खेलकुद

टी-२० विश्वकप छनोट : आज नेपालले मलेसियासँग खेल्दै

टी-२० विश्वकप छनोटअन्तर्गत मंगलबार घरेलु टोली नेपालले मलेसियासँग खेल्दै छ। कीर्तिपुर क्रिकेट मैदानमा दिउँसो साढे १ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जितको प्रयासमा हुने छ। यसअघि नेपालले पहिलो खेलमा सोमबार सिंगापुरलाई ८ विकेटले हराएको थियो। मलेसिया भने पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भए�. . .


टी-२० विश्वकप एसिया छनोट : ओमान र हङकङ विजयी

काठमाडौँ । आइसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज यहाँ भएका दुई छुट्टाछुट्टै खेलमा ओमान र हङकङ विजयी भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो भएको खेलमा ओमान र मलेसियाबीचको खेलमा ओमान ३२ रनले विजयी भयो । ओमानले जितका लागि दिएको एक सय ५४ रनको विजयी लक्ष्य पछ्याएको मलेसिया निर्ध. . .


आइसिसी टी–२० विश्वकप छनोट : युएई विजयी

काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह बी को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले बहराइनलाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएईले बहराइनलाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो । बराइनले दिएको १३६ रनको लक्ष्य युएईले १८ दशमलव २ ओभरमा ५ विकेट ग�. . .


टी–२० विश्वकप एसिया छनोट : नेपालद्वारा सिंगापुर ८ विकेटले पराजित

विराटनगर । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सिङ्गापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा ग¥�. . .


टी-२० विश्वकपको एसिया क्षेत्रको छनोट आजदेखि, सिंगापुरको सामना गर्दै नेपाल

आइसिसी टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको खेल आजदेखि काठमाडौँमा सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत आज चार खेल हुँदै छन् । आज समूह ए मा रहेको नेपालले सिंगापुरसँग सामना गर्ने भएको हो । यो खेल टियु क्रिकेट मैदानमा आज बिहान ९ बजेदेखि सुरु हुँदैछ । आजै समूह ए कै ओमान र मलेसियाबीच अपराह्न १: १५ बजेदेखि ट�. . .


राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशी सम्मानित

विराटनगर । राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशी सम्मानित भएकी छिन् । १९ औं एशियाली खेलकुदको कांस्य पदक जित्ने नेपाली टोलीको नेतृत्व गरेकी राजवंशीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो । मोरङको कटहरी गाउँपालिकामा केन्द्रीय कार्यालय �. . .


विश्वकपमा नेदरल्यान्ड्सको अर्को जित , बंगलादेशलाई ८७ रनले हरायो

नेदरल्यान्ड्सले जारी एकदिवशीय विश्वकपमा दोस्रोपटक टेस्ट मान्यताप्राप्त टोलीलाई पराजित गरेको छ। शनिबार भएको खेलमा एसोसिएट राष्ट्र नेदरल्यान्ड्सले बंगलादेशलाई ८७ रनले हरायो। २३० रनको लक्ष्य पछ्याएको बंगलादेश एक सय ४२ रनमा अलआउट भयो। बंगलादेशलाई सस्तोमा समेट्न पल भान मिकेरेनले ४ र बास डे लिडेले २ . . .


नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले जित्यो उपाधि

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स (युएई)ले जितेको छ । कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई चार विकेटले पराजित गर्दै विजयी भएको हो । यसअघि लिग चरणको खेलमा नेपालले युएई र हङ्कङविरुद्ध भएको चार �. . .


त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालले युएईलाई १६३ रनको चुनौती

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय क्रिकेट सिरिजको उपाधि जित्न नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई १६३ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६२ रनको योगफल बनायो । . . .


पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु

पथरी । नेपालमै पहिलो पटक स्थानीय स्तरबाट फ्रेन्चाइज पद्धतिद्वारा क्रिकेट प्रतियोगिता सुरु गरेको पथरी शनिश्चरे प्रिमियर लिगले आजदेखि चौथो संस्करणको क्रिकेट प्रतियोगिता सुरु गर्ने भएको छ । मैदान अभावका बावजुत चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट पथरी रङ्गशालामा हुने भएको छ । उद्घाटन. . .


त्रिदेशीय क्रिकेट शृङ्खलाको फाइनलमा आज नेपालले यूएईसँग खेल्दै

त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा आज नेपालले यूएईसँग खेल्दैछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे सुरु हुने छ। नेपालले हङकङ र यूएईलाई समान २/२ खेलमा हराएको थियो। यूएई र हङकङले समान एक-एक खेल जित हात पारे पनि नेट रनरेटमा यूएईले हङकङलाई पछि पार्दै फाइनलमा स्थान ब�. . .


विश्वकपमा अष्ट्रेलियाको कीर्तिमानी जित, नेदरल्यान्ड्सविरुद्ध ३०९ रनको जित

आइसीसी एक दिवसीय विश्वकपमा अष्ट्रेलियाले कीर्तिमानी जित हात पारेको छ। भारतको दिल्लीमा भएको खेलमा अष्ट्रेलियाले नेदरल्यान्ड्सविरुद्ध ३०९ रनको कीर्तिमानी जित हात पारेको हो। ग्लेन म्याक्सवेलको कीर्तिमानी शतकको मद्धतले अष्ट्रेलियाले नेदरल्यान्ड्ससामु ४०० रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। �. . .