- पुष्पा बोगटी जीवन, मरेको एउटा यथार्थ हो माइलीको जहाँ मर्नुको उपाय धेरै थियो र बाच्नुको अर्थ केही थिएन त्यस्तो पहरामा पनि चट्याङ परेको बेला बा र आमाको सपना छोरीको घर बन्नु थियो। तर अपसोच ! मरेका मान्छेहरूको चिहानको घर छ। तर जिउदी माइलीको जीवनमा एउटा घर भत्किएको थियो। माइतीको गरिबीको लान्छना लाग�. . .
-दिपा तिम्सिना पौडेल नसकियोस् रात भन्दा भन्दै बिहानी भयो अनायसै छुट्ने बेला आखामा पानी भयो मन कहाँ थियो र परिवारबाट छुट्न कठै! बाध्यताले नै एक्लो छोरो मुग्लानी भयो च्यातिएको आमाको गुनिउ फेर्ने ठूलो रहर उक्सिन सकिएन कस्तो ठाउँमा लगानी भयो कोसिष गर्दा गर्दैपनि असफल मात्र भए स्वदेशमा रोजगारीको सपन�. . .
-निर्मला देवी तिम्सिना (कान्छी) कति अनौठो मेरो जिन्दगीको कहानी छ बाहिर सग्लो शरीर भित्रभित्रै खरानी छ । अघिल्तिर ठिक्क पार्छन् आफ्ना भन्नेहरु पछाडिबाट सिध्याउने उनीहरूको बानी छ । मुखमा राम राम छ बगलीमा छुरा बोक्ने हरेक जनजनमा शिकारीको निशानी छ । धनसम्पतीकै कारण आज अपहेलित भएँ हुने खाने सम्पतिवा�. . .
- भुपि शेरचन हामी जतिसुकै माथि उठौँ जतिसुकै यताउति दगुरौँ , जतिसुकै ठूलो स्वरमा गजौँ तर, हामी फगत पानीका थोपा हौँ जो सूर्यद्वारा माथि उचालिन्छौँ, अनि एकचोटि माथि पुगेपछि हामी आफ्नो धरतीलाई बिर्सन्छौँ र आफ्नो धरतीलाई खोलालाई बगरलाई उपेक्षापूर्वक पालिएका कुकुर झ्यालबाट गल्लीका कुकुरहरुला�. . .
-इशु पन्त शान्त अशान्त तिमी भित्रै छ खोज्न जानु अन्त पर्दैन जीत सधैँ त्यो जीत हुदैन अबुझसँग भरू हार तिमी बदला लिनु भन्दा बद्लिनु तिमी समय सधैँ तिम्रो हुँदैन मकै पोले झैँ आफ्ना कोध्र पोल्नु जीवन कहिले ग्रीष्म हुँदैन सपना सधै गगन छुने राख्नु नसके धर्तीलाई नै चुम्नु नव ऋतुको परिवर्तनसँगै पर्वत�. . .
-कमलराज बिष्ट मगर म तिमीलाई बिर्सिन्न तिमीले सिकायौ। म आफैलाई चिन्न तिमीले सिकायौ। मैले त यो दिल सित्तैमा सुम्पिए पैंसा हाली किन्न तिमीले सिकायौ। बोतलको नसा छिनभरमै उत्रिन्छ यो प्रेम हो सिधिन्न तिमीले सिकायौ। यो सास रहुञ्जेल तिमीलाई पर्खे समयले पर्खिन्न तिमीले सिकायौ। सुनसान रात यो तिमी छैनौ. . .
-सविना श्रेष्ठ जति रेट्छौ रेट खुकुरीको धार भन्दिन अचानोमै राख धारिलो तरबार भन्दिन। भारी बोकेर नै जिन्दगी जिउला कस्सम जसो गरेपनि गर म बोझको भार भन्दिन। तिमी संग एक जुनि बिताउनु छ एत्ति हो आँसुकै तलाउमा डुबाउ मेरो हार भन्दिन। बुझ्नु त समयलेपनि बुझ्ला पक्कै तेतिबेला मलाई बुझ तिमीले फेरि म लगातार भन्. . .
- शरद प्रधानाङ्ग डालीबाट झरेपछि फूल पनि त पतझर हुन्छ बाँचुन्जेल मात्र हो कोहि कसैको भर हुन्छ पीडा छोपी बाँच्नु पर्ने रहेछ संसारको नियति छातीमा पीडा भएनी मुस्कानमा अधर हुन्छ सम्पत्ति नहुँदा साँच्चै एक्लो भईन्छ दुनियाँमा धन सम्पति भए कैयौं नातागोता लस्कर हुन्छ भोली कसले पो देखेको छ यो स्वार्थी स�. . .
-अरूण खड्का तिम्रो पिरले गाउँ छोडेको धेरै भयो, स्वजनसंग नाता तोडेको धेरै भयो। मन त थियो नि हाँसीखेली रमाउने, हर्ष उमंगले बाटो मोडेको धेरै भयो। मुख छोपेर हिड्न थालेको छ सत्य, झूटैझूटले फसल गोडेको धेरै भयो। सम्झनै चाहँदैन यो मन ती दिनहरू, अतितले घुम्टो ओडेको धेरै भयो। बाटो छेक्न आउछन् आफ्नै बिगत, उल्�. . .
-गीता अर्याल पानी भएर के गर्नु प्यास नै छैन भने मुटु भएर के गर्नु स्पन्दन छैन भने तिमी कहाँ के गर्दैछौ के भन्नु खै माया छैन भने। जीवनको परिभाषा कहाँ खोज्नु खै जहाँ जीवन नै छैन भने। तिमी र मेरो जिन्दगी सायद उस्तै भयो कसलाई पोख्नु बेदना तिमि नै समिप छैनौ भने। हुन त बाध्यता आफ्ना आफ्ना होलान् कसरी चि�. . .
-रिवन बस्नेत एउटा बालक जन्मियो र नाम राखियो राम, मातापिता जागिरे थिए गर्थे काम, मनिष नामको दाईसँग रमाउथ्यो राम, थियो परिवारमा सुख शान्ति नभएनी धेरै दाम। नङ र मासुझैं थिए ती दाजुभाइ, माता पिताको माया प्राप्त हुन्थ्यो दुबैलाई, एक दानाले हैन,भावले परिवार गाँसिएको थियो, तर समयले पनि बिस्तारै त्यो एकता खो. . .
-ऋषि तिवारी म हेर्दै थिएँ, त्यो भाइलाई । ऊ यतिखेर, आँगन बढार कुडार गर्दै थियो । आज उनले किन एसरी कुचो लिएर सफा गर्दैछन त ? न साँझ परेको छ, न केही । ऊ किन हतारिएको थियो यसरी? घरमा उनका पनि त जहान थिए नि ? अरुबेला म अफिसबाट फर्किदै गर्दा, उनको जहानले जहिल्यै कुचो लिएर,आँगन बढार कुडार गरेको देख्थें । आज ऊ फुर्ति सा�. . .