विराटनगर । जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले हिरासतमा रहेका अभियुक्तहरुसँग छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान गर्दै मोटिभेसन दिएका छन् । २ महिनादेखि प्रहरी हिरासतमा बसेका ६ महिला सहित ३४ अभियुक्तलाई आइतबार ‘मोटिभेसन’ दिएका हुन् । एसपी अधिकारीले हिरासत भित्र र. . .
काठमाण्डौ, १७ कात्तिक । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिदिएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेको थियो । सोही सिफारिशका आधारमा सातै प्रदेश प्रमुखलाई संविधानको धारा १६५ को उपधारा १ बमोजिम पदमुक�. . .
काठमाडौ १७ कात्तिक । सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटनामा मृतकको संख्या ९ पुगेको छ । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा ९ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घ�. . .
विराटनगर । विराटनगरका स्थानीय नविन श्रेष्ठले शनिबार जनआन्दोलन चोकको धुलाम्मे सडकको फोटो हाल्दै फेसबुकमा लेखे, ‘यो बाटो विराटनगरको जनआन्दोलन चोकको हो, यो बाटोमा घिस्रनु पर्यो मेयर साब।’ छठ पर्वको मुख्य दिन शनिबार विराटनगरका मेयर भीम पराजुलीले साष्टांग दण्डवत प्रणाम गर्दै घस्रिएर घाटसम्मको यात्र�. . .
विराटनगर । छठ पर्व अन्तर्गत व्रतालुहरूले आइतबार यहाँ उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुहरू यहाँका इतिहास वर्ण�. . .
विराटनगर। शनिवार छठको मुख्य दिन अस्ताउँदो सुर्यलाई पुजा गर्ने हरुको निक्कै भिड थियो । केशलिया, सिँघिया खोला तथा नहरहरुमा पुजा गर्न जानेहरुरुको भिड थियो । त्यही भिडका बिचमा थिए, मुस्लिम समुदाय पनि । उनीहरु भ्याई नभ्याई थिए । शनिबार विराटनगर–६ मा रहेको छठ घाटमा अस्ताउँदो सुर्यलाई अघ्र्य दिन आउनेहरुको . . .
विराटनगर । तिहार र छठको बेलामा केराको थम्वाको निक्कै प्रयोग हुन्छ । तिहारमा दिपावली गर्नको लागि घरका अगाडि केराको थम्बा नै ल्याएर गाडिन्छ अनी त्यही थम्बामा दिपो बाल्ने चलन छ । त्यसैले पनि तिहारमा पनि केराको थम्बा चाहिन्छ भने छठ पर्बमा पनि घाट सजाउनको लागि केराको थम्बा प्रयोग भएका छन् । तर केराको थम्बा. . .
विराटनगर । नेपालीकहरुको महान चाड छठ पर्व विराटनगरवासीहरुले स्थानीय सिंगिया खोला, नहर र पोखरीहरुमा अस्ताउदो सूर्यलाई अघ्र्य दिई श्रद्धा एवम् भक्तिपूर्वक मनाएका छन् । प्रकृतिको पूजा गर्दै मनाइने छठ पर्वले मधेशमा बसोबास गर्ने विभिन्न समुदायहरुबीच सौहार्दता, आत्मियता र सद्भाव स्थापना गर्न सहयोग पुगे. . .
काठमाडौँ । छठ पर्वको मुख्य दिन शनिबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ। छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो। काठमाडौं उपत्यकाका विभिन्न जलाशयमा छठ पर्व मनाइएको छ। छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो भने भोलि उदाउँदो सूर्यलाई अ�. . .
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले छठ पर्व– २०७६ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदिबहीनीहरुमा सुख,शान्ति,समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् । सन्देशमा उनले सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ प. . .
प्रेम देवान विराटनगर, १६ कात्तिक । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले छठ पर्वको पूजाकालागि निराहार ब्रत बसी १६ औ पटक सष्टाङ्ग दण्डवत गर्दै निस्कीएका छन् । मेयर पराजुलीले आज विहान साढे १० बजे विराटनगर पोखरीयामा रहेको शिव पाञ्चायन मन्दिरबाट भतिज प्रमिस र श्रीमती रञ्जीतासँगै दण्ड प्रणाम गर्�. . .
विराटनगरकी चेली दिपाश्री निरौला हरेक बर्ष चाडपर्वको बेला विराटनगर आउने गर्दछिन् हास्य कलाकार तथा निर्मात्री निरौलासँग विराटनगरमा अचानक आवर विराटनगरसँग भेट भयो । छठ पर्वको सन्र्दभमा सहकर्मी प्रेम देवान (लुङ्गा) ले गर्नुको भएको छोटो कुराकानी । छठ पर्वको सन्र्दभ कुराकानी : https://www.facebook.com/ourbrt/videos/492971617978396/. . .