-राधा भट्टराई लपक्क भिजेकाछन परेलीहरु मुस्कान बोक्ने ओठ थर्थराएकोछ लर्बरिएकोछ बोली तर पनि कम्पित श्वरमा बिदा माग्दैछु तिमीसंग बिन्ती नभन है पापिनी रै ' छ धुम्म परेकोछ आकाश मौन छ धर्ती सायद , दस बर्षको हाम्रो नाता धरापमा देखेर होला मलाई पनि चटक्कै तिमीलाई छोडेर जान मनछैन आफ्नै मुटुलाई दुखाएर टाढि�. . .
- सविना श्रेष्ठ आगो हुनलाई आगोसँग जुध्नै पर्ने रहेछ पानी हुन सागर सँग उर्लिनै पर्ने रहेछ। फलाम हुन फलामसँगै कुटिनु पर्ने रहेछ यहाँ सोनारेको सय चोट भन्दा लोहारेको एकै चोट हुनुपर्दोरहेछ । मैन हुन पग्लिएर जम्नु पर्दो रहेछ। झर्ना हुँन छाँगा बाट झर्नु पर्ने रहेछ भोग्दैछु अचेल के हुन केके गर्नु पर्न�. . .
-अरुण खड्का विवादले समस्या हल हुँदैन नहुँदा एकजुट बल हुँदैन छ भने मतभेद कुनै कुरामा बसेर किन छलफल हुँदैन जहाँको माटो छ जब्बर असाध्यै त्यहीँ कहिले मलजल हुँदैन त्यो मान्छे बिन्दास रमाउँछ एक्लै मन जसको हलचल हुँदैन नशामा डुबेर झुम्नेहरूलाई पानीको अक्सर तल्तल हुँदैन। किर्तिपुर,काठमाडौं।. . .
-ऋषि तिवारी 'बाबु सन्चै छस् ?' 'ऊफ !' फेरि बाको फोन रहेछ । 'बा साष्टाङ्ग ढोग गरे ।' हजुर ! बा, 'म लगायत, हजुरको नाति नातिना साथै हजुरको दुलही पनि सन्चै छे । अनि हजुरहरु र आमा । गाउँले दाजुभाइ, इष्ट मित्र र छिमेकीहरु सबै सन्चै होलान नि हैन बा ?' बा फोनमै भलाकुसारी गर्न मस्त हुनुहुन्थ्यो । बा भन्न थाल्नु भो । 'यता सबै �. . .
-नवराज पोखरेल 'नवशिला' मुक्तक १ गरिबलाई त एकछाक खानानै ठुलो आधार हुँदो रहेछ एकटुक्रा जमिन अनि खरको झुप्रोनै संसार हुँदो रहेछ पाहुना बनेर आउँदोरहेछ खुसी र सुख कहिलेकाहिँ सङ्घर्ष परिश्रम साथी पीर र अभाव परिवार हुँदोरहेछ। मुक्तक २ कहिले चट्टान झैँ स्थिर कहिले नदि झैँ बहनु पर्दोरहेछ हिडेर मा�. . .
-सम्झौता आँसु मुक्तक १ मेरो जिन्दगीमा खै कस्को,सराप लागेको छ थाहा छैन कित दिलमा कसैको,छाप लागेको छ हिजो केही जानि केही नजानि,गल्ति भयो होला आफ्नै जिन्दगी आफैँलाई,पश्चताप लागेको छ मुक्तक २ मनमा अनेकौ कुराहरु,खेलाएको छु लाग्छ आज फेरि एउटा हार,खाएको छु खै के को दुश्मनि छ मेरो ,मन र भाग्य बिच कसम आफ्नै ज�. . .
- सविना श्रेष्ठ आमाको काखमा चिच्याएर बेस्सरी रुँदा लहै नानी लहै भन्दै भजन गाएको अहिले सम्म कानमा गुञ्जिरहेकोछ । साँच्चै त्यति बेला भगवानको शक्ति र आमाको भक्तिले होला म निदाउँथे रछु। मेरी हजुरआमा पुजा गर्नै जान्दिन थिइन् जानी नजानी दियो बालेर मेरो घर परिवार सन्तान र शान्ति दिनुस् प्रभु भन्दै �. . .
-अस्मिता साह एक्लोपन,मजबूरी अनि आफ्न्त बिचको दुरी मस्तिष्कमा चलिरहेको हजार सवाल अनि दुखिरहेको मनको हाल रसाइरहेको आँखा, फुलिरहेको स्वास काँपिरहेको हात, अनि बारम्बार मनमा लागिरहेको घात पोख्न नसकिने पिर, टुट्ने लागेको सहने धिर रूद्नका सुस्केरा,अनि रातभरिको ऐठन र अनिद्रा यस्तै चलिरहेको छ जिन�. . .
-राजनप्रसाद न्यौपाने श्रीयम अस्थायी हुन्छ धन सम्पति यौवन र जीवन पनि अस्थायी नै नाशवान छन् संसारमा परिवार र नाता पनि। धार्मिक आचरण र शोषण रहित कमाएको कीर्ति हुन्छन् चीरस्थायी जसरी घाम झुल्केपछि न्यानो हुन्छ आफैं चाहे बादलले ढाकोस्। राम्रो हुन्छ हित हुने कुरा धारण गर्दा हुन्छ धर्म पनि हाम्र�. . .
-अरुण खड्का हिउँद होस् या बर्सातको पानीमा हुँदैनन् कोही नभिज्ने जवानीमा बर्खाको याममा पर्छ पानी धेरै बहन्छ खोलो आफ्नै मनमानीमा हुँदैन भर सत्ता र शासकको रहनुपर्छ स्वयं सावधानीमा बाँझो राखेर सर्वत्र खेतबारी अल्झिन्छन् सँधियार खिचातानीमा गरेझैं जो गर्दछ चिन्ता देशको लाउने आँखा उही राहदानीमा �. . .
-पुष्पा बोगटी आकाशमा पर्खाल लगाएपछि र अन्तिम न आकाशको अन्तिम भेटियो! न पर्खालको कुनै उदेश्यसम्मको यात्रा ! जीवनले माथी चुचुरोसम्मको सपना देख्दा न पर्खालहरू ठिङ्ग उभिए न कोहि पर्खिनेहरू वश बाँचिरहेछु यहीँ हृदयविदारक अनुभवहरूसँग ! उहिलेको एक समयले खुब पिरोल्दा निस्तै भातका सिताहरू मात्रै ,निल�. . .
-द्वारिका नेउपाने मैले तिम्रो शहर छोडेको होइन तिमिले छोड्न बाध्य बनायौ मैले बाटो मोडेको होइन तिमिले मोड्न बाध्य बनायोउ म तिम्रो सहरको आगन्तुक होइन तिमिले आगन्तुक बनायोउ म तिम्रो सहरको बटुवा होइन तिमिले दोबाटोमा हिड्ने सस्तो बनायोउ म तिम्रो नजर को आगो होइन तिमिले अग्नि बनायोउ म तिम्रो मुहार को द�. . .