सम्पूर्ण समाचार

 मोरङको जहदाकाे दशगजामा भारतीयको दादागिरी, नियमविपरीत सिमानामा सडक !

विराटनगर, १० पुस । मोरङको जहदा गाउपालिका १ कालाबञ्जरस्थित नेपालभारतको सिमाक्षेत्र दशगजामा भारतीय पक्षले नियम विपरीत सडक निर्माण गर्न थालेको छ । अन्तरराष्ट्रिय सन्धि सम्झौता विपरीत एकपक्षियरुपमा निर्माण शुरु गरिएको सो सडक निर्माण भए नेपालतर्फका बस्तीहरु डुबानमा पर्ने देखिएको छ ।भारत विहार राज्य�. . .


बाह्रदशी गाउँपालिका एउटै नम्बर प्लेटको दुईवटा मोटरसाइकल चलाउँदै

झापा, १० पुस । यातायात व्यवस्था तथा ट्राफिक नियमको धज्जी उडाउँदै झापाका एक स्थानीय तहले एउटै नम्बर प्लेटको दुईवटा मोटरसाइकल चलाउँदै आएको खुलासा भएको छ । झापाको बाह्रदशी गाउँपालिकाले सरकारी निति नियमको धज्जी उडाउँदै कार्यालय प्रयोजनका लागि सेतो नम्बर प्लेटको दुईवटा मोटरसाइकल खुलेआम प्रयोगमा ल्याए�. . .


विराट एक्स्पो विवादमा, क्वालिटी थाईफुड्सले मेला छाड्यो

विराटनगर, ९ पुस । शुरुका दिनमा नै दर्शक पाउन नसकेको भनिएको मेलाको तेश्रो दिनसम्म ७ करोडले कारोवार गरेको दाबी आयोजकको छ । तर ३ दिनमा ७ करोडको कारोवार कसरी भयो भन्ने स्पष्ट आधार आयोजक आफैसँग छैन । ३ वटा गाडीको बुकिङ भएको दाबी गरेको आयोजकले अन्य कारोवारमा के के भयो भनेको छैन । तर अन्तराष्ट्रिय स्तरको भनिएक�. . .


मोरङको उर्लावारीमा आगलागी : ससुरा भागेर बाँचे बुहारीको जलेर मृत्यु

विराटनगर, ९ पुस । मोरङको उर्लावारीमा भएको आगलागीमा परी एक महिलाको ज्यान गएको छ । उर्लावारी नगरपालिका वडा नम्बर ७ का ८४ बर्षिय रामबहादुर थापाको घरमा भएको आगलागीबाट उनकी बुहारी बर्ष ४५ की रिना थापाको ज्यान गएको ईलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरिक्षक राम तिमल्सिनाले जानकारी दिए । केहीबेर अघ�. . .


बिराटनगरमा क्यान इन्फोटेककाे तयारी तिब्र, २ लाखले अबलाेकन गर्ने

विराटनगर, ९ पुस । विराटनगरमा ७ वर्ष पछि क्यान इन्फोटेक २०१९ को आयोजना हुने भएको छ । पुस १९ देखि २३ गते सम्म हुने क्यान इन्फोटेकमा दर्जनौ आकर्षकणका विषयहरु समावेश गरिने तयारी गरिएको आयोजकले जनाएको छ । इन्फोटेकमा सुविसुले गरेको शिर्ष प्रायोजनमा म्याकक्याफे सेक्युरिटी प्रडक्टको एसोसिएसन रहेको छ । क्या�. . .


सुनसरीमा कदमको दाना खाएर १५ जना बिद्यार्थी बिरामी

सुनसरी, पौष ०९ गते । सुनसरीको रामधुनी-६ मैनीमा कदमको दाना खाएर १५ जना बाल-बालिका बिरामी भएका छन् । आइतवार दिउँसो स्थानीय सरस्वती प्राथमिक बिद्यालय झोरीगाँउ मैनीमा पढेर घर फर्कने क्रममा बाटोमा कदमको दाना फुटाएर भित्रको दियोल खाएर रामधुनी-६ मुसहरी टोल बस्ने ३ देखी ८ बर्षका ६ जना र सुनसरी रामधुनी-६ ऋषीदे�. . .


बिराटनगरमा क्यान इन्फोटेक : पब्जी गेम कम्पिटिशन देखि रोबोकप सम्मको आकर्षण

विराटनगर, पुस ९ ,  विराटनगरमा पुस १९ देखि २३ गते सम्म क्यान इन्फोटेक आयोजना हुन गइरहेको छ। १ सय २० स्टल रहने उक्त इन्फोटेकमा ल्यापटप, कम्प्युटर, प्रिन्टर लगायत  सेक्युरिटी प्रडक्टहरु प्रदर्शनी हुनेछ । यसैगरी इन्टरनेट कम्पनीहरु, सफ्टवेयर तथा शैक्षिक सस्थाहरु पनि इन्फोटेकमा सहभागी हुनेछन । साथै कार्�. . .


भेडेटारबाट मात्र ४ हजार ९ सयमै हेलिकोप्टर सफारी !

बिराटनगर पुष ८ ,  होटल एसोसिएसन अफ भेडेटारले पुस १६, १७ र १८ मा गर्ने भेडेटार फुड फेस्टिभलमा हेलिकोप्टर उडान गर्ने भएको छ । पुर्वका जनतालाई लक्षित गरी उक्त उडान गर्न लागिएको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । सिम्रिक एयरसँगको सहकार्यमा ४ हजार ९ सयमै भेडेटार फुड फेस्टिभलक�. . .


घर भएका सांसदलाई कोठाभाडाको ‘स्वाद’, प्रदेश १ मा ६ जना बाहेक सबैले बुझे काेठा भाडा

विराटनगर, ९ पुस ।   एक नम्बर प्रदेश सांसदले घरमै बसेर घरभाडा वापतको रकम लिँदै आएको पाइएको छ । राजधानीमा घर भएका संघीय संसदका सांसदहरुले घरभाडा लिइरहेका सामाचारहरु सार्वजनिक भइरहँदा प्रदेश १ सांसदहरुले पनि घरभाडा वातपको रकम लिइरहेको पाइएको छ ।  घरभएका सांसदहरुले पनि संसद सचिवलायबाट घर भाडा बापतको रक�. . .


किराँत याक्थुङ चुम्लुङ विराटनगरको टोली उधौली पर्व मान्न धरानमा

बिराटनगर, ९ पुस । किरात याक्थुङ चुम्लुङ विराटनगरको एक टोली उधौली पर्व मान्न धरानतर्फ गएको छ । चुम्लुङको विराटनगर कार्यसमितिका पदाधिकारी सहितको ४० जनाको टोली त्यसतर्फ गएको हो । मंसिर पुर्णिमाबाट शुरु हुने उधौली विविध कार्यक्रमगर्दै १५ दिनसम्म मनाउने प्रचलन अनुसार किराँत याक्थुङ चुम्लुङ धरान नगरसमि�. . .


अपराधमा संलग्नलाई पक्राउ गर्ने क्रम तिब्र, माेरङमा दुई महिना ४९ जना पक्राउ

विराटनगर,९ पुस । माेरङ प्रहरीले  बिभिन्न अपराधमा संलग्नलाई पक्राउ गर्ने क्रम तिब्र पारेकाे छ। दुई महिनाकाे अवधिमा प्रहरीले बिभिन्न अपराधमा संलग्नभई फरार रहेका  ४९ जनालाई पक्राउ अदालत पेश गरेकाे छ  ।   प्रहरकिो अनुसार मंसिरमा ३९ र पौष महिनामा १८ गरि जम्मा ४९ जना फरार प्रतिवादिहरुलाई पक्राउ गरि मोरङ जि. . .


विराटनगरका चर्चित जुवाडे चुन्नु राठी पक्राउ, म्याद थप गरी अनुसन्धान शुरु

विराटनगर, ९ पुस ।सुरक्षा गार्ड राखेर जुवा खेल्दा खालबाट फरार भएका चर्चित जुवाडे विराटनगर – २ का चुन्नु राठीलाई प्रहरीले पक्राउ गरेको छ । राठीलाई आइतबार विराटनगरबाट पक्राउ गरेको हो । मोरङ बुढिगंगा गाउँपालिका १ स्थित व्यापारी चम्पालाल राठीको गोदाम घरमा जुवा खेल्दा राठी कार्तिक २७ गते पैसाँ लिएर फरार भ�. . .