विराटनगर । कवि भुपि शेरचनको कविता ‘चिसो एष्ट्रे’ माथि बनेको नेपाली कथानक चलचित्र ‘चिसो एष्ट्रे’ का कलाकार तथा निर्माता सहितको टिम विराटनगर ईन्टरनेशनल कलेजमा आईपुगेर फिल्मबारे चर्चा गरेका छन् । आगामाी चैत ४ बाट प्रदर्शन आउन लागेको ‘चिसो एष्ट्रे’ फिल्मका निर्माता महेशबाबु तिम्सिना सहित सो फिल्मका �. . .
विराटनगर । इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगितामा एमसिसी ‘ए’ क्रिकेट क्बल विराटनगर सेमिफाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटको खेल मैदानमा बिहीबार भएको खेलमा होराइजन क्रिकेट क्बल विराटनगरलाई दुई विकेटले हराउँदै एमसिसी ‘ए’ सेमिफाइनलमा पुगेक. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ र ग्रेटर न्यूयोर्क चेम्वर अफ कमर्श बीच भगिनी सम्वन्धका लागि सम्झौता भएको छ । उक्त भगिनी सम्वन्धमा दुवै पक्षले व्यापरिक समझदारी, व्यापारिक समुदायको कानुनी दायरा भित्र रही आपसी सम्वन्ध कायम गर्न सहमति भएको हो । दुवै संस्थाबीच प्रोत्साहन गर्ने, व्याप�. . .
झापा । मोटरसाईकल चोरीमा संग्लग्न रहेका १ जना भारतिय नागरीक सहित ६ जनालाई जिल्ला प्रहरी झापाले पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका वडा ७ बस्ने २१ बर्षीय प्रकाश सहनी, २४ बर्षीय प्रकाश दर्जी, २१ बर्षीय दिपक उराव, २२ बर्षीय दिपेश राजवंशी, भद्रपुर नगरपालिका-१ बस्ने ३० बर्ष�. . .
विराटनगर । सुनसरीका दुई फरक फरक स्थानबाट प्रहरीले अबैध औषधी सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरीको बराहक्षेत्र नगरपालिका-८ सालवन्दी-२ बस्ने २१ बर्षीय अर्जुन कार्की , सालबन्दी-६ मुनाल चोकका युगल श्रेष्ठ र सुनसरी धरान १५ मिलन चोकका-१९ बर्षीय अमन गुरुङ रहेका छन् । कार्की र श्रेष्ठला�. . .
विराटनगर । चौथो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको फाईनलमा पुगेका ९० जना प्रतियोगीहरुले प्रतिभा देखाएका छन् । विभिन्न चरणको अडिसनबाट प्रतियोगिताको फाइनलमा ६४ जना बालिका र २६ बालकहरुले ‘ट्यालेन्ट राउण्ड’ मा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । उनीहरुले गीत, नृत्य, चित्रकला र अभिनय . . .
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले अस्पतालका कुनैपनि सेवा अवरुद्ध नरहेको जनाएको छ । अस्पताल प्रशासनले सूचना जारी गरेर अस्पतालका सम्पूर्ण सेवा सूचारु रहेको जानकारी दिएको हो । अस्पतालका सेवाहरु सूचारु भए/नभएको विषयमा विरामीहरुले टेलिफोनबाट सोधपुछ गर्ने क्रम बढेको भन्दै अस्पताल प्रश�. . .
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले विद्यार्थीहरुसँग चिकित्सा शिक्षा आयोगद्वारा निर्धारित विपरित शुल्क नलिएको दाबी गरेको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कलेजले यस्तो दाबी गरेको हो । एमबीबीएस अध्ययन गर्नुपर्ने केही विद्यार्थीहरुले कलेजको वारेमा कपोकल्पित र भ्रामक कुरा उल्लेख. . .
चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमितहरुको सङ्ख्या बढ्न थालेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यो सङ्ख्या बढेको बताएका हुन् । यहाँ थप सङ्ख्यामा कोरोना भाइरसका सङ्क्रमित भेटिन थालेको बताइएको छ । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पन. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा सम्पन्न प्रथम “इक्युवालिटी कप महिला क्रिकेट प्रतियोगिता २०२२” को उपाधि झापाले जितेको छ । मोरङ क्रिकेट संंघको समन्वयमा विराटनगर १९ स्थित बैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको फाइनल चरणको खेलमा झापाले मोरङलाई १२१ रन अन्तरले पराजित गर्दै वि�. . .
विराटनगर । विराटनगरमा भएको ‘प्याडिलक्स गर्ल्स अन ह्विल’ प्रतियोगिताको विजेता उपाधि गंगा खतिवडा र सिल्पा सुवेदीले पाएकी छन् । राउण्ड टेबल नेपालको आयोजनामा विराटनगरको जैन भवनमा मंगलबार साँझ सम्पन्न प्रतियोगिताको विजेताको उपाधि उनीहरुले प्राप्त गरेकी हुन् । विजेता भएकी खतिवडा र सुवेदीले ४८ हजार मु. . .
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा सार्वजनिक जग्गा, पुल, सडक र खोल्सा अतिक्रमणमा परेका छन् । सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने दायित्व बोकेको बेनी नगरपालिकाले हटाउनुपर्ने अतिक्रमित संरचनालाई भाडामा लगाएर वैधता दिएको छ । सस्तोमा सम्झौता गरेको जग्गामा टहरा बनाएर महङ्गोमा भाडामा लगाउने. . .