कोशी

कोशी प्रदेश : केदार कार्की मुख्यमन्त्रीमा नियुक्त

विराटनगर । काेशी प्रदेशमा कांग्रेस सांसद केदार कार्की मुख्यमन्त्री बन्ने पक्का भएकाे छ । प्रदेश प्रमुखले कार्कीलाई समर्थन गरेका सांसदहरूको आज सनाखत गरेसँगै कार्की मुख्यमन्त्रीमा नियुक्त हुने पकका भएको हो। मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए । श. . .


कोशी प्रदेश: नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत प्रक्रिया शुरू

विराटनगर । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत प्रक्रिया सुरू भएको छ । मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा सनाखत दिन सुरु भएको हो । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरुको आज हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्री नियुक्त गर्ने तयारी �. . .


कोशी प्रदेश : सनाखतका लागि प्रदेश प्रमुख कार्यालयमा पुगे सांसद

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा समर्थन गरेका सांसद्हरूको सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । मुख्यमन्त्रीका लागि केदार कार्की र इन्द्र आङबोको पक्षमा ४७–४७ सांसद्को समर्थन देखिएको भन्दै आज(शनिबार) बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखत गर्न का लागि प्रदेश प्रमुख पर्शुराम �. . .


कोशी प्रदेश : सांसदहरूको सनाखत शनिबार हुने

विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तका लागि समर्थन गर्ने प्रदेश सांसदहरूको सनाखत भाेलि गरिने भएकाे छ। कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री नियुक्तका लागि दबाब दिन कोशी प्रदेश प्रमुखको कार्यकक्षमा पुगेका सांसद र प्रदेश प्रमुख पर्शुराम खापुङबीच छलफलमा प्रदेश प्रमुखले सनाखतको समय म�. . .


कोशी प्रदेश : मुख्यमन्त्रीमा केदार कार्कीलाई समर्थन गर्ने सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन अनुरोध

विराटनगर । कोशी कांग्रेसको कार्यसम्पादन समितिको बैठकले केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको छ । आज बसेको बैठकले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने ८ सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको हो । कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश. . .


राप्रपाद्वारा कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने निर्णय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठक सम्पन्न भएको छ । कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवं मुलुकको समग्र राजनीतिक सामाजिक अवस्थाबारे समीक्षा गर्न र पार्टीको रणनीति तय गर्न बसेको उक्त बैठकले कोशी प्रदे. . .


कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा

झापा । कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सौय ऊर्जा काम करिब ९० प्रतिशत पूरा भइसकेको छ । चार वर्षअघि रु ७९ करोड ८० लाखको लगानीमा निर्माण सुरु भएक�. . .


कोशी प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर आङ्बोको दाबी पेश

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेस गरेका छन् । कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका ४७ प्रदेशसभा सदस्यहरुको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् । आङ्बोले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, ए. . .


कोशी प्रदेश : एमालेको समर्थनमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले मुख्यमन्त्रीमा दाबी गर्दै

विराटनगर । नेपाली कांग्रेसका सांसद केदार कार्कीको समूहले नेकपा एमालेका सांसदहरुको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री दाबी गर्ने तयारी गरेको छ । मुख्यमन्त्रीका लागि दाबी पेश गर्न नेकपा एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीसमेतको टोली प्रदेश सभा सचिवालयबाट प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ । . . .


महेश बस्नेतलाई काठमाडौंको रिस झापामा फेरे प्रसाँईले

विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाँईलाई काठमाडौंमा केहिदिन अगाडी गरेको आक्रमणको जवाफ झापामा महेश बस्नेतको कार्यक्रममा फर्काएका छन् । झापामा बस्नेत सहभागी एक कार्यक्रममा एमाले कार्यकर्ताको गाडी प्रसाई र पहिचानवादी समूहले तोडफोड गरिदिएका छन् । बिहीबार झापाको अर्जुनधारामा एमाले कार्यकर्ताक. . .


कोशी प्रदेश : ईन्द्र आङ्बोलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने गठबन्धनको निणर्य

विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई सत्तारुढ गठबन्धनले अघि सार्ने निणर्य गरेको छ । गठबन्धनको बिहीबार बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निणर्य गरेको हो । नेकपा एकीकृत समाजवादीका उपाध्�. . .


कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहायता कक्ष स्थापना

झापा । चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्राका लागि कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहयाता कक्ष स्थापना गरिएको छ । “सुरक्षा सुनिश्चितता अभियान २०८० को चाडपर्व सुरक्षा योजना अन्तर्गत” प्रदेशका मुख्य राजमार्ग तथा सहायक मार्गको विभिन्न स्थानमा सहायता कक्ष स्थापना गरिएको विराटनगरस्थित प्. . .