खेलकुद

क्रिकेटर शक्ति गौचनलाई पितृ शोक

नेपाली क्रिकेटर शक्ति गौचनलाई पितृ शोक परेको छ । शक्तिका बाबु खड्कप्रसाद गौचनको आज बिहान अन्नपूर्ण न्यूरो अपस्तालमा निधन भएको छ । ७५ वर्षीय गौचन डेढ महिनाअघि भैरहवामा भएको मोइक्रोबस दुर्घटनामा गम्भीर घाइते भएका थिए । मस्तिष्कमा गहिरो चोट लागेपछि उनको शल्यक्रिया गरिएको थियो । बाबु कोमामा रहेको अवस्�. . .


हिसान फुटबलकोे उपाधि रेडस्टारलाई

उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान मोरङ) को आयोजनामा छैटौ हिसान स्पोर्टस विक २०७१ प्रतियोगिताको मंगलबार सम्पन्न फुटबलकोे उपाधि रेडस्टारले जितेको छ । त्यैगगरी भलिबलतर्फ छात्रमा अन्नपुर्ण तथा छात्रातर्फ रेडस्टार जितेको छ । शहिद मैदानमा भएको फुटबलको फाइनल खेलमा रेटस्टार उमावि पथरीले सिटी उमाव. . .


नेपाल क्रिकेट संघ क्यानका कार्यबाहक अध्यक्ष तारणी बिक्रम (टीबी) शाहको निधन

नेपाल क्रिकेट संघ क्यानका कार्यबाहक अध्यक्ष तारणी बिक्रम (टीबी) शाहको ८४ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर पीडित शाहको गए राती नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । लिभर क्यान्सर भएका शाहलाई उपचारको लागि बेलायत लाने तयारी भैरहेको थियो । स्वास्थ्य अवस्था विग्रीएपछि शाहलाई हिजो बिहान मात्र. . .


डिभिजन १ मा नेपाल !

काठमाडौं-विश्व क्रिकेट लिग डिभिजन २ मा चौथो स्थानमा सीमित भए पनि नेपाली राष्ट्रिय टोलीले डिभिजन १ को प्रतियोगिता खेल्न पाउने भएको छ। सँगसँगै, चार वर्षपछि हुने एकदिवसीय विश्वकप छनोट पनि खेल्नेछ। नामिबियामा शनिबार सम्पन्न डिभिजन २ मा नेपाल चौथो हुँदै हैसियत जोगाउन सफल भएको थियो। ६ टोलीको सहभागि�. . .


विराट गोल्डकप माघ २९ देखि

राजा महेन्द्रको नामबाट २०१८ सालदेखि सञ्चालन हुँदै आएको गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ २९ गतेदेखि यहाँ सुरु हुने भएको छ। मुलुकमा राजसंस्थाको अन्त्यपछि 'विराट गोल्डकप' नामकरण गरिएको यो प्रतियोगिताको आयोजक संस्था विराट गोल्डकप फुटबल टुर्नामेन्टले आइतबार पत्रकार सम्मेलन गरी यो जानकारी गराएको हो. . .


युथ फर ब्लड क्रिकेटमा डब्लु.बि .सि बिजयी

बिराटनगरमा भएको युथ फर ब्लड क्रिकेट सिरिजको  खेलामा  युथ फर ब्लडको डब्लु .बि .सि टिम ८  विकेटले बिजय भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको  अर.बि .सि टिमले १२ ओबरमा सबै विकेट गुमाइ ४४ रन बनाएको थियो , जस्मा सबिन पोखरेलले १२   बनाएका थिए । अर. बि .सि टिमलाई सस्तोमा समेट्नमा डब्लु .बि . सि का उपकप्तान अंकित दास�. . .


डिभिजन टूमा नेपालको पहिलो जित, नेदरल्याण्ड २ विकेटले पराजित

  आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले आइतबार भएको आफ्नो दोस्रो खेलमा बलियो प्रितिद्वन्द्वी नेदरल्याण्डमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ । नेदरल्याण्डले प्रस्तुत गरेको १५९ रनको लक्ष्य नेपालले अन्तिम तीन बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । नेप�. . .


युथ फर ब्लड क्रिकेटमा अर .बि .सि बिजयी

बिराटनगरमा सुरु भएको युथ फर ब्लड क्रिकेट सिरिजको पहिलो खेलामा  युथ फर ब्लडको अर .बि .सि टिम ७ विकेटले बिजय भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको डब्लु .बि .सि टिमले १२ .४ ओबरमा सबै विकेट गुमाइ ६३ रन बनाएको थियो , जस्मा अंकित दासले १७ र कप्तान गोबिन्द झाले १६ रन बनाएका थिए । डब्लु .बि .सि टिमलाई सस्तोमा समेट्न. . .


ब्रेट लीले टी–२० क्रिकेटबाट सन्यास लिए

अष्ट्रेलियाका तिब्र गतिका बलर ब्रेट लीले टी–२० क्रिकेटबाट सन्यास लिएका छन् । सन् १९९९ मा अन्र्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका ब्रेट लीले एकदिवसीय र टेष्टबाट सन्यास लिएपछि टी–२० खेल जारी राखेका थिए । यो सिजन उनले सिड्नी सिक्सरबाट बिग व्यास लिग खेलेका थिए । टी–२० मा ११७ खेल खेलेका उनले १०५ विकेट लिए�. . .


पोखरा कप अन्तर्गत दोस्रो सेमिफाईनल खेल

पोखरामा जारी मनकामना केवलकार पोखरा कप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाईनल खेल आज हुने भएको छ । दोस्रो सेमिफाइनलमा ‘ए’ डिभिजन प्रतिद्धिन्दीहरु थ्रीस्टार क्लब र सशस्त्र प्रहरी विच प्रतिष्पर्धा हुने भएको छ । क्वार्टरफाइनलमा थ्रीस्टारले आयोजक पोखरा ११ लाई तथा सशस्त्रले एभरेष्ट फुटबल क्लब हङक. . .


नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि अभ्यास खेल खेल्दै

दक्षिण अफ्रिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि अभ्यास खेल खेल्दैछ । नेपालले आज दक्षिण अफ्रिकाको बिनोनी नर्थन्स क्रिकेट क्लब बिएन सिसीसंग अभ्यास खेल्ने नेपाल क्रिकेटसंघ क्यानले जनाएको छ । बिएनसिसीसंग अभ्यास खेलेपछि नेपाली टोलीले भोली दोस्रो र सोमबार तेस्रो अभ्यास खेल खेल्नेछ । अभ्य. . .


डिभिजन–२ सहभागि हुन नेपाली टोली आज दक्षिण अफ्रिका जाँदै

नामिबियामा हुने आइसिसि बिश्व क्रिकेट लिग डिभिजन–२ मा सहभागि हुन नेपाली टोली आज दक्षिण अफ्रिका जाँदैछ । नेपाली क्रिकेटको ब्रेक थ्रु मानिएको प्रतियोगिताको तयारीका लागि पहिलो चरणमा १३ खेलाडी र प्रशिक्षक पुबुदु दसानायके आज दक्षिण अफ्रिका जादैहुनुन्छ भने अमृत भट्टराईसंगै अन्य अधिकारी भने शुक्रवार मात. . .