सम्पूर्ण समाचार

भिडियो अपडेट: रिना बस्नेतको हत्यारालाई कारबाहीको माग गर्दै पथरीमा एक घन्टा चक्का जाम

प्रेम देवान विराटनगर ९ वैसाख । मोरङको पथरीमा शनिबार बिहान नग्न अबस्थामा मृत फेला परेकी रिना बस्नेतका आफन्त र स्थानीय बासिन्दाद्धारा प्रहरीबिरुद्ध आज प्रर्दशन गरेका छन् । सडक जाम गरिएको भिडियो; https://www.facebook.com/ourbrt/videos/402023293710877/ रिनाको हत्या भएको भन्दै हत्यारालाई चाडो भन्दा चाडो पक्राउ गर्न माग गर्दै पूर्व पस�. . .


नेकपाको मोरङको जिल्ला अध्यक्षमा बिनोद ढकाल र जिल्ला साचिवमा गोपी अछामी चयन

बिराटनगर बैशाख ९ , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सबै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुकी बसेको सचिवालय बैठकले जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्लाको जिल्ला कमिटीका. . .


प्रदेश नम्बर १ मा नेकपाका जिल्ला अध्यक्ष तथा सचिव तय (यस्तो छ नामावली)

बिराटनगर बैशाख ९ , नेपाल कम्युनिष्ट पार्टी नेकपाले सांगठनिक एकताको टुङ्गो लगाएसँगै जिल्ला तहका अध्यक्ष तथा सचिवहरुको नामावली सार्बजनिक गरेको छ । करिव एक वर्ष लामो एकिकरणको प्रक्रियाका बिचबाट अन्ततः जिल्ला नेतृत्व टुङ्गो लगाएको हो । शीर्ष नेताहरूबीच सहमति जुटेपछि आज बसेको सचिवालय बैठकले जिल्ला क�. . .


प्रदेश नम्बर १ बाट पुर्व माओवादीबाट ५ जिल्लामा अध्यक्ष (यस्तो छ नाम)

बिराटनगर बैशाख ९ , सत्तारुढ नेकपाका ७७ जिल्ला कमिटीमध्ये तत्कालिन माओवादीले ३३ जिल्लाको अध्यक्ष र ४४ जिल्लाको सचिव पाएको छ । तत्कालिन एमालेले ४४ जिल्लामा अध्यक्ष र ३३ जिल्लामा सचिव पाएको छ । पूर्व माओवादीले प्रदेश १ बाट १४ मध्ये ५ जिल्लामा अध्यक्ष पाएको छ । जसमध्ये ताप्लेजुङमा खेलप्रसाद बुढाथोकी, स. . .


आज तारा एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लियो

रामेछाप बैशाख ९ , आज लुक्लाबाट रामेछाप आएको तारा एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ । आज बिहान उक्त डोर्नियर विमान अवतरणका क्रममा हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हाे ।   दुर्घटनामा मानवीय क्षति भएको छैन भने दुर्घटनापछि रनवे बन्द गरिएको छ। चिप्लिएको जहाज नहटाएसम्म उडान . . .


विराटनगरका उद्योगी पवन सारडाको फैलिँदो लगानी : जो आफ्ना सबै उद्योगको नामै जान्दैनन् !

विराटनगर, ९ बैशाख । सिरहाको लहानमा २०१७ सालमा जन्मिएका उद्योगी हुन् पवनकुमार सारडा । सारडाले १० कक्षासम्म पशुपति हाई स्कूलमा अध्ययन गरे । त्यसपछि उनी उच्च शिक्षा अध्ययनका लागि भारत गए । उनी दार्जिलिङ, दरभंगा हुँदै एमए कोलकातामा पढेका हुन् । उनको परिवार संयुक्त भएकाले सबै काम गर्दा नै संयुक्त परिवारब. . .


‘बृहत विराट क्षेत्र’ मा सत्तारुढ दलका सांसदद्वारा सरकारको आलोचना

विराटनगर, ९ बैशाख । प्रदेश १ सरकारले मोरङ र सुनसरीका विभिन्न १२ वटा पालिकालाई जोडेर बृहत विराट क्षेत्र बनाउन गरेको प्रस्तावलाई सत्तारढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले नै एकांकी, स्पष्ट आधार नभएको र राजनधानी छर्ने मनसायले ल्याएको भन्दै टिप्पणी गरेका छन् । प्रदेश सरकारले प्रदेशको स्थायी राज�. . .


नेपाल–भारत सिमा जोगवनी नाका तीन दिनको लागि बन्द

विराटनगर, ८ चैत । नेपाल भारत सिमा क्षेत्र जोगवनी नाका आज रातिदेखि बन्द गरिएको छ । भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सिमा नाका बन्द भएको हो । दोहोरो सुरक्षा समितिको बैठक तथा भारत सरकारको आग्रहमा दोहोरो सिमा सिल गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी. . .


विराटनगर लागुऔषध कारोवारको ट्रान्जिट, हरेक दिन पक्राउ पर्छन् कारोवारी

विराटनगर, ८ बैशाख । चार किलो लागुऔषध गाँजासहित प्रहरीले मोरङको जहदा गाउँपालिका–१ का ३९ वर्षीय दिनेश राजभरलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर राना नेतृत्वको टोलीले विराटनगर–१८ खोक्साबाट राजभरलाई पक्राउ गरेको हो । झोलामा राखेर पैदल हिंड्दै भारततर्फ गाँजा. . .


मोरङकी अन्जुको मलेसियाको सडक दुर्घटनामा मृत्यू, टुहुरा छोराछोरीको पढाई खर्च मलेसियाबाट

प्रेम देवान । विराटनगर, ८ वैशाख । मोरङको सुनवर्सी नगरपालिका ६ पटियापाडाकी २८ वर्षिया अन्जूकुमारी ऋषीदेव मनमा अनेकौ सपना बोकेर बैदेशिक रोजगारीको लागि मलेसिया गईन् । उनी मलेसिया पुगेर घरमा आफ्ना स–साना छोराछोरी छोडेर २ वर्ष अगाडि मलेसियाको जोहोरबातु पहात स्थित जिम्मिल कमल दजम कम्पनीमा काम गर्न थालिन�. . .


उर्लावारी नगरपालिकाका पशुपन्छी शाखाका हाकिम कार्यालय समय मै मस्त निद्रामा भेटिएपछि

उर्लाबारी ८ बैशाख । मोरङको उर्लाबारी नगरपालिकास्थित पशुपन्छि शाखाका प्रमुख पशु विकास अधिकृत श्यामानन्द यादव कार्यालय समयमा मस्त निदाएको पाइएको छ । आईतबार दिउसो २ः३० बजे उर्लाबारीका संचारकर्मी हरि कोईराला रिपोर्टिङको क्रममा त्यहा पुग्दा उनी निदाईरहेका थिए । निक्कै बेरसम्म सञ्चारकर्मीले हेरिरहद. . .


विराटनगरमा यस्तो : आफ्नै मलद्धवारमा राखेर लागुऔषध लिएर आउँदै गर्दा एक पक्राउ

विराटनगर, बैशाख ८ विराटनगरको जतुवाबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । आफ्नै मलद्धवारमा राखेर लागुऔषध लिएर आउँदै गर्दा सुनसरीको इटहरी उपमहानगरपालिका–३ का २२ वर्षीय राजन न्यौपानेलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताउनु भयो । न्यौपानेका साथबाट डाइ�. . .