विशेष

श्रम कार्यालयका प्रमुख सञ्जेलमाथि कुटपिट

विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगर प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि आफ्नै कार्यकक्षमा कुटपिट गरिएको छ । सार्वजानिक विदाको दिन समेत कार्यालयमा पुगेका सञ्जेललाई शनिबार ११ बजे त्यहि कार्यालयका दुईजना सहयोगीले कुटपिट गरेका हुन् ।   कार्यालयका सहयोगी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा . . .


गोठगाउँबाट २५ जना डिस्चार्ज

विराटनगर । सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड आईसोलेशन अस्पताल गोठगाउँबाट शनिबार बिहान २५ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय मेडिकल संकायका डिन डा.शैलेशमणी पोखरेलका अनुसार डिस्चार्ज हुनेहरु सबैजना पुरुष हुन् । लक्षणबिहीन संक्रमित राखिदै आएको पीयू कोभिड आइसोलेशनम. . .


विराटनगरमा यो पटकको लकडाउन कडा, गुद्री बजार समेत बन्द

विराटनगर । विराटनगर महानगरले आज राती १२ बजेदेखि लागु गरेको लकडाउन यस अगाडी भन्दा कडा रुपमा कार्यन्यन गरिने भएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको निष्कर्षसहित महानगरले यस पटक विराटनगरको अति भीड हुने पुरानो र नयाँ गुद्री बजार समेत बन्द गर्ने निर्णय गरेको छ । अत्याधिक भीड लाग्ने गुद्री बजार यस प�. . .


विराटनगरमा समुदायस्तरको सङ्क्रमण रोक्ने महानगरको तयारी

विराटनगर । कोभिड–१९ बाट बच्न र बचाउन सुरक्षाका सबै विधि अपनाउँदा अपनाउँदै पनि यसको फैलावटले मानिसमा चिन्ता बढ्न थालेको छ । प्रदेश नं १ मा पहिलो पटक वैशाखको पहिलो सातामा उदयपुरको भुल्केमा १३ जनामा सङ्क्रमण देखिएपछि यसलाई समुदायस्तरमा जान नदिन प्रदेश सरकारले जाँच, खोज र उपचार विधिसँगै लगेर नियन्त्रणम�. . .


विराटनगरमा ११ सहित प्रदेश १ मा ३१ थपिए,

विराटनगर । प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १३, मोरङमा १२, इलाममा ५ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो । झापाको मेचीनगरमा ११ पुरुष २ महिला, विराटनगरमा ६ पुरुष ५ महिला, सुनबर्षीमा १ महिला, इलामको इलाम नगरपालिकामा ५ पु�. . .


झापाको गौरादह क्षेत्रका पशुमा नयाँ रोगको सङ्क्रमण

झापाको गौरादह आसपासका किसानले पालेका गाईवस्तुमा नयाँ रोगको सङ्क्रमण देखापरेको छ । दुई सातायता गौरादहसहित कमल गाँउपालिकाका किसानले पालेका गाई, बाच्छाबाच्छी र गोरुमा अनौठो किसिमको सङ्क्रमण देखा परेको छ । भैँसी र राँगामा यसको समस्या कम देखिएको छ । यो रोग लागेपछि गाईको शरीरमा फोका भएर घाउ हुने, शरीरमा �. . .


विराटनगर भदौ १ गतेसम्म पुनः लकडाउन

विराटनगर । कोरोना संक्रमण जोखिम बढेपछि विराटनगर महानगरपालिकालाई लकडाउन घोषणा गरिएको छ । शुक्रबार महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसीस मेनेजमेन्ट समितिको बैठकले आज(शुक्रबार) राती १२ बजेदेखि लागु हुने गरि लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन घोषणासँगै भदौ १ गतेसम्म व्यापार व्यवसायसह�. . .


बुढीगंगामा लागुऔषध कारोबारी र प्रहरीबीच भिडन्त

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ खोरैया बस्तीमा बिहीबार राती लागूऔषध कारोबारी र प्रहरीबीच झडप भएको छ । लागूऔषध नियन्त्रणका लागि राती ९ बजे पुगेको प्रहरीमाथि लागुऔषध कारोबारीले आक्रमण गरेका हुन् । आक्रमणबाट तीनजना प्रहरी घाइते भएका छन् । उनीहरु सादा पोशाकका ज्ञानबहादुर बस्नेत, जीवन काफ्ले . . .


श्रीअन्तुका होटल खुले, होमस्टे थप एक महिना बन्द रहने

करिव चार महिनापछि सूर्योदय नगरपालिकास्थित श्रीअन्तुका होटल र कटेज खुल्न थालेका छन् । पछिल्लो समय पर्यटकको आकर्षण बनेको घरवास (होमस्टे) भने यो महिनाभर नखुल्ने भएका हुन् । कोरोनाको त्रास रहे पनि व्यवसाय संकटमा परेपछि सामान्यीकरणका लागि होटल र कटेज खुल्न थालेका हुन् । कोरोना जोखिम हुन नदिन आवश्यक शर्�. . .


जगदम्बाका प्रमुख कार्यकारी अधिकृतको कोरोनाको कारण मृत्यु

विरााटनगर। जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर भएका उनको गएराति निधन भएको हो । नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले मृत्युको विषयमा जानकारी दिर्दै मुटुको रोगी भएका कारण को�. . .


वीरगञ्जका मेयर सरावगीलाई कोरोना संक्रमण

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौं गएका सरावगीको परीक्षणको क्रममा संक्रमण पुष्टि भएको हो । परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनी थप स्वास्थ्य समस्यासहित कोरोनाको उपचार काठमाण्डौंमा गर्ने भएका छन्. . .


विराटनगरमा बस दुर्घटना एकको मृत्यु

विराटनगर । विराटनगर ढाट नजिकै कोशी राजमार्ग अन्तर्गत बुढीगंगा गाउँपालिकाको टंकीसिनवारीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा पाँचजना गम्भीर घाइते भएका छन् । मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार विराटनगरबाट धरान जाँदै गरेको को १ ख ६९५२ नम्बरको सिमरन यातायात अनियन्त्रि�. . .


slide 3 of 2