विराटनगर, ४ चैत । प्रदेश १ सरकारले प्रदेश लोकसेवा आयोग गठनका लागि विधेयक निर्माण गर्न सैद्धान्तिक स्वीकृती प्रदान गरेको छ । सोमबार प्रदेश १ को मन्त्री परिषद बैठकले प्रदेश लोकसेवा आयोग गठनको गर्न सैद्धान्तिक स्वीकृती प्रदान गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्कीले जानकारी दिए । त्यस्त. . .
विराटनगर, ४ चैत । प्रदेश १ को नामाकरण र राजधानीको बिषयलाई प्रदेश सभामा प्रवेश गराउने गरी गठन भएको प्रदेश सभा संशोधन नियमावली मस्यौदा समितिले संशोधन सहितको प्रस्ताव प्रदेश सभामा पेश गरेको छ द। सोमबार बसेको तेश्रो अधिबेशनको १६ औ बैठकमा प्रदेश सभा नियमावली शंसोधन गर्न बनेको समितिले प्रतिबेदन प्रदेश सभ�. . .
विराटनगर- सप्तकोशी नदीमा पानी जहाज तथा स्टिमर सञ्चालन गर्ने बारेमा विराटनगरमा छलफल शुरू भएको छ । बराह क्षेत्र मरिन एण्ड रिसोर्ट प्रा.लि.ले विराटनगरमा सोलुखुम्बु, खोटाङ, उदयपुर र ओखलढुङ्गाका स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेश र संघीय सांसदसँग प्रदेश १ मा पानी जहाजको सम्भावनाको बारेमा छलफल थालेको हो �. . .
विशेष पर्व होली आउन केहि दिन मात्र बाँकी छ । बिभिन्न चाँडपर्व आफन्त बिच निकट ल्याउँने एउटा माध्यम पनी हाे । हाेलीमा एकअर्का प्रती रंग लगाएर मनाउँने परम्पररा वर्षाै देखी चलि आएकाे छ । यस दिन आफ्नाे दुःख पीरलाई बिर्सी आफन्त र ईष्टमित्रमा रंग लगाइ निकै रमाइलाे गरी हाेली खेलिन्छ । रंगै रंगको पर्व होलीलाई व. . .
बिराटनगर चैत्र ४ , आवर बिराटनगर डट नेटबाट गरिदै आएको बिराटनगरसंग समब्धित सर्भेमा यस पटकको हाम्रो बिराटनगरमा बन्न लागेको भ्यु टावरको बारेमा तपाइको धारणा के छ ? भन्ने प्रश्नमा ६६९८ मत हामीलाई प्राप्त भएको छ हामीलाई प्राप्त भएको मत परिणाम अनुसार (५१%, ३३८२) ले बन्नुपर्छ , राम्रो कदम भन्ने मत दिएका छन् भन. . .
विराटनगर, ४ चैत । दुहबीको सरस्वती माध्यामिक बिद्यालयमा बृति परामर्श तथा रोजगार मेला आयोजना हुने भएको छ । नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा संचालित ईन्स्योर परियोजना अन्तरगत दुहवी नगरपालिका, बुढीगंगा गाँउपालिका, उद्योग संगठन मोरङको संयुक्त आयोजना तथा मोरङ व्यापार संघ, हेल्भेटास नेपाल, मनमोहन पो. . .
विराटनगर, ४ चैत । देश संघीयतामा गएको धेरै भयो। सात वटा प्रदेश पनि बने। तर १, २, ३ र ५ प्रदेश नाम र राजधानीको विवादमा अल्झिएको अल्झियै छन्। यसले भाडामा बसिरहेका प्रदेश सरकारलाई भौतिक पूर्वाधारका काम अघि बढाउन समस्या भएको छ। नाम र राजधानीमा मत बाझिँदा केही प्रदेशले सुझाव संकलन अभियान थालेका छन् भन्ने खबर . . .
प्रेम देवान । विराटनगर ३ फागुन । गत फागुन २९ गते विराटनगर आईपुगेका भारतको लखनउबाट बिराटनगर आएर ढोलक बेच्दै गरेका ६८ बर्षिय मोजम अली विराटनगर बसपार्क पूर्व खाली चउरमा बसेर ढोलक बनाउने अनि बजारमा लगेर विक्री गर्ने काममा ब्यस्त थिए । आँउदै गरेको होली पर्वलाई लक्षित गरी लखनउबाट विरगन्जको भन्सार नाका हु. . .
विराटनगर, ३ फागुन । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस बिराटनगरमा क्याम्पस प्रशासनले विभिन्न शिर्षकमा हुने गरेको खर्च अपारदर्शी भएको पाईएको छ। अबैध रुपमा रकम खर्च गरेको बारेमा केही महिना अगाडि बिद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका थिए । तालाबन्दी पश्चात क्याम्पस प्रशासनले बिद्यार्थीस. . .
प्रदेश १ कै नमुना एकिकृत कृषि बजारको उद्घाटन गरिएको छ । विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकाको सिमानामा निर्माण भएको कृषि बजार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । एकिकृत कृषि बजार विराटनगरमा निर्माण भएको आधुनिक बजार प्रदेश स्तरकै नमुना कृषि बजार हो । करिब १६ करोड ४८ लाख ४९ हजारक�. . .
विराटनगर, ३ चैत । विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारत श्रीलंकाविरुद्ध ५-०गोल गर्दै जित हासिल गरेको छ। भारतका लागि पहिलो गोल खेलको ४ मिनेटमै ११ नम्बरकी ग्रेस डाङमेइले गरिन् भने दोस्रो गोल २३ नम्बरकी खेलाडि सन्धिया रङगनाथानले गरिन्। यस्तै इन्दुमाथि काथिरेस�. . .
बिराटनगर चैत्र ३, बिराटनगर-६ स्थित मेरिल्याण्ड कलेज बिराटनगरमा बिद्यार्थीको लागि उद्यमशीलता कार्यशाला हुने भएको छ । मेरिल्याण्ड कलेजमा चैत १५ गते उक्त कार्यक्रम हुन् लागेको हो । युवा र उद्यमशीलता बिषयमा हुने उक्त कार्यशालामा ज्योति समुहमा निर्देशक सौरभ ज्योति , दि फक्तरी टिमका प्रमुख कार्�. . .