विराटनगर २० साउन । धरान–इटहरी सडकखण्डमा पर्ने सेउती पुल छेउमा भारतीय एम्बुलेन्स दुर्घटनामा परेको छ । बीआर ०७ पी ७९९९ नम्बरको भारतीय एम्बुलेन्स दुर्घटनामा परेको हो । धरानस्थित बीपी प्रतिष्ठानबाट बिरामी ल्याई फर्किने क्रममा सेउती छेउको घुम्तीमा दुर्घटनामा परेको र चालक सकुशल रहेको जिल्ला ट्राफिक प्�. . .
चितवन २० साउन । नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २ः ३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट �. . .
विराटनगर, १९ साउन । भोजपरमा प्रतिबन्धित विप्लव समूहका ओखलढुंगा इञ्चार्ज र नेपाल प्रहरीको मृत्यु भएपछि विप्लव समुहका केही नेता नेकपा फर्किएका छन् । नेकपाको विप्लव समूहबाट नेकपा फर्किएका एकराज घिमिरेलाई आइतबार मुख्यमन्त्री शेरधन राई र नेकपा प्रदेश १ अध्यक्ष देवराज घिमिरेले पार्टी प्रवेश गराएका छन�. . .
सुनसरी, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) धरानका प्रा.डा. राजकुमार रौनियारसहित दुईजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रतिष्ठानको होस्टल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिएको श्यामसुन्दर निर्माण सेवाप्रालिसँग सव कन्ट्या�. . .
विराटनगर, १९ साउन । प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी छलफल प्रदेश १ का सांसदहरूले प्रदेश लोकसेवा आयोग गठन गरेर तत्काल कर्मचारी भर्ना सुरु गर्नुपर्नेमा जोड दिएका छन्। आइतबार संचालन भएको प्रदेशसभामा पेश भएको प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै सांसदहरूले यस्तो बताएका हुन्। उ�. . .
प्रेम देवान विराटनगर, १९ साउन । मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने दुई चालकलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । अस्पतालमा विरामी पुर्याएर फर्कदै गरेका एम्बुलेन्सका २ चालकलाई विराटनगर कंचनबारी चोकबाट पक्राउ गरेको हो । प्रहरीले विरामी नभएको एम्बुलेन्स चर्को स्वरमा हर्न बजाउदै जथाभावी चला�. . .
विराटनगर, १९ साउन । ताप्लेजुङ र पाँचथरको सिमानामा उच्च पहाडी भेगमा रहेको तिम्बुङ पोखरीकै अस्तित्व संकटमा पार्ने गरी मन्दिर निर्माण गरिएको भन्दै प्रदेश १ सरकारको ध्यानाकर्षण गर्दै यसको कार्यको विरोध भएको छ । उच्च भेगमा जैविकि विविधताले भरिएको पोखरीको अस्तित्व संकटमा पार्ने गरी मानव वस्तीसमेत नरहे�. . .
रबिन्द्र बराल रंगेली, १९ साउन । २०२५ असार ११ गते बुबा मानध्वज बस्नेत तथा माता स्व. जसुमाया बस्नेतको कोखबाट दोस्रो सुपुत्रको रुपमा संखुवासभा मकालुमा जन्मिएका हुन् । बलवहादुर बस्नेत एक गरिव परिवरमा जन्मिएर हुर्किएका ब्यक्ति हुन् । सानैमा उनी बुबाआमा सँगै मधेश झरे । सुनवर्सी माध्यमिक बिद्यालय गोबिन्द. . .
विराटनगर १९ साउन । विराटनगर महानगरपालिका–१६ नेपाल वैंक पछाडिको सडकमा एक पुरुष ब्लेडले आफ्नै घाँटी रेटेका छन् । आफैले बोकेको ब्लेडले घाटी रेटेपछि घाइते भई लडेको अवस्थामा आइतबार दिउँसो फेला परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका घर र ३१ वर्षीय लक्ष्मण लिम्बू नाम बताउने व्यक्तिलाई घाँटी काटेर सड�. . .
विराटनगर १९ साउन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका एक नेता सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । विप्लव’ समूहको जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य एवं सगरमाथा व्युरो संयोजक एकराज घिमिरे ‘विप्लव’ समूह परित्याग गर्दै नेकपा प्रवेश गरेका हुन् । उनलाई प्रदेश १ का मुख्यमन्त. . .
विराटनगर १९ साउन । एन आई सी एसिया बैंक र होटल ह्यारिसन् विच एक आपसमा छुट दिने सम्झौता भएको छ । बैंक र होटल विच विराटनगरमा आईतबार एक अर्का विच विशेष छुट दिने सम्झौता भएको हो । होटलमा एन आई सी एसिया बैकका कर्मचारी, बैंकका डेविट, क्रेडिट र मोवाईल बैंकिङ कारोवार गर्ने सेवाग्राहीहरुलाई होटलमा छुट दिने भएको हो . . .
विराटनगर, १९ साउन । प्रदेश १ को सार्वजनिक लेखा समितिले पूर्वपश्चिम राजमार्ग र त्यहाँ अवस्थित पुलमा मर्मत सम्बन्धी कामको अनुगमन गरेको छ । सडक कार्यालयमार्फत भएका मर्मतमा कैफियत र कमसल काम भएको भन्ने सांसदहरुले प्रदेशसभामा आवाज उठाएपछि समितिले सडक र पुलको अनुगमन गरेको हो । समितिमा सभापति शिवनारायण �. . .