काठमाडौं मङ्सिर १६ :, शनिबार भएको उपनिर्वाचनको सबै स्थानको नतिजा आएको छ। प्रतिनिधि सभा सदस्यका लागि १, प्रदेशसभा सदस्यका लागि ३ र ४८ स्थानीय तह गरी ५२ पदका लागि शनिबार उपनिर्वाचन भएको थियो। स्थानीय तह अन्तर्गत एक उपमहानगरपालिका मेयर, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र ४३ वडा अध्यक्ष पद�. . .
बिराटनगर मङ्सिर १६ । धरान उपहानगरपालिकामा मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका छन्। २८ वर्षसम्म धरान कम्युनिष्टको किल्लाको रूपमा रहेको थियो। उक्त रोचक नतिजापछी फेरी पनि धरानमा अर्को रोचक नतिजा आएको छ । धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा नेकपाका जीवन सु. . .
धरान मङ्सिर १६ , कम्युनिष्ट को लालकिल्ला मानिने धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका छन्। २८ वर्षसम्म धरान कम्युनिष्टको किल्लाको रूपमा रहेको थियो। तिलक नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले हराउन सफल भए . . .
धरान मङ्सिर १६ , धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले जित निश्चित गर्ने सम्भावना बढेको छ । धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उमेदवार तिलक राई दुईहजार ६०६ मतले अघि देखिएका छन् । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका तिलक राईले अहिलेसम्म अहिलेसम्म २५ हजार ९९५ मत प्राप्त गरेका छन् भने नेकपाक�. . .
विराटनगर । सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले एम्बुलेन्समा हालेर सुनसरी लगेको छ । विरामीको नाटक गर्दै अस्पतालमा नै बस्न थाले पछि प्रहरीले कृष्णदास गिरीलाई एम्बुलेन्समा चढाएर जिल्ला प्रहरी कार्यालय सुनसरी लगेको हो । उनलाई बिहान ५ बजे बिराटनगरस्थित बिराट नर्सिङ होमबाट नियन्त्रणमा लिएको हो ।. . .
विराटनगर मङ्सिर १६ सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई बिहान ५ बजे बिराटनगरस्थित बिराट नर्सिङ होमबाट पक्राउ पुर्जी थमाउदै नियन्त्रणमा लिइएको हो । बिहानै जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्मा नेतृत्वको प्रहरी टोली अस्पताल पुगेको थियो । गिरीलाई एम्�. . .
धरान । सुनसरीको धरान उपमहानगरपालिकामा मेयरका लागि भएको उपचुनावमा कांग्रेसले अग्रता बढाउँदै लगेको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका तिलक राईको २४ हजार ६ सय ५१ मत आएको छ भने नेकपाका प्रकाश राईले २३ हजार ४ मत पाउनु भएको छ । १ हजार ६ सय ४७ मतान्तर भएको थियो ।. . .
विराटनगर । विराटनगरमा महिलाको ब्याग तथा बिभिन्न ब्यक्तिका मोवाईल चोरीमा संलग्न ब्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । फैसला कार्यान्वयन गर्न फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत डाका मुद्दामा फरार रहेका व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । विराटनगर १० बस्ने बर्ष २४को शिवराज चौ. . .
धरान । धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको अग्रता कायम छ । धरानका वडा नम्बरहरू १४ देखि २० सम्मका सात वडाको मतगणनामा नेपाली कांग्रेस ४७७ मतले अगाडि छ । धरानमा कुल २० वडा छन् ।कुल २३४०९ मत गणना हुँदा कांग्रेसले तिलक राईले १०९९४ र नेकपाका प्रकाश राईले १०५१७ मत पाएका छन् । वडा नम्बर १५ को गणन. . .
विराटनगर, सुनसरीको चतरास्थित आफ्नै आश्रममा महिला अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा कृष्णदासजी महाराजलाई मुटुमा समस्या देखिएको भन्दै आईसीयूमा भर्ना भएका छन् । घटना अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीको टोली सुनसरीबाट विराटनगर आउँदै गर्दा उनलाई भने स्वास्थ्य अवस्था गम्भीर ब�. . .
काठमाडौ,मंङ्सिर १५ गते । मंसिर १४ गते सम्पन्न प्रतिनिधीसभा, प्रदेशसभा, स्थानीय तह र बडाको निर्वाचनमा ५२ स्थानमा भएको निर्वाचनमध्ये ४० ओटा निर्वाचनको मत परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मणपरिणामा अनुसार प्रदेश सभा अन्तरगत भक्तपुर निर्वाचन क्षेत्र १(क) को �. . .
काठमाडौँ, मङ्सिर १५ गते । शनिबार सम्पन्न उपनिर्वाचनमा अधिकांश वडाहरुको निर्वाचन परिणाम प्राप्त भएको छ । प्राप्त मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अधिकांश वडामा जितेको छ भने गणना जारी रहेका वडामा पनि नेकपाले नै अग्रता लिएको जनाइएको छ । मार्तडी ः बाजुराको त्रिवेणी नगरपालिका–१ छतारा. . .