार्गस्थित झि पुचः भवनमा सोमबार एक भव्य समारोहको बिच विभिन्न क्षेत्रका ६ जनालाई सम्मान गरेको हो । झि पुचः ले जेष्ठ नागरिक (थकालि) बाट विराटनगरका ८२ वर्ष. . .
विराटनगर, ११ कात्तिक । दिपावलीको साँझ मोरङका बिभिन्न स्थानमा भएको आगलागीमा एक जनाको ज्यान गएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ५ कोठेबारीका युवराज गिरीको घरमा गएराती आगलागी हुँदा उनका छोराको ज्यान गएको हो । दिपावली गर्ने क्रममा आगलागी हुँदा भएको आगलागीमा घर भित्र सुतिरहेको अबस्थामा युव. . .
काठमाडौँ । हिन्दु नेपालीहरुको पर्व तिहार अर्थात यमपन्चक अनुसार आज गोवद्र्धन पूजा गरि मनाइदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार पर्व अन्तरगत यमपन्चकको चौथो दिन गोवद्र्धन पर्वतको पूजा गर्ने गरिन्छ । आजका दिन बिहानै आ–आफ्नो आँगनमा लिप पोत गरी गोवर्धन पर्वतको प्र�. . .
इलाम । नेपाल र भारतको सिमानामा लामो समयदेखिको विवाद र सिमा मिचामिचको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । केही समय अघिदेखि सीमामा समस्या नभएजस्तै गरेपनि सानोतिनो समस्या अहिले पनि देखिइरहने गरेको छ । भारतीय सुरक्षा निकाय एसएसबी सीमाक्षेत्रका भारतीय भूभागमा जताततै छ । एसएसबीले दशगजा क्षेत्रमा टेण्ट . . .
विराटनगर । आज तिहारको लक्ष्मी पुजाको दिन घर घरमा लक्ष्मीको पुजा गरिएको छ। घरआँगनमा साँझ दीपावली गरी लक्ष्मीको पूजा गरिँदैछ । प्रत्येक नेपालीले आज गाईको गोबरले घर लिपपोत गरी चोखो नितो गरि साँझ धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा र भक्तिपूर्वक घरघरमा लक्ष्मी भित्र्याएका छन् । लक्ष्मी धनक. . .