सम्पूर्ण समाचार

विराटनगरमा ‘डाण्डिया एण्ड गर्बा नाइट’ हुने

विराटनगर, असोज २३ विराटनगरमा ‘डाण्डिया एण्ड गर्बा नाइट’ आयोजना भएको छ  । बिराटनगर राउण्ड टेबल नं. ५ ले विभिन्न सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागेको हो ।  उक्त नाच भारतको गुजरात, राजस्थान लगायतका ठाउमा नाचिने उक्त नाच नेपालमा पन�. . .


बिराटनगरको मेरिल्याण्डका बिद्यार्थी नेपाल टप भएको दाबी

बिराटनगर असोज २३ , बिराटनगरको रंगेली रोड स्थित मेरिल्याण्ड कलेजका बिद्यार्थी नेपाल टप भएको दाबी कलेजले गरेको छ । भर्खरै आएको कक्षा ११ को परिक्षाको नतिजामा ९८.०१ % बिद्यार्थी उतिर्ण गराउन सफल उक्त कलेजका निशा पोखरेल र पुजा कुमारी साहले नेपाल भरी कै उच्च ३.९२ स्कोर ल्याएको कलेजका प्रिन्सिपल लक्षमण ढकाल�. . .


प्रदेश खेलकुद विधेयकमा सांसदको असन्तुष्टी, संघीय कानुन नआउँदै ल्याउँदा विवाद हुनसक्ने

विराटनगर, २३ असोज । एक नम्बर प्रदेश सभामा पेश भएको प्रदेश खेलकुदको ब्यवस्था गर्न बनेको बिधेयक २०७५ सदनमा प्रस्तुत भएर शैद्धान्तीक छलफलमा छ । तर सदनमा पेश भएको विधेयकको बारेमा सांसदहरुले संघीय संसदले ऐनको रुपमा ल्याई नसकेको अबस्थामा आएको विधेयकले समस्या निम्त्याउने तर्क गरेका छन् । प्रहरी प्रशासन सम. . .


प्रदेशको स्थायी राजधानी र नामको बिषय अन्यौलमा, विकेन्द्रीतको कुराले मुख्यमन्त्री अप्ठेरोमा

विराटनगर, २३ असोज । एक नम्बर प्रदेश सभा बैठक आज दखि स्थगत हुने संकेत देखिएको छ । हिउँदे अधिबेशबाट नै प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने बताउँदै आएको एक नम्बर प्रदेश सरकारले अब बजेट अधिबेशनबाट पनि प्रदेशको नाम र राजधानी टुङ्ग्याउन नसक्ने संकेत देखिएको हो । एकाएक स्थायी राजधानी र नामको बिषयमा सहमती जु�. . .


विराटनगर प्रदेश एकको स्थायी राजधानी बनाउको लागी मेयर भीम पराजुलीले यसो भने – उनकै आवाजमा ः भिडीयो अपडेट

विराटनगर, २२ असोज । एक नम्बर प्रदेशको स्थायी राजधानी विराटनगर बनाउने बारेमा आज बिराटनगर महानगरपालिाले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । दिउँसो ३ बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा पत्रकार मात्र थिएनन , बिराटनगरका ब्यापारी तथा महानगरपालिकाका वडा अध्यक्षसँगै केही सामाजिक, आर्थिक क्षेत्रका ब्य�. . .


एक नम्वर प्रदेशकाे लाेगाे सार्बजनिक, सभामुखले मुख्यमन्त्रीलाई यसरी लगाए

विराटनगर, २२ असाेज ।  प्रदेशसभा १ का सांसदहरुलाई सोमबार लोगो वितरण गरिएको छ । प्रदेश सभा सचिवालयले एक कार्यक्रमको आयोजना गरी सदस्यहरुलाई लोगो वितरण गरेको हो । सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई लोगो लगाइदिएर कार्यक्रमको सुभारम्भ गरेका थिए ।सभामुख भण्डारीलाई मुख्यमन्त्री राईल�. . .


विराटनगर महानगरपालिकाद्धारा स्थायी राजधानीको दावी, मेयर यसरी फँसे

विराटनगर, २२ असोज । एक नम्बर प्रदेशको स्थायी राजधानी विराटनगर बनाउने बारेमा आज बिराटनगर महानगरपालिाले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । दिउँसो ३ बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा पत्रकार मात्र थिएनन्, बिराटनगरका ब्यापारी तथा महानगरपालिकाका वडा अध्यक्षसँगै केही सामाजिक, आर्थिक क्षेत्रका ब्�. . .


बिराटनगर महानगरपालीकामा शिक्षकहरुको धर्ना : चाडपर्वको मुखमा ४ महिनादेखि तलव नदिएकोले आक्रोशित

प्रेम देवान विराटनगर २२ असोज । विराटनगर महानगरपालीका भित्र काजमा खटाईएका शिक्षकशिक्षिकाहरुको तलव नदिएको भन्दै महानगरको परिसरमा शिक्षकहरुले धर्ना दिएका छन् । नेपालीहरुको महान पर्व दशैतिहार तथा छड पर्वको मुखमा तलव नपाएको भन्दै सोमबार अस्थाई तथा काजका शिक्षक – शिक्षिकाहरुले धर्ना दिएका हुन् । गत अस. . .


बिराटनगरका प्याडम्यान : बिद्यार्थीले आफै सेनेटरी प्याड बनाएर गाउमा वितरण गरे

बिराटनगर असोज २२ , बिराटनगरको मेरिल्याण्ड कलेजमा बिबिएम दोस्रो बर्षमा अध्ययनरत बिद्यार्थीको समुहले गाउमा रहेका किशोरीहरु जसले आफ्नो रजश्वला भएको बेला अशुरक्षित कपडा तथा सरसफाईको ज्ञान नभएको लागि अभियान संचालनमा ल्याएका छन् ।  अभियान अन्तर्गत उनीहरुले आफ्नै श्रोतसाधन प्रयोग गरी कलेजमा भेला भएर �. . .


विराटनगरमा राष्ट्रबैंकद्वारा नयाँ नोट वितरण शुरु, सर्वसाधारणले २७ हजारसम्म पाउने

विराटनगर, २२ असोज । नेपाल राष्ट्र बैक क्षेत्रीय कार्यालय विराटनगरले नयाँ नोट वितरण सुरु गरेको छ । नेपाल राष्ट्र बैकले दशैमा नयाँ नोट वितरणको लागि कोटा प्रणाली लागु गरेको हो । कोटा अनुसार राष्ट्र वैकले निर्धारण गरेको मापदण्डको आधारमा सर्वसाधारणलाई नयाँ नोट वितरण गरिएको छ । दसैको लागी छुट्टै नयाँ नोट प�. . .


विराटनगरकाे कोबास कलेज कक्षा–११ को विज्ञान संकायमा प्रदेश प्रथम भएको दावी

विराटनगर,२१ असाेज ।  विराटनगर– १० मा रहेको कोबास कलेजले कक्षा–११ को विज्ञान संकायमा प्रदेश १ मा प्रथम भएको दावी गरेको छ । शनिवार प्रकाशित नतिजामा विज्ञान संकायमा प्रथम सहितको उत्कृष्ट नतिजा हासिल गरेको कलेजको दावी गरेकोे हो । विज्ञान संकायमा निशा राजवंशीले ३ दशमलव ८५ जिपिए ल्याउँदै प्रदेश १ को प्रथम �. . .


चर्कियो प्रदेश सभा, नाम र राजधानी बाहेक सांसदले बोल्नै छाडे

विराटनगर, २१ असोज । एक नम्बर प्रदेश सभाको ५० औ बैठकसम्म आईपुग्दा सांसदहरुले प्रदेशको स्थायी राजधानी र नामको बारेमा ब्यापक धारणा बाहिर आउन थालेका छन् । प्रदेश सभामा प्रबेश नै नगरेको बिषय एकाएक अघिल्लो प्रदेश सभाको बैठकमा आएपछि सबै शुन्य समयमा बोल्ने सांसदहरुले प्रदेशको स्थायी राजधानी, नाम सबै संरचना �. . .