रोजर फेडेररको चोटको फाइदा उठाउदै शिर्ष बरियताका नोभाक जोकोभिचले एटिपि वल्ड टुर फाइनलको उपाधि जितेका छन । दोस्रो बरियताका फेडेररले गएराति लण्डन स्थित एरीना कोर्टमा उपस्थित दशौ हजार दर्शकलाई स्तब्ध पार्ने गरि आफुले ढाडको चोटका कारण फाइनल खेल्न नसक्ने बताएका थिए । ६ पटकका बिजेता फेडेररले वि ड्र गरेपछ�. . .
बिराट कोहलीले १ सय ३९ रनको आकर्षक पारी खेलेपछि भारतले ५ तथा अन्तिम वण्डेमा श्रृलंकालाई ३ विकेटले पराजित गर्दै श्रृखला क्लिनस्विप गरेको छ । गएराति भएको खेलमा २ सय ८७ रनको लक्ष्य भारतले कप्तान कोहलीको सतकीय पारीको मद्धतमा ८ बल बाकी छदै ७ विकेट गुमाएर पुरा ग¥र्यो । कोहलीको कप्तानमा श्रृलंका बिरुद्ध मैदा�. . .
विश्व फुटबलमा खासै परिचित नाम नभए पनि कतारले सन् २०२२ मा विश्वकप आयोजना गर्ने अवसर पाएको छ। यही कारण अन्तर्राष्ट्रिय खेलवृत्तमा एकाएक चर्चा कमाएको कतार अहिले त्यसैको तयारीमा जुटेको छ। कहिले भौतिक पूर्वाधार निर्माणका क्रममा मानवअधिकार हनन गरेको त, कहिले अत्यधिक गर्मीका कारण खेल्ने वातावरण नरहेको भन. . .
पा“चांै पूर्वाञ्चल क्षेत्रीय ‘ब्ल्याक बेल्ट गे्रडिङ’ प्रतियोगितामा २१ जना खेलाडी छनौट भएका छन् । पूर्वाञ्चल ग्रेडिङ समितिको आयोजनामा विराटनगरमा हिजोबाट सूरु भएको प्रतियोगितामा पूर्वाञ्चलको ८ वटा जिल्लाबाट ५२ जना खेलाडीहरुको सहभागीता रहेको थियो । ५२ जना खेलाडी मध्येबाट २१ जना छनौटमा परेको आयोजक�. . .
बिराटनगर,कार्तिक १४ : पाचौ पूर्वाञ्चल क्षेत्रीय ‘ब्ल्याक बेल्ड गे्रडिङ’ प्रतियोगिता आजबाट विराटनगरमा सूरु भएको छ । पूर्वाञ्चल ग्रेडिङ समितिको आयोजनामा विराटनगरमा सूरु भएको प्रतियोगितामा पूर्वाञ्चलको ८ वटा जिल्लाबाट ५२ जना खेलाडीहरुको सहभागीता रहेको छ । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा र. . .
मलेसियामा जारी आइसिसी लिग डिभीजन तीन अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा सिंगापुरविरूद्ध सानदार जित हासिल गरेको छ। सोमपाल कामी र ज्ञानेन्द्र मल्ल चम्केपछि नेपालले सिंगापुरलाई १९० रनको फराकिलो अन्तरले पराजित गरेको हो। ब्याटिङमा राम्रो प्रदर्शन गरेको नेपालले बलिङमा पनि सोही लय दोहोर्याउँदा सि�. . .
मलेसियामा आजदेखि सुरू भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन तीनमा नेपालले जितको लागि युगान्डासँग २०४ रनको लक्ष्य पाएको छ। क्वालालाम्पुरस्थित किनरा एकेडेमी ओभलमा टस जितेर नेपालले युगाण्डालाई पहिला ब्याटिङको निम्तो दिएको थियो। निर्धारित ५० ओभरको खेलमा युगान्डाले ८ विकेट गुमाएर २०३ रन बनायो। युग�. . .
गोल गरेको खुसी मनाउने क्रममा उत्तर भारतको मिजोरमा एक फुटबल खेलाडीको ज्यान गएको छ । राज्यस्तरको मिजोरम प्रिमियर लिग फुटबल प्रतियोगितामा विपक्षी टिमविरुद्ध बराबरी गोल गरेपछि मैदानमा उफ्रेर खुसी मनाउने क्रममा २३ वर्षीय भारतीय फुटबल खेलाडी पिटर बियाक्सेगजुआलाको ज्यान गएको हो । बेथेहेलम वेंग्थलेंग . . .
दक्षिण कोरियाको इन्चोनमा हालै सम्पन्न १७ औं एशियाली खेलकुद प्रतियोगिता(एसियाड)का क्रममा दक्षिण कोरियामा लुक्ने नेपालका चारजना खेलाडीलाई एसियाडको कार्य सम्पादन समितिले १० वर्षको प्रतिबन्ध लगाएको छ। युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको एसियाडको कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले सेपा. . .
बिराटनगर,२७ अशोज । अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई तीन दिन भित्र निलम्बन गर्न लेखा समितिले खेलकुद मन्त्री पुरूषोत्तम पौडेल र खेलकुद मन्त्रालयलात्त निर्देशन दिएको छ। सोमबार बसेको बैठकले आर्थिक अनियमितता भएको भन्दै थापालाई निलम्बन गर्दै उनको ठाउँमा अर्को कुनै व्यक्तिलाई राख्न निर्�. . .
फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलको लागि पुरुष राष्ट्रिय फुटबल टोलीले अभ्यास सुरु गरेको छ। आइतबार देखी राष्ट्रिय टोलीले अभ्यास सुरु गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष एवं प्रवक्ता ललितकृष्ण श्रेष्ठले जानकारी गराए। नेपाली राष्ट्रिय टोलीले यही अक्टोबर ३१ मा फिलिपिन्सको राष्ट्रिय टोलीसँग. . .
दक्षिण कोरियामा भइरहेको १७ औँ एसियाली खेलकुदमा कराते खेलाडी विमला तामाङले नेपाललाई पहिलो पदक जिताएकी छिन्। महिला तर्फ कराते अन्तर्गतको कातामा १९ वर्षीया तामाङले कास्य पदक जितेकी हुन्। उनले विहिबार उत्तर कोरियाकी काङ जियुइलाई ५:० ले हराउँदै कास्य पदक हात पारेकी हुन्। आजै भएको क्वार्टर फाइनलमा प�. . .