-रञ्जुश्री पराजुली हजुरबादेखी नातिसम्म तेस्रो पुस्ता हुन्छ यिनका बीच माया पनि अति धेरै हुन्छ कुरा गर्दै रमाउँदै यिनी सङ्गै खेल्छन् कहिले खेल्छन् उखान टुक्का कहिले गाउँखाने कथा संम्झी स्कुल पाठ झट्ट पढ्न थाली हाल्छन् नाति नातिनी दुबै प्यारा बाजे बोजुका आँखाका नानी समान अमुल्य र महान त्यसैले त�. . .
-सृष्टि सावित्रा लडाउनेहरूले नै, उठाउलान् भन्ने आस गर्छु मैले आफ्नाहरूलाई त्यति धेरै विश्वास गर्छु थाहै थिएन मलाई अचानो सम्झिँदा रहेछन् खुकुरी बजारिँदा पनि फूलको आभाष गर्छु ए ! जिन्दगी यो श्वास रहेसम्म कायर नबन्नु म सकेसम्म तँलाई हौसला दिने प्रयास गर्छु धोकाको बस्तीमा छ अचेल प्रेमको जागिर सोचि�. . .
-विनय केसी तिमी अस्पतालको बिछ्यौनामा छट्पटाई रहदा म अमुक भएर एक टक तिमीलाई नियाल्दै छु मन भारी छ, कयौ पिडाहरु छन् कहाँ पोखौ बिलौना, सबैका अनुहार मलिन छन् कसैले म बाट मेरै मुटु लुछेर लगे झैँ आशुका यी बलिन्द्र धारा यत्र तत्र पोखिन्छ खै कहाँ पोखौ यो मनको बेदना खै कसलाई सुनाउ यो कहालीलाग्दो कहानी सबै �. . .
-स्वप्निल स्मृती एउटा पात बिना हावाकाे झाेँक्का न कुनै ढुङ्गा कुनै झटाराे प्रहार हाँगाबाट बिल्कुल मुक्त भयाे -स्वसामार्थ्यले। जुनीभर खेपेका आँधीका आतेस आजित छ्न् झरीका चुटाईहरुलाई झाेर्ले ! खडेरीका खण्डहर दुःख कहाँ गए-गए शितलहरकाे अन्तिम रात पनि हाे याे सबै-सबैबाट तृप्त एउटा पात लयले भेट्नै नस�. . .
-भावना उपाध्याय मैन भैदिए सजिलै भन्थेँ उ जलेर गयो उ त पत्थर थियो कसरी भन्नु गलेर गयो। लामो यात्रा जिन्दगीकोसँगै गर्ने आस देखाइ बिच सफरमै मेरो आँखा छलेर गयो। लाग्छ यतिसम्म त गरेँन कि मैले पनि सुन्नै नसकिने दोष मै माथि ओकलेर गयो। मेरो जिवन बनाई अँध्यारो औँशीको रात झैँ आफु पुर्णिमाको चन्द्रमा जस्त�. . .
- उदय अतीत शान्तिपूर्ण आन्दोलन देशमा लगातार हुनु पर्छ दलाल भ्रष्टाचारी अनि अपराधीको हार हुनु पर्छ हामिले देश विकास गर्न,जिन्दगी लगाएको छौं हाम्रो पनि हिसाब किताब पनि बारबार हुनु पर्छ न्याय खोज्दै कयौंपटक अदालत धाउनेलाई सोध उनिहरु कहिल्यै भन्दैनन् यहाँ अत्याचार हुनु पर्छ किन विकाश मन्दमन्द छ मे. . .
- शरद प्रधानाङ्ग फेरी उठ्न सक्छन् मुठ्ठीहरू न्याय हरायो भने कालो अँध्यारो रातभित्र अनेकौं स्वार्थ पलायो भने शिखर चढेपछि बिर्सनु हुन्न धरातललाई नबिर्सौं फेरो पनि चाहिन्छ साथ पलपललाई यो संसार गोलार्ध हो आज यहाँ भोली पुगिन्छ कहाँ सास रहुन्जेल सम्म धर्तीको वरिपरी नै जहा त्यहाँ हिजोको सामिप्य�. . .
-सुमन धमला ए हुनेखाने भए पो भुँडी लाग्छ गाला लाग्छ हुँदा खानेलाई त लागि हाले पनि पखाला लाग्छ जाउँ घर फोडौं ति सामन्तीका काला महलहरू कि ढाडको छाला जान्छ कि हातको बाला जान्छ बोली बिक्नेले बोलिदिए पो जोगिन्थ्यो होला हामी त के बोलौं बोल्यो कि छातीमा भाला जान्छ अहिले हाम्रो देशमा यति धेरै राजनीति छ बढेक�. . .
-रिता खराल न नजर फेरियो न वचन फेरियो न आफन्तीको स्वार्थपन फेरियो केवल धुर्त सोच नै कायम भएछ बुझ्नै नसकिने गरी रहनसहन फेरियो के असल अनि के खराब यो दुनियाँमा कहिले प्रभावले चालचलन फेरियो भरोसा गर्नु बेकार हो जताई रहेछन् अझ भनौ भने लालची गनगन फेरियो प्राय देखावटी जालझेल बुन्दा बुन्दै यहाँ मान्छेहरू. . .
-प्रमिला प्याकुरेल म सायद पृथ्वी हुँ की , कहिलेकाँही भुइँचालो आएर हल्लाउने गर्छ मलाई। जननी त पक्कै हुँ ममता र मात्रित्वले घेर्ने गर्छ मलाई सन्तान अंँगाल्दा भुइँचालोलाई पनि चालै नगरी बाँध्ने गर्छु म। आगो बल्न खोज्छु अनायासै बाढी आएर डुबाउन खोज्छ दह्रो भई किनारमा उभिन खोज�. . .
-ऋषि तिवारी 'म सधैं मर्निङवाकमा जान्थेँ ।' मेरी उनीको बिहानीपखको ड्युटी थियो । मेरो नौँबजे कार्यालय जाने तालिका नियमित थियो । मर्निङवाक गर्दा गर्दै फर्केर आउँदा, चिया पसल छिर्थेँ । त्यहाँ अरुहरु पनि उपस्थिति हुन्थेँ । र, चल्थ्यो उस्तै गफगाफ । साँझपख भट्टी छिर्नेहरुको गफगाफ पनि सुनेको थिएँ । म अफिसबाट. . .
-किस्मत खतिवडा कसैले लेख्ने गीतमा जस्तो, कथामा जस्तो नहुन सक्छ सबैको जिन्दगी पर्दामा जस्तो मृत्यु बाहेक सबथोक किन्न सकिन्छ महोदय त्यस्तो कुनै बस्तुमा छैन तागत पैसामा जस्तो छिनमा बोलि फेर्छौ, छिनमै सोचाइ बदल्छौ तिमीमा पनि केहि गुण देखिन्छ नेतामा जस्तो परिवारको दायित्व र जिम्मेवारीले थिचेपछि डु�. . .