विराटनगर, १२ पुस। फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले एकैदिन १७ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत मोरङबाट बिभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहदै आएका नकावजनी चोरी �. . .
विराटनगर, १२ पुस । गएको तीन महिनाको समयावधिमा खाना पकाउने सात वटा ग्यास सिलिण्डर विष्फोट भएपछि एलपी ग्यास विक्रेता संघ मोरङले स्थानीय प्रशासनलाई झझक्याएको छ। खाना पकाउने ग्यास सिलिण्डरको विष्फोटनसँगै आगलागी तथा मानवीय क्षति बढ्दै गएको संघको भनाइ छ। जिल्ला प्रसाशन कार्यालय मोरङमा संघले ग्यास विष�. . .
विराटनगर, १२ पुस । विराटनगरमा जारी विराट टे«ड एक्स्पोमा झै झगडा गर्ने ४ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङ व्यापार संघले आयोजना गरेको विराटनगरमा जारी विराट टे«ड एक्पोमा रातको समयमा झगडा गर्ने ४ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । मंगलबार राती ८ बजेको समयमा मेला हेर्न गएका विराटनगर ५ ब. . .
विराटनगर, ११ पुस । श्रम कार्यालयबाट सरुवा भएका उपसचिव प्रेम प्रसाद सञ्जेलले पत्रकार सम्मेलन गरेको २ दिन बित्न नपाउँदै सोही कार्यालयका ४ बर्षसम्म निमित प्रमुख कारखाना निरिक्षक चलाएका मणीनाथ गोपले फेरी पत्रकार सम्मेलनको आरोजना गरी आफुमाथि लागेको आरोपको खण्डन गरेका छन् । आज विराटनगरमा पत्रकार सम्मे�. . .
विराटनगर, ११ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले रानी–विराटनगर–ईटहरी–धरान निर्माण भइरहेको छ लेन सडक समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको सडक सम्बन्धि सरोकारवालाहरुसँगको छलफलमा मुख्यमन्त्री राईले ६ लेन सडक लगायत विराट. . .
बिराटनगर पुस ११ । बेलायतको १८० वर्ष पुरानो विश्वविद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित चार वर्षीय बिएसी अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा सञ्चालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा क्रिसमस इभेन्ट आयोजना गरिएको छ । सोमबार सम्पन्न कार्यक्रममा वि. . .
विराटनगर, ११ पुस। बिराटनगर महानगरपालिका-१ शंकरपुरमा आफ्नै घरको छतबाट लडेर १ युवतीको मृत्यु भएको छ । आज दिउँसो आफ्नै घरको छतमा घाम तापी रहेकी २२ बर्षीया उषा गौतम अचानक भुईमा लड्दा गम्भीर घाईते भएकी थिईन् । घाईतेलाई उपचारको लागि तत्काल बिराट अस्पताल बिराटनगर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला. . .
विराटनगर पुष ११ । विवाह मण्डपमै कुटपिट हुँदा अचेत भएकी बेहुली तेह्रथुम फेदाप गाँउपालिका–३ जलजलेकी २३ वर्षीया प्रतीक्षा सम्बाहाम्फेको उपचार बिराटनगरको न्युरो अस्पतालमा चलिरहेको छ। उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तर्फ लगिएकोमा त्यहाँ उपचार हुन नकसेपछि थप उप. . .
विराटनगर, ११ पुस । मोरङ व्यपार संघले आयोजना गरेको विराट ट्रेड एक्स्पोको पाँचौ दिन साँझसम्म दर्शकको भिड लागेको छ । मंगलवार साँझ मात्र १६ हजार भन्दाबढी टिकट बिक्री भएको आयोजकले जनाएको छ । गायिका इन्दिरा जोशी, र्यापर गिरीस खतिवडा तथा एक खुट्टाले नृत्य गर्ने निलम ढुङ्गानाको प्रस्तुती हेर्नको लागि टाढा टा. . .
विराटनगर, १० पुस । मोरङ ब्यापार संघले आयोजना गरेको अन्तराष्ट्रिय स्तरको ब्यापार मेलामा देखिएको विवाद थप सतहमा आएको छ । सोमबार मात्र क्वालिटी थाईफुड्सले आयोजकको दादागिरी भन्दै स्टल छाडेपछि तरंग आएको थियो । यस बारेमा केही नबोलेको आयोजकले आज भने मुख खोलेको छ । आयोजक संस्था मोरङ ब्यापार संघका वरिष्ठ उपा�. . .
विराटनगर, १० पुस । विराटनगरको मुख्य बजारबाट करिब २० मिनेटको मोटरसाईकल यात्रा पछि पुगिने जहदा गाउँपालिकाको वडा नम्बर १ मा भारतीय पक्षले सोमबार बिहान सडक निर्माणको काम थाल्यो । बिहान करिब ८ बजे देखि शुरु भएको सडक निर्माणको काम शुरुमा त स्थानीयले खासै वास्ता गरेनन् जव डोजर आएर धमाधम सडक निर्माण गर्न थाल�. . .
विराटनगर, १० पुस । एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले पछिल्लो ५ महिनामा २७ दशमलव ३५ प्रतिशत बजेट खर्च गरेको छ । आज विराटनगरमा सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी पछिल्लो ५ महिनामा भएको प्रगतीको बिषयमा जानकारी दिँदै ३ अर्ब ६८ करोड बजेट रहेको सामाजिक विकास मन्त्रालयमा ५ महिन�. . .